लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अर्थ

बर्जर पेन्ट्सको एक्सक्लुसिभ स्टोर पोखरामा

बर्जर पेन्ट्सको एक्सक्लुसिभ स्टोर पोखरामा

पोखरा, साउन १५ । बर्जर पेन्ट्सले पोखरामा एक्सक्लुसिभ शोरुम सन्चालनमा ल्याएको छ । कम्पनीले राष्ट्र बैंकचोकमा विस्तार गरेको यो पाँचौं शोरुम हो ।

उपत्यकामा थप एक ठाउँमा ग्यास खोजी, प्लान्ट बनाउन थालियो

उपत्यकामा थप एक ठाउँमा ग्यास खोजी, प्लान्ट बनाउन थालियो

काठमाडौं, साउन १५। खानी तथा भूगर्भ विभाग उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ । विभाग अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो ।

म्याग्दीका तामा र फलामखानी पुरिँदै

म्याग्दीका तामा र फलामखानी पुरिँदै

म्याग्दी, साउन १५ । म्याग्दीमा रहेका तामा र फलामखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगाखानीबाहेक ताकम, गुर्जा, कुइने, ओखरबोटलगायत गाविसमा रहेका खानी पुरिन थालेका हुन् । खानीबाट धातु निकालिने धाउ पुरिएका छन् ।

मजदुरमाथि लाठीचार्ज ? अनिश्चितकालीन यातायात बन्दको घोषणा

मजदुरमाथि लाठीचार्ज ? अनिश्चितकालीन यातायात बन्दको घोषणा

कैलाली, साउन १५ । गाडी सन्चालनको विषयमा भएको विवाद र प्रहरीले गरेको ‘दमन’को विरोध गर्दै सुदूरपश्चिका ८ ओटा सार्वजनिक यातायात व्यवसायी संघले सेवा ठप्प पारेका छन् ।

गोदाममै कुहिन थाल्यो खाद्य संस्थानको चामल

गोदाममै कुहिन थाल्यो खाद्य संस्थानको चामल

भोजपुर, साउन १५ । भोजपुरमा नेपाल खाद्य संस्थानले बिक्री गर्ने चामल गोदाममै कुहिएर खेर जाने आवस्थामा पुगेको छ । गोदामबाट चामल खपत हुन छाडेपछि तीन बर्ष अगाडी ढुवानी गरिएको चामल कुहिने अवस्थामा पुगेको हो ।

बेरोजगारबाट करोडौं उठाउँदै सरकार

बेरोजगारबाट करोडौं उठाउँदै सरकार

काठमाडौं, साउन १५ । शिक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो । समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे । एक हजार एक सय १७ पदका लागि एक लाख १६ हजार तीन सय ४० जनाले आवेदन दिएका छन् ।

नेपालमै पहिलोपटक काभ्रे जिल्ला दूधमा आत्मनिर्भर घोषित

नेपालमै पहिलोपटक काभ्रे जिल्ला दूधमा आत्मनिर्भर घोषित

बनेपा, साउन १४ । नेपालमै पहिलोपटक काभ्रेपलाञ्चोक जिल्लालाई शुक्रबार दूधमा आत्मनिर्भर घोषणा गरिएको छ । जिल्ला पशुसेवा कार्यालय, काभ्रेपलाञ्चोकले गत साउन १० गते जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्न पाउँ भनेर दिएको निवेदन अध्ययन गर्दा दूध उत्पादनमा आत्मनिर्भर भएकाले आत्मनिर्भर जिल्ला घोषणा कार्यविधि–२०७३ अनुसार पशुपक्षी विकासमन्त्री शान्ता मानवीले जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरेकी हुन् ।

आर्थिकक्रान्ति एवं समृद्ध नेपालको निर्माण अबको एजेन्डा : उपराष्ट्रपति

आर्थिकक्रान्ति एवं समृद्ध नेपालको निर्माण अबको एजेन्डा : उपराष्ट्रपति

काठमाडौं, साउन १४ । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक स्थिरतासँगै आर्थिकक्रान्ति एवं समृद्ध नेपाल निर्माण अबको प्रमुख एजेन्डा हुनुपर्नेमा जोड दिएका छन् । २२औं कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन हुनुपर्ने र यसका लागि दलहरुबीच राजनीतिक एकता जरुरी रहेको औंल्याए ।

‘पुनःनिर्माणमा निजी क्षेत्रको विशेष भूमिका आवश्यक’

‘पुनःनिर्माणमा निजी क्षेत्रको विशेष भूमिका आवश्यक’

काठमाडौं, साउन १४ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पुनःनिर्माणमा सरकार, निजी क्षेत्र एवं सर्वसाधारणको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको बाँध र जलाशय क्षेत्रको परीक्षण

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको बाँध र जलाशय क्षेत्रको परीक्षण

लमजुङ, साउन १४ । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको बाँध र जलाशय क्षेत्रको परीक्षण गरिएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.