लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

बोलबम कार्यक्रम आजबाट पोखरामा सुरु

बोलबम कार्यक्रम आजबाट पोखरामा सुरु

पोखरा, साउन २ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साउनको सोमबार शुरु हुने बोलबम कार्यक्रम आजबाट पोखरामा शुरु भएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले सपथ लिए, आज नै पद वहाली गर्ने

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले सपथ लिए, आज नै पद वहाली गर्ने

काठमाडौं, साउन २ । नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सन्तानेश्वर र तौलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड

सन्तानेश्वर र तौलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड

काठमाडौं, साउन २ । काठमाडौंको मरुस्थित सन्तानेश्वर महादेव मन्दिरमा पनि आज हिन्दु महिलाको भीड लागेको छ ।

जंगबहादुरले भूमिगत जीवन विताएको मन्दिर जीर्ण (भिडियो)

जंगबहादुरले भूमिगत जीवन विताएको मन्दिर जीर्ण (भिडियो)

धनकुटा, साउन २ । धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर जीर्ण बन्दै गएको छ ।

‘हरियाली साउन’को रमझम, के छ साउने सोमबारको महत्व ?(भिडियो)

‘हरियाली साउन’को रमझम, के छ साउने सोमबारको महत्व ?(भिडियो)

काठमाडौं, साउन २ । आज साउनको पहिलो सोमबार । यस वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।

स्थानीय नवजनप्रतिनिधिलाई मासिक तलब छैनः सचिव थपलिया

स्थानीय नवजनप्रतिनिधिलाई मासिक तलब छैनः सचिव थपलिया

काठमाडौं, साउन १ । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई मासिक तलबको व्यवस्था नगरेको स्पष्ट पारेको छ ।

स्थानीय शान्ति समितिका कार्यालय खारेज भए

स्थानीय शान्ति समितिका कार्यालय खारेज भए

काठमाडौं, साउन १ । द्वन्द्वका बेलामा जिल्लामा गठन भएका स्थानीय शान्ति समितिका कार्यालय आइतबार (आज)देखि खारेज भएका छन् ।

‘त्रिवि अनुसन्धान केन्द्रको क्षेत्र फराकिलो बनाउनु पर्ने’

‘त्रिवि अनुसन्धान केन्द्रको क्षेत्र फराकिलो बनाउनु पर्ने’

काठमाडौं, साउन १ । त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा.तीर्थ खनियाले त्रिवि अन्तर्गतका अनुसन्धान केन्द्रहरुको क्षेत्र फराकिलो बनाउनु पर्नेमा जोड दिएका छन् ।

काठमाडौं चक्रपथभित्र लामो दूरिका सवारी साधनमा रोक(भिडियो)

काठमाडौं चक्रपथभित्र लामो दूरिका सवारी साधनमा रोक(भिडियो)

काठमाडौं, साउन १ । अस्तव्यस्त बन्दै गइरहेको उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले आज(आइतबार)देखि नयाँ नियम लागू गरेका छन् ।

पोखरामा हर्न बजाउन निषेध, कस्ता स्थानमा बजाउन पाइन्छ हर्न ?(भिडियो)

पोखरामा हर्न बजाउन निषेध, कस्ता स्थानमा बजाउन पाइन्छ हर्न ?(भिडियो)

पोखरा, साउन १ । पर्यटकीय नगरी पोखरामा आज(आइतबार)देखि हर्न बजाउन निषेध गरिएको छ ।

बेपत्ता परिवारमा यस्तो छट्पटी: ‘हाम्रो मान्छे मरेको छ कि ज्यूँदो ?’

बेपत्ता परिवारमा यस्तो छट्पटी: ‘हाम्रो मान्छे मरेको छ कि ज्यूँदो ?’

काठमाडौं, साउन १ । “बेपत्ता भएको पनि यतिका वर्ष भयो, न सास आउँछ, न लाश” त्यति भनिसक्दा रुबी श्रेष्ठका आँखा आँशुले भरियो ।


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework