लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अर्थ

दसैंमा विराटनगर भन्सार दुई दिनमात्र बन्द

दसैंमा विराटनगर भन्सार दुई दिनमात्र बन्द

मोरङ, असोज २२ । यस वर्षको दसैंमा विराटनगर भन्सार कार्यालय दुई दिनमात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिनमात्र बन्द हुने भएको हो ।

उपत्यकाका बजारमा रौनक

उपत्यकाका बजारमा रौनक

काठमाडौं, असोज २१ । चाडपर्व आएसँगै उपत्यकाका बजारमा रौनक देखिएको छ । विभिन्न स्थानमा दसैंका लागि सामान किन्न सर्वसाधारणको आवत–जावत निकै बढेको देखिन्छ ।

सनराइज बैंकको विराटनगर विमानस्थलमा एटीएम

सनराइज बैंकको विराटनगर विमानस्थलमा एटीएम

काठमाडौं, असोज २१ । सनराइज बैंकले विराटनगर विमानस्थलमा एटीएम सेवा सन्चालनमा ल्याएको छ ।

सुनको भाउ ओरालो लाग्नेक्रम जारी, तोलाको ५६ हजारमा आइपुग्यो

सुनको भाउ ओरालो लाग्नेक्रम जारी, तोलाको ५६ हजारमा आइपुग्यो

काठमाडौं, असोज २१ । शुक्रबार पनि सुनको भाउ ओरालो लाग्नेक्रम जारी रह्यो ।

कुलेखानी भरिएन, माग धान्न प्राधिकरणलाई समस्या हुने

कुलेखानी भरिएन, माग धान्न प्राधिकरणलाई समस्या हुने

काठमाडौं, असोज २१ । सन्चित शक्तिकोरुपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरुपमा नभरिँदा आगामी हिउँदमा पूर्णरुपमा विद्युत् उत्पादनमा समस्या हुने भएको छ । मनसुन सकिनलाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ ।

प्रधानमन्त्रीद्वारा गोरखाको लाप्राकमा नमुना बस्तीको शिलान्यास (फोटोफिचर)

प्रधानमन्त्रीद्वारा गोरखाको लाप्राकमा नमुना बस्तीको शिलान्यास (फोटोफिचर)

गोरखा, असोज २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको लाप्राकस्थित नमुना बस्तीको शुक्रबार एक समारोहबीच शिलान्यास गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनःनिर्माणको जिम्मा लिएको गुप्सीपाखास्थित लाप्राक नमुना बस्तीको उनले शिलन्यास गरी पुनःनिर्माण अभियानको सुरुआत गरेका हुन् ।

हेलम्बुको जंगलमा लगेर छाड्न एउटै समूहले लग्यो ६ सय च्याङ्ग्रा

हेलम्बुको जंगलमा लगेर छाड्न एउटै समूहले लग्यो ६ सय च्याङ्ग्रा

भक्तपुर, असोज २१ । भक्तपुरमा दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ ।

गुडविल फाइनान्सले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने

गुडविल फाइनान्सले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, असोज २० । गुडविल फाइनान्सले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ । फाइनान्सको विहीबार काठमाडौंमा सम्पन्न २२ औं वार्षिक साधारणसभाले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र तत्पश्चात् ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

दसैंअघिको अन्तिम शेयर कारोबार पनि सकारात्मक

दसैंअघिको अन्तिम शेयर कारोबार पनि सकारात्मक

काठमाडौं, असोज २० । बडादसैंअघिको अन्तिम शेयर कारोबार पनि सकारात्मक रहेर थामियो । विहीबार पनि बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १८ सय १९ पुग्यो ।

खाद्य संस्थानमा यस्तो छ खसी–बोकाको मूल्य

खाद्य संस्थानमा यस्तो छ खसी–बोकाको मूल्य

काठमाडौं, असोज २० । दसैंका लागि राजधानीमा खसी–बोकाको किनबेच सुरु भएको छ । सरकारी निकाय खाद्य संस्थानले पनि खसी, च्याङ्ग्रा र बोका विभिन्न ठाउँबाट ल्याएर बिक्री सुरु गरेको छ ।

खाद्यान्न संकट: जंगली कन्दमूल, सिस्नु खाँदै बझाङका स्थानीय, रक्सी बेच्दै व्यापारी

खाद्यान्न संकट: जंगली कन्दमूल, सिस्नु खाँदै बझाङका स्थानीय, रक्सी बेच्दै व्यापारी

बझाङ, असोज २० । बझाङको काँडालगायतका दर्जनौ गाउँमा खाद्यान्न संकट भएको छ । सर्वसाधारण जंगली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework