लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

अर्थ

पुनःनिर्माण प्राधिकरणद्वारा धुर्मुस–सुन्तलीलाई सद्भावना दूत बनाउने निर्णय

पुनःनिर्माण प्राधिकरणद्वारा धुर्मुस–सुन्तलीलाई सद्भावना दूत बनाउने निर्णय

काठमाडौं, फागुन १० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत बस्ती विकासको काममा जागरण एवं प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ ।

नेपाल–इजरायल उद्योग वाणिज्य संघको गठन, यी हुन् संघका पदाधिकारी

नेपाल–इजरायल उद्योग वाणिज्य संघको गठन, यी हुन् संघका पदाधिकारी

काठमाडौं, फागुन १० । व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्ने दाबीकासाथ अर्को एक द्विराष्ट्रिय उद्योग वाणिज्य संघ थपिएको छ ।

औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी फागुन १२ देखि

औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी फागुन १२ देखि

काठमाडौं, फागुन १० । घरेलु तथा साना उद्योग विकास समितिले फागुन १२ गतेदेखि हुने राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।

सेयर बजार सामान्य अंकले ऋणात्मक

सेयर बजार सामान्य अंकले ऋणात्मक

काठमाडौं, फागुन १० । मंगलबार पनि सेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।

‘अटो लोन’ ५० प्रतिशतमात्रै, ओभर ड्राफ्ट सीमा पनि ७५ लाखमा सीमित

‘अटो लोन’ ५० प्रतिशतमात्रै, ओभर ड्राफ्ट सीमा पनि ७५ लाखमा सीमित

काठमाडौं, फागुन १० । नेपाल राष्ट्र बैंकले ‘अटो लोन’मा सीमा तोकेको छ ।

नेपालको विकासमा जापानले सक्दो सहयोग गर्छ : जापानी राजदूत

नेपालको विकासमा जापानले सक्दो सहयोग गर्छ : जापानी राजदूत

काठमाडौं, फागुन १० । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालको सामाजिक–आर्थिक विकासमा जापानले सक्दो सहयोग गर्ने बताएका छन् ।

पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प

पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प

धनकुटा, फागुन १० । ट्यांकर मजदुर र आयाल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कर्मचारीबीचको असमझदारीले गर्दा पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प भएको छ ।

व्यापार संघद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग

व्यापार संघद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं, फागुन १० । नेपाल व्यापार संघले बाढीपीडित दुई विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बजेट खर्च लक्ष्य ९० प्रतिशतमा झारियो, ६ महिनामा पुँजीगत खर्च ११ प्रतिशतमात्र

बजेट खर्च लक्ष्य ९० प्रतिशतमा झारियो, ६ महिनामा पुँजीगत खर्च ११ प्रतिशतमात्र

काठमाडौं, फागुन ९ । सरकारले चालु आर्थिक वर्षको खर्चको लक्ष्य ९० प्रतिशत बराबरमा झारेको छ ।

नेपाल–भारतबीच यातायातको राम्रो पूर्वाधार विकासमा जोड

नेपाल–भारतबीच यातायातको राम्रो पूर्वाधार विकासमा जोड

काठमाडौं, फागुन ९ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा नेपाल र भारतको द्धिपक्षीय सम्बन्ध रहेकाले नेपाल र भारतबीच यातायातको राम्रो पूर्वाधार विकास गर्नसके दुबै देशको आर्थिक विकासमा अझ सहयोग पुग्ने बताएका छन् ।

सेयर बजार ऋणात्मक तर कारोबार बढ्यो

सेयर बजार ऋणात्मक तर कारोबार बढ्यो

काठमाडौं, फागुन ९ । सोमबार सेयर बजार ऋणात्मक रह्यो । तर, कारोबार भने बढ्यो ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.