लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

गभर्नरले दिए चेतावनी

गभर्नरले दिए चेतावनी

कविराज घिमिरे (इमेज) धनकुटा, पुस २२ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले जनताको पैसा हिनामिना गर्ने वित्तीय संस्थालाई त्यसै नछाड्ने चेतावनी दिएका छन् ।

पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिकासम्म

पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिकासम्म

पर्वत, पुस २२ । पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ ।

लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको छ : ऊर्जामन्त्री शर्मा

लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको छ : ऊर्जामन्त्री शर्मा

चितवन, पुस २२ । ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत्लाइन पुगेको ठाउँलाई लोडसेडिङमुक्त गर्न मन्त्रालय प्रयासरत् रहेको बताएका छन् ।

पर्यटन उद्योगको विकासका लागि गुरुयोजना बन्छ : राज्यमन्त्री बानियाँ

पर्यटन उद्योगको विकासका लागि गुरुयोजना बन्छ : राज्यमन्त्री बानियाँ

काठमाडौं, पुस २२ । पर्यटन राज्यमन्त्री इन्द्र बानियाँले पर्यटन उद्योगको विकासका लागि सरकारले गुरुयोजना बनाएर अगाडि बढ्ने बताएका छन् ।

फलफूल कृषकलाई बगैंचा सुधार तालिम

फलफूल कृषकलाई बगैंचा सुधार तालिम

डडेल्धुरा, पुस २२ । डडेल्धुराका अगुवा फलफूल कृषकलाई बगैंचा सुधार तालिम दिइएको छ ।

नेपाल–इजिप्ट उद्योग वाणिज्य संघको स्थापना

नेपाल–इजिप्ट उद्योग वाणिज्य संघको स्थापना

काठमाडौं, पुस २१ । नेपाल इजिप्ट व्यापार तथा लगानी प्रबद्र्धन एवं आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अर्को द्विराष्ट्रिय संघ इजिप्ट उद्योग वाणिज्य संघ स्थापना गरिएको छ ।

धौलागिरि सेनचुरी पदमार्गको शुभारम्भ

धौलागिरि सेनचुरी पदमार्गको शुभारम्भ

काठमाडौं, पुस २१ । धौलागिरि सेनचुरी पदमार्गको शुभारम्भ गरिएको छ ।

मन्त्रीले दिए धार्मिक पर्यटनमा जोड

मन्त्रीले दिए धार्मिक पर्यटनमा जोड

काठमाडौं, पुस २१ । पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाल धार्मिक पर्यटनका लागि महत्वपूर्णस्थल रहेको भन्दै धार्मिक पर्यटनमा जोड दिएका छन् ।

धनकुटाका ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारप्रति स्थानीयको आकर्षण (भिडियो रिपोर्ट)

धनकुटाका ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारप्रति स्थानीयको आकर्षण (भिडियो रिपोर्ट)

कविराज घिमिरे (इमेज): धनकुटा, पुस २१ । धनकुटाका ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ ।

१५ वर्ष अघि ट्रयाक खोलिएको ग्रामिण सडकको स्तरोन्नति हुँदै

१५ वर्ष अघि ट्रयाक खोलिएको ग्रामिण सडकको स्तरोन्नति हुँदै

तेह्रथुम, पुस २१ । तेह्रथुमका दक्षिण–पश्चिमका ७ गाविसलाई कोशी राजमार्गसँग जोड्ने ९ किलोमिटर लामो सिधुवा–शुक्रबारे ग्रामीण सडक स्तरोन्नतिको काम तीव्र गतिमा शुरु भएको छ ।

सिन्धुलीमा माटो परीक्षण प्रयोगशाला स्थापना

सिन्धुलीमा माटो परीक्षण प्रयोगशाला स्थापना

सिन्धुली, पुस २१ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework