लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

साइकलयात्रीलाई बचाउन खोज्दा माइक्रोबस पल्टियो, आधादर्जन यात्रु घाइते

साइकलयात्रीलाई बचाउन खोज्दा माइक्रोबस पल्टियो, आधादर्जन यात्रु घाइते

राजविराज, साउन ४ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताहामा सोमबार साँझ माइक्रोबस पल्टिँदा आधा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

राजधानीमा यो वर्ष पनि हैजा

राजधानीमा यो वर्ष पनि हैजा

काठमाडौं, साउन ४ । राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ । ललितपुरमा ६ र काठमाडौंमा ३ स्थानमा हैजा देखिएको हो ।

त्रिभुवन विमानस्थलमा सेनाको निगरानी

त्रिभुवन विमानस्थलमा सेनाको निगरानी

काठमाडौं, साउन ४ । विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टी टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ ।

डा. केसीको माग सम्बोधन र जीवनरक्षा गर्न संसदीय समितिको निर्देशन

डा. केसीको माग सम्बोधन र जीवनरक्षा गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, साउन ३ । व्यवस्थापिका–संसद सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकार र डा. गोविन्द केसीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न र उनको जीवनरक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । अनशनरत् डा. केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको भन्दै समितिले तत्काल उनले अहिले उठान गरेको चारबुँदे माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

घर भत्किँदा दम्पती पुरिए

घर भत्किँदा दम्पती पुरिए

पाल्पा, साउन ३ । अविरल वर्षाका कारण रामपुर गेझा मगरेमा घर भत्किँदा एक दम्पती पुरिएका छन् । रामपुर नगरपालिका–१४ मगरे बस्ने ४८ वर्षीयका अमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीया सुमित्रा गाहा घर भत्किँदा पुरिएका हुन् ।

झुन्डिएको अवस्थामा बृद्धाको शव फेला

झुन्डिएको अवस्थामा बृद्धाको शव फेला

महोत्तरी, साउन ३ । महोत्तरी जिल्लाको अतिविकट खयरमारा गाविसमा सोमबार बिहान झुन्डिएको अवस्थामा एक बृद्धाको शव फेलापरेको छ । खयरमारा गाविस–८ बस्ने ७० वर्षीया लालमाया स्यांगतानको शव उनको आफ्नै घरको बार्दलीमा झुन्डिएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको आधादर्जन नदीमा बाढी आयो

महोत्तरीको आधादर्जन नदीमा बाढी आयो

महोत्तरी, साउन ३ । शनिबार रातिदेखि आइतबार साँझसम्म अविरल मुसलेधार पानी परेपछि महोत्तरी जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा बाढी आएको छ । लगातारको भीषण वर्षासँगै जिल्लाको रातु, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी र मरहा नदीमा बाढी आएको स्थानीयले बताएका छन् ।

बाढीले उल्र्लीखोला बजारका ५९ घर जोखिममा

बाढीले उल्र्लीखोला बजारका ५९ घर जोखिममा

गुल्मी, साउन ३ । तीन दिनदेखिको निरन्तर बर्षाले बडिघाट खोला बढेपछि गुल्मीको जोहाङ गाविस–२ मा रहेको उल्र्लीखोला बजारका ५९ घर जोखिममा परेका छन् ।

साउने सोमबारमा ब्रत बसेर के माग गर्छन महिलाहरु ?(भिडियो हेर्नुहोस)

साउने सोमबारमा ब्रत बसेर के माग गर्छन महिलाहरु ?(भिडियो हेर्नुहोस)

काठमाडौं, साउन ३ । आज साउने सोमबारको पहिलो दिन । हिन्दू नारी आजका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् ।

दुई मोटरसाइकल ठोक्किदा चारजना घाइते

दुई मोटरसाइकल ठोक्किदा चारजना घाइते

गौर, साउन ३ । रौतहटको चन्द्रपुर–१४ डुमरिया पेट्रोल पम्प अगाडि सोमबार दुईवटा मोटरसाइकल आपसमा ठोकिदाँ ४ जना घाइते भएका छन् ।

डा. केसीको अनशनप्रति मधेसी चिकित्सक सङ्घको असहमति

डा. केसीको अनशनप्रति मधेसी चिकित्सक सङ्घको असहमति

काठमाडौं, साउन ३ । स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न माग राखी सुरु भएको डा. गोविन्द केसीको अनशनप्रति मधेसी चिकित्सक सङ्घले असहमति जनाएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework