लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

लायन्स महाधिवेशन सम्पन्न, गभर्नरमा लायन कृष्णप्रसाद अवाल

लायन्स महाधिवेशन सम्पन्न, गभर्नरमा लायन कृष्णप्रसाद अवाल

काठमाडौं, वैशाख १ । लायन्स क्लब्स अन्तर्राष्ट्रिय ३२५ ए २ को चौथो महाधिवेशनले गभर्नरमा लायन कृष्णप्रसाद अवाल, प्रथम भाइस गभर्नरमा लायन दाशीराम खनाल निर्वाचित भएका छन् । उनीहरु ‘हुन्छ’ मतले निर्वाचित भएका हुन् ।

जीप दुर्घटनामा ८ जनाको मृत्यु, ९ जना घाइते

जीप दुर्घटनामा ८ जनाको मृत्यु, ९ जना घाइते

डोटी, वैशाख १ । डोटीको जिजोडामाण्डौं गाविसमा गएराति जीप दुर्घटना हुँदा पद्मकन्या क्याम्पस काठमाडौंका प्राध्यापक डा. जयराज पन्तसहित ८ जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् ।

आजबाट नयाँ वर्ष, शुभ रहोस् २०७३

आजबाट नयाँ वर्ष, शुभ रहोस् २०७३

काठमाडौं, वैशाख १ । नयाँ वर्ष २०७३ साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । यो नै विक्रम सम्वत्को पहिलो दिन हो ।

भूकम्पको एक वर्षः कामभन्दा कुरै बढी, जनता रुँदै धरधरी ! (भिडियो रिपोर्ट)

भूकम्पको एक वर्षः कामभन्दा कुरै बढी, जनता रुँदै धरधरी ! (भिडियो रिपोर्ट)

काठमाडौं, चैत ३० । सुरुआतदेखि नै शुभलक्षण नदेखिएको वर्ष २०७२ आमनेपालीका लागि प्रकृतिले पनि उत्तिकै झट्का दिएर गयो । भूकम्पका दृष्टिले संसारकै अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा पर्ने नेपालमा अझैपनि खतरा नटरेको विज्ञहरुले बताइरहेकै बेला वैशाख १२ को भूकम्पकै पीडितले न त प्रभावकारी राहत पाए न त पुनःस्थापनाको कार्य नै हुन सकेको छ ।

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठ)

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठ)

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन मधेसी मोर्चालाई आग्रह गरेका छन् । नयाँवर्ष वि.सं. २०७३ को पूर्वसन्ध्यामा मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले सरकार जायज र न्यायोचित माग सम्बोधनका लागि तयार रहेको भन्दै वार्ताको माध्यमबाट सबै समस्याको समाधान खोज्न सकिने बताए । सहमतिका लागि आन्दोलन नभइ संवाद नै पर्याप्त हुने उनको भनाइ थियो ।

मधेसवादीलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

मधेसवादीलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेसमा आन्दोलनरत् पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै उनले वार्ता र संवादमार्फत् सबै प्रकारका समस्याको हल हुने भएकाले कुनै पनि बहानाबाजी नगरी सार्थक संवादमा आउन आग्रह गरे ।

बिरौटामा रातारात शालिक स्थापना गरेपछि तनाव

बिरौटामा रातारात शालिक स्थापना गरेपछि तनाव

पोखरा, चैत ३० । पोखराको बिरौटामा गुरुङ समुदायले तमु तमुस्या नामको शालिक रातारात स्थापना गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । शालिक स्थापनाको विरोधमा स्थानीयबासीले मंगलबार बिरौटा बजार बन्द गरे । स्थानीयको चर्को विरोधपछि बिरौटा, मुस्ताङचोक, एअरपोर्टलगायतको क्षेत्रमा दिनभरजसो ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन पुगेको थियो ।

भूकम्पपीडितको संख्या अझै यकिन हुन सकेन : गृहमन्त्री

भूकम्पपीडितको संख्या अझै यकिन हुन सकेन : गृहमन्त्री

काठमाडौं, चैत ३० । गृहमन्त्री शक्ति बस्नेतले भूकम्पपीडितको यकिन तथ्यांक अझैपनि प्राप्त भइनसकेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितको संख्या यकिन हुन नसकेको र कतिपय वास्तविक पीडितलेसमेत राहत नपाएको बताए ।

खोटाङ बस दुर्घटनाः २४ को मृत्यु, घाइते २५ जनालाई काठमाडौं लगियो, १७ जनाको सनाखत (नामावली)

खोटाङ बस दुर्घटनाः २४ को मृत्यु, घाइते २५ जनालाई काठमाडौं लगियो, १७ जनाको सनाखत (नामावली)

खोटाङ, चैत ३० । खोटाङको महादेवस्थान गाविस–१ काभ्रेटारमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ । दुर्घटनामा अरु ३२ जना घाइते भएका छन् ।

संविधान कार्यान्वयन नभएसम्म जनताको अपेक्षा पुरा हुँदैन : पूर्व राष्ट्रपति

संविधान कार्यान्वयन नभएसम्म जनताको अपेक्षा पुरा हुँदैन : पूर्व राष्ट्रपति

काठमाडौं, चैत ३० । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान कार्यान्वयन नभएसम्म जनताको अपेक्षा पुरा नहुने बताएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework