लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

अर्थ

खाद्य संस्थानमा खसी किलोको ४५५ र च्याङ्ग्राको ६७५

खाद्य संस्थानमा खसी किलोको ४५५ र च्याङ्ग्राको ६७५

काठमाडौं, असोज ५ । नेपाल खाद्य संस्थानले दसैंका लागि बिहीबारदेखि खसी र च्याङ्ग्राहरुको बिक्री सुरु गरेको छ ।

बर्जरको ‘नगदपति’ पुरस्कार वितरण

बर्जरको ‘नगदपति’ पुरस्कार वितरण

पोखरा, असोज ५ । बर्जर पेन्ट्सले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार प्रदान गरेको छ ।

सुनको भाउ ३०० ले घट्यो

सुनको भाउ ३०० ले घट्यो

काठमाडौं, असोज ५ । बिहीबार सुनको भाउमा तोलामा ३०० रुपैयाँले कमी आयो ।

दसैंको किनमेलः अचाक्ली महँगो ! (भिडियो)

दसैंको किनमेलः अचाक्ली महँगो ! (भिडियो)

प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित (इमेज): काठमाडौं, असोज ५ । नेपालीहरुको महान् पर्व बडादसैं बिहीबारदेखि सुरु भएको छ ।

नेपाल–चीन नाका खोल्न गरिएको प्रस्तावमा चीनले स्थलगत अध्ययन गर्ने

नेपाल–चीन नाका खोल्न गरिएको प्रस्तावमा चीनले स्थलगत अध्ययन गर्ने

काठमाडौं, असोज ५ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमन्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेसनले दुई नयाँ मलको बिक्री थाल्यो

साल्ट ट्रेडिङ कर्पाेरेसनले दुई नयाँ मलको बिक्री थाल्यो

बिराटनगर, असोज ५ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले खरीद गरेका दुई नयाँ मल बिक्री थालेको छ ।

खाद्य संस्थानद्वारा खसीबोकाको मूल्य निर्धारण, आजबाट बिक्री सुरु

खाद्य संस्थानद्वारा खसीबोकाको मूल्य निर्धारण, आजबाट बिक्री सुरु

काठमाडौं, असोज ५ । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।

डेबिट वा क्रेटिडकार्ड प्रयोग गर्दा १० प्रतिशत नगद फिर्ता

डेबिट वा क्रेटिडकार्ड प्रयोग गर्दा १० प्रतिशत नगद फिर्ता

काठमाडौं, असोज ४ । भिसाकार्डको प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत नगद फिर्ता पाइने भएको छ ।

हिमालयन हाइड्रो एक्स्पो हुने

हिमालयन हाइड्रो एक्स्पो हुने

काठमाडौं, असोज ४ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल आइपानले हिमालयन हाइड्रो एक्स्पो गर्ने भएको छ ।

दोस्रो ‘हमिकनिट दसैं फेस्टिभल’ सुरु

दोस्रो ‘हमिकनिट दसैं फेस्टिभल’ सुरु

काठमाडौं, असोज ४ । काठमाडौंको भृकुटीमन्डपमा दोस्रो हमिकनिट दसैं फेस्टिभल सुरु भएको छ ।

दरबारमार्गमा बन्द रहेका पसलहरु खुल्ने

दरबारमार्गमा बन्द रहेका पसलहरु खुल्ने

काठमाडौं, असोज ४ । दरबारमार्गमा बन्द रहेका पसलहरु खुल्ने भएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework