काठमाडौं, चैत १० । नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवर्द्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गरेका छन् ।
काठमाडौं, चैत ९ । अर्थ मन्त्रालयले देशभरका पुनःसंरचित ७४४ स्थानीय तहलाई एक/एक करोडकादरले ७४४ करोड अनुदान निकासा गरेको छ ।
काठमाडौं, चैत ९ । अघिल्लो दिन सामान्यदरले ओरालो लागेको सुनको मूल्यमा बुधबार उच्च वृद्धि आयो ।
काठमाडौं, चैत ९ । बुधबार पनि सेयर बजारमा सुधार जारी रह्यो ।
हिमाल पौडेल (इमेज): क्वालालम्पुर (मलेसिया), चैत ९ । फ्रि भिसा फ्रि टिकटको व्यवस्था कार्यान्वयन गर्नुपर्ने मागसहित ९ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्तको पाँचौं सम्मेलन मलेसियामा सम्पन्न भएको छ ।
त्रिशूली, चैत ९ । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ ।
बाग्लुङ, चैत ९ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ खण्डमा ट्रयाक खोल्ने काम तीब्र रुपमा भइरहेको छ ।
काठमाडौं, चैत ८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थप ६ ओटा भूकम्पप्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौं, चैत ८ । पछिल्ला दिन उकालो लाग्दै रहेको सुनको भाउमा मंगलबार सामान्य कमी आयो ।
काठमाडौं, चैत ८ । मंगलबार पनि सेयर बजारमा उच्च सुधार जारी रह्यो ।
काठमाडौं, चैत ८ । एनसेलले ‘करछली गरेको ३३ अर्ब रुपैयाँ’ तत्काल सरकारी कोषमा दाखिला गर्न सार्वजनिक संस्थान कर्मचारी संगठनले सरकारलाई दबाब दिएको छ ।