लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

अर्थ

च्याउ खेतीबाट चमत्कार: गाउँकै उदाहरणीय बने तपराज

च्याउ खेतीबाट चमत्कार: गाउँकै उदाहरणीय बने तपराज

कैलाली, माघ २७ । कैलालीका एक किसानले व्यवसायिक च्याउ खेती गरेर आफ्नो जीवनमा त परिवर्तन ल्याएका छन् नै गाउँमा समेत उदाहरणीय बन्न सफल भएका छन् ।

उदयपुरको चौदण्डीगढीमा भ्यू-टावर निर्माण हुने

उदयपुरको चौदण्डीगढीमा भ्यू-टावर निर्माण हुने

उदयपुर, माघ २७ । उदयपुरकै ऐतिहासिक तथा पर्यटकीयस्थल चौदण्डीगढीमा भ्यू–टावर निर्माण हुने भएको छ ।

चिनियाँ थप दुईओटा विमान नेपाल भित्रिए

चिनियाँ थप दुईओटा विमान नेपाल भित्रिए

काठमाडौं, माघ २६ । चीन सरकारले अनुदान र सहुलियत ऋणमा उपलब्ध गराएको थप दुईओटा विमान नेपाललाई हस्तान्तरण गरेको छ ।

ब्याजदर बढ्दा उद्योगहरु बन्द हुने अवस्थामा : परिसंघ

ब्याजदर बढ्दा उद्योगहरु बन्द हुने अवस्थामा : परिसंघ

काठमाडौं, माघ २६ । नेपाल उद्योग परिसंघले बैंकको ब्याजदर बढ्दा उद्योगहरु बन्द हुने अवस्थामा रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

प्रथम देवचुली महोत्सव फागनु ६ देखि

प्रथम देवचुली महोत्सव फागनु ६ देखि

काठमाडौं, माघ २६ । देवचुली नगरपालिका नवलपरासीको आयोजनामा प्रथम देवचुली महोत्सव आगामी फागुन ६ गतेदेखि १६ गतेसम्म हुने भएको छ ।

सुनचाँदी व्यवसायीद्वारा सुझाव प्रस्तुत्

सुनचाँदी व्यवसायीद्वारा सुझाव प्रस्तुत्

काठमाडौं, माघ २६ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आपूर्तिमन्त्री दीपक बोहरासमक्ष संयुक्तरुपमा ‘बहुमूल्य गहनाको उत्पादन, कारोबार तथा अनुगमन निर्देशिका–२०७३’ सम्बन्धमा सुझाव प्रतिवेदन बुझाएका छन् ।

बुधबार सेयर बजार वियरिस ट्रेन्डमा

बुधबार सेयर बजार वियरिस ट्रेन्डमा

काठमाडौं, माघ २६ । बुधबार पनि सेयर बजारमा वियरिस ट्रेन्ड कायमै रह्यो ।

भूकम्पपीडितलाई दोस्रो किस्ता तीन महिनाभित्र वितरण गर्न निर्देशन

भूकम्पपीडितलाई दोस्रो किस्ता तीन महिनाभित्र वितरण गर्न निर्देशन

काठमाडौं, माघ २६ । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई पहिलो किस्ता एक र दोस्रो किस्ताको अनुदान तीन महिनाभित्र वितरण गर्न निर्देशन दिएको छ ।

देश टुक्र्याउने कुरा गर्ने जो–कोही भएपनि नछोड्ने प्रधानमन्त्रीको चेतावनी

देश टुक्र्याउने कुरा गर्ने जो–कोही भएपनि नछोड्ने प्रधानमन्त्रीको चेतावनी

राजु चौधरी (इमेज): चितवन, माघ २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको स्वाधीनताविरुद्ध बोल्ने र विखन्डनको कुरा गर्नेविरुद्ध सरकार कठोररुपमा प्रस्तुत् हुने बताएका छन् ।

धरानमा यातायात व्यवसायीको दादागिरी, सिन्डिकेट कायमै

धरानमा यातायात व्यवसायीको दादागिरी, सिन्डिकेट कायमै

रत्नप्रसाद आचार्य (इमेज): सुनसरी, माघ २६ । सार्वजनिक यातायातमा सिन्डिकेट लगाउन नपाइने कानुनी व्यवस्था भएपनि सुनसरीको धरानमा भने यातायात व्यवसायीहरुले धाक–धम्कीको भरमा सिन्डिकेट चलाएका छन् ।

राजधानीमा ‘स्काइ रेल’ को सम्भाव्यता अध्ययन गरिदैं

राजधानीमा ‘स्काइ रेल’ को सम्भाव्यता अध्ययन गरिदैं

काठमाडौं, माघ २६ । काठमाडौंमा आकाशमार्गबाट चल्ने मोनो रेल सञ्चालन गर्नेबारे अध्ययन गरिने भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework