लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

घोषणा पत्रमै सिमित भए विकासका ठूला योजना, हेर्नुहोस धनकुटाको हालत(भिडियो)

घोषणा पत्रमै सिमित भए विकासका ठूला योजना, हेर्नुहोस धनकुटाको हालत(भिडियो)

धनकुटा, असोज ५ । धनकुटामा बर्षौ अघिदेखि निर्माण गर्ने चर्चा चलेका पुराना र ठूला योजना हाल दलका चुनावी घोषणा पत्रमा मात्र सीमित बनेका छन् ।

क्यासिनो नेपालका फरार सन्चालक वाद्वालाई पक्रन सरकारलाई निर्देशन

क्यासिनो नेपालका फरार सन्चालक वाद्वालाई पक्रन सरकारलाई निर्देशन

काठमाडौं, असोज ४ । व्यवस्थापिका संसद, सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो नेपाल/नेपाल रिक्रिएसन सेन्टरका पूर्वकर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, होटल सोल्टी, गृह मन्त्रालय र नेपाल प्रहरीलाई छलफलका लागि समितिमा बोलाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण सफल : अध्यक्ष मुरारका

प्रधानमन्त्रीको भारत भ्रमण सफल : अध्यक्ष मुरारका

काठमाडौं, असोज २ । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको जनाएको छ ।

आइतबार शेयरमा दोहोरो अंकको गिरावट

आइतबार शेयरमा दोहोरो अंकको गिरावट

काठमाडौं, असोज २ । आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आयो ।

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौं : शाक्य

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौं : शाक्य

नगरकोट, असोज २ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन् ।

भृकुटीमन्डपमा खाद्य तथा पेय एवं आतिथ्य सत्कार मेला

भृकुटीमन्डपमा खाद्य तथा पेय एवं आतिथ्य सत्कार मेला

काठमाडौं, असोज १ । राजधानीको भृकुटीमन्डपमा जारी खाद्य तथा पेय एवं आतिथ्य सत्कारसम्बन्धी मेलामा सर्वसाधारणको भीड लागेको छ । शुक्रबारदेखि सुरु भएको तीनदिने आतिथ्य मेलामा सर्वसाधारण्को उत्साहजनक सहभागिता रहेको हो ।

चःमति बहुउद्देशीय सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा

चःमति बहुउद्देशीय सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा

काठमाडौं, असोज १ । चःमति बहुउद्देशीय सहकारी संस्थाको दशौं वार्षिक साधारणसभाले पूर्णकाजी ज्यापूलाई अध्यक्ष पदमा निर्विरोधरुपमा पुनःनिर्वाचित गरेको छ ।

कैलाशकूट बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा

कैलाशकूट बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा

काठमाडौं, असोज १ । कैलाशकूट बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७२/७३ मा संस्थाको शेयरपुँजी ५७ लाख ८० हजार पुगेको संस्थाले जनाएको छ ।

शेयर साप्ताहिकः कारोबार ५० प्रतिशतले घट्यो

शेयर साप्ताहिकः कारोबार ५० प्रतिशतले घट्यो

काठमाडौं, असोज १ । यो साता शेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो । बजार परिसूचक नेप्से सामान्य दरले ऋणात्मक रहेपनि कारोबार भने अघिल्लो हप्ताको तुलनामा आधाजस्तो न्यून रहन गयो । दुई दिन सार्वजनिक बिदा परेकाले पनि कारोबार घट्न गएको हो ।

सुपथ मूल्य पसल सन्चालनमा, कहाँ–कहाँ छन् यस्ता पसल ? यस्तो छ छुट

सुपथ मूल्य पसल सन्चालनमा, कहाँ–कहाँ छन् यस्ता पसल ? यस्तो छ छुट

काठमाडौं, असोज १ । चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले शनिबारदेखि राजधानीलगायत देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सन्चालनमा ल्याएको छ । सरकारी संस्थान र जिल्ला प्रशासन कार्यालयहरुको सहकार्यमा सरकारले दैनिक उपभोग्य सामग्री बिक्री गर्न यस्तो पसल सन्चालन गरेको हो ।

दुई वर्षभित्र १४५० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

दुई वर्षभित्र १४५० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौं, असोज १ । सरकारले उर्जासंकटलाई समाधान गर्ने लक्ष्यकासाथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवं नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework