लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

किसानको गुनासो– ‘दुग्धजन्य उत्पादनको मूल्य बढ्यो, दुधको बढेन’

किसानको गुनासो– ‘दुग्धजन्य उत्पादनको मूल्य बढ्यो, दुधको बढेन’

रसुवा, मंसिर ११ । दुग्ध विकास संस्थानले दुग्धजन्य उत्पादनको बिक्री दर बढाए पनि दुधको भाउ भने यथावतै रहेकामा रसुवाका चौरीपालक कृषकले गुनासो गरेका छन् ।

विद्युतभार कटौती अन्त्यका लागि वैकल्पिक उपाय खोजिँदै : ऊर्जामन्त्री

विद्युतभार कटौती अन्त्यका लागि वैकल्पिक उपाय खोजिँदै : ऊर्जामन्त्री

नेपालगन्ज, मंसिर ११ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा संकट एक वर्षभित्र समाधान हुने दाबी गरेका छन् ।

भूकम्पले ध्वस्त लघु जलविद्युत केन्द्र पुनः संचालन

भूकम्पले ध्वस्त लघु जलविद्युत केन्द्र पुनः संचालन

धादिङ, मंसिर ११ । दक्षिणी धादिङ महादेवस्थानका बासिन्दा भूकम्पले ध्वस्त भएको लघु जलविद्युत केन्द्र मर्मत गरी फेरि सञ्चालनमा आएपछि खुशी भएका छन् ।

बसपार्क निर्माण अलपत्र

बसपार्क निर्माण अलपत्र

दाङ, मंसिर ११ । दाङमा त्रिपुर नगरपालिकाले उद्योग बाणिज्य संघसँग सहकार्य गरी नारायणपुर बजारनजिक निर्माण थालेको बसपार्क अलपत्र परेको छ ।

प्रतिबन्धित दरका भारतीय नोटको असर नेपालका पहाडी जिल्लामा पनि (भिडियो)

प्रतिबन्धित दरका भारतीय नोटको असर नेपालका पहाडी जिल्लामा पनि (भिडियो)

धनकुटा, मंसिर ११ । भारत सरकारले ठूला दरका भारतीय नोटमा लगाएको प्रतिबन्धको असर नेपालका विभिन्न क्षेत्रमा परेको छ ।

सोल्टी होटलले स्वर्ण महोत्सव मनायो

सोल्टी होटलले स्वर्ण महोत्सव मनायो

काठमाडौं, मंसिर १० । पाँचतारे होटल सोल्टी क्राउन प्लाजा स्थापनाको ५० बर्ष पूरा भएको छ । होटलले आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । शुक्रबार आयोजित कार्यक्रममा स्वर्ण महोत्सवको प्रतीक अनावरण गरियो ।

१४ औं हस्तकला प्रदर्शनी काठमाडौंमा सुरु

१४ औं हस्तकला प्रदर्शनी काठमाडौंमा सुरु

काठमाडौं, मंसिर १० । १४ औं हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

काठमाडौं, मंसिर १० । शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले झरेर ५४ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा भारतीय टायरको वर्चश्व, कहाँ हरायो गोरखकाली टायर ?

नेपाली बजारमा भारतीय टायरको वर्चश्व, कहाँ हरायो गोरखकाली टायर ?

काठमाडौँ, मङ्सिर १० । स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदा रहँदै टायरका लागि मुलुकबाट बर्सेनि ठूलो रकम बिदेसिने गरेको छ ।

दीर्घकालिन लोडसेडिङ्ग हटाउन आन्तरिक उत्पादन बढाऔं

दीर्घकालिन लोडसेडिङ्ग हटाउन आन्तरिक उत्पादन बढाऔं

काठमाडौं, मंसिर ९ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईपान) ले आन्तरिक रुपमा विद्युत उत्पादन बढाइ लोडसेडिङ्ग हटाउनेतर्फ लाग्नुपर्ने जनाएको छ ।

माछाको परिकार सम्बन्धी प्रदर्शनी काठमाडौंमा सुरु

माछाको परिकार सम्बन्धी प्रदर्शनी काठमाडौंमा सुरु

काठमाडौं, मंसिर ९ । राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework