लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश

प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश

काठमाडौं, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।

आज देशभर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै

आज देशभर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै

काठमाडौं, फागुन ७ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

स्थानीय तहका कानून राजपत्रमा प्रकाशित

स्थानीय तहका कानून राजपत्रमा प्रकाशित

बुटवल, फागुन ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ ।

आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध

आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध

पाल्पा, फागुन ७ । आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् ।

वडा अध्यक्षका बेपत्ता छोरा मृत अवस्थामा भेटिए

वडा अध्यक्षका बेपत्ता छोरा मृत अवस्थामा भेटिए

बासुदेव बर्मा/ कपिलबस्तु, फागुन ६ । गत बिहीबारदेखि बेपत्ता भएका मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ बर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् ।

प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण

प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण

बिराज रोस्यारा/ कैलाली, फागुन ६ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

गोरखा जाँदै गरेको बस चितवनको दासढुङ्गामा दुर्घटना, २३ जना घाइते

गोरखा जाँदै गरेको बस चितवनको दासढुङ्गामा दुर्घटना, २३ जना घाइते

चितवन, फागुन ६ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङगामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

प्रदेश २ : सुरक्षा समितिको बैठक सम्पन्न, प्रजातन्त्र दिवस भव्यसँग मनाइने

प्रदेश २ : सुरक्षा समितिको बैठक सम्पन्न, प्रजातन्त्र दिवस भव्यसँग मनाइने

जनकपुर, फागुन ६ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् ।

‘स्नो मञ्जुश्री विद्यालय’को चौथो बार्षिकोत्सव

‘स्नो मञ्जुश्री विद्यालय’को चौथो बार्षिकोत्सव

काठमाडौं, फागुन ६ । मुलुकका दुर्गम र दूरदराजमा शिक्षाको अभावमा हुने समस्यालाई मध्यनजर गर्दै स्थापना गरिएको ‘स्नो मञ्जुश्री विद्यालय’ले चौथो बार्षिकोत्सव मनाएको छ ।

प्रदेश ४ र ५ का उपसभामुखमा एमालेका उम्मेदवार विजयी

प्रदेश ४ र ५ का उपसभामुखमा एमालेका उम्मेदवार विजयी

काठमाडौं, फागुन ६ । प्रदेश नम्बर ४ र ५ को उपसभामुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन’

‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन’

धादिङ, फागुन ६ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework