लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

अतिक्रमण गरी बनाइएका घरटहरामा प्रहरीले आगो लगायो

अतिक्रमण गरी बनाइएका घरटहरामा प्रहरीले आगो लगायो

कञ्चनपुरको महेन्द्रनगरस्थित सालाघारीमा जग्गा अतिक्रमण गरी बसेका मजदुरका घरटहरा प्रहरी प्रशासनले आज भत्काएको छ ।

देशको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्नुहोस : प्रधानमन्त्री

देशको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्नुहोस : प्रधानमन्त्री

काठमाडौं, चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा नेपाल स्थायित्वको बाटोमा गएको भन्दै अब आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।

प्रवेशिका परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी, मनाङमा ६९ जना मात्र

प्रवेशिका परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी, मनाङमा ६९ जना मात्र

भक्तपुर, चैत १४ । यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)मा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework