लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

अर्थ

बजेट छलफल असार ६ गतेदेखि

बजेट छलफल असार ६ गतेदेखि

काठमाडौं, असार १ । विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ ।

२१ हजार मेघावाटभन्दा बढी बिजुली निकाल्न सकिन्छ कर्णालीमा ! (भिडियो रिपोर्ट)

२१ हजार मेघावाटभन्दा बढी बिजुली निकाल्न सकिन्छ कर्णालीमा ! (भिडियो रिपोर्ट)

काठमाडौं, असार १ । नेपाल आर्थिक दृष्टिकोणले पछाडि परेको छ । त्यसमाथि कर्णाली त झनै पछाडिमात्र होइन, गरिब नै छ । दुर्गम कर्णालीका पाँचमध्ये दुई जिल्लामा अझै सडक सञ्जाल पुग्न सकेको छैन ।

पुनःनिर्माणका लागि १ लाख बढी घरधनीसँग अनुदान सम्झौता

पुनःनिर्माणका लागि १ लाख बढी घरधनीसँग अनुदान सम्झौता

काठमाडौं, असार १ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १ लाख २७२ घरधनीसँग अनुदान सम्झौता गरेको छ । भूकम्प अतिप्रभावित उपत्यकाबाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

नमस्ते झरनामा क्यानोनिङको मजा (भिडियो हेर्नुहोस)

नमस्ते झरनामा क्यानोनिङको मजा (भिडियो हेर्नुहोस)

धनकुटा, असार १ । धनकुटाको सिम्सुवास्थित नमस्ते झरनामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पानीको साहसिक खेल क्यानोनिङ सुरु गरिएको छ । जसले नमस्ते झरनामा थप आन्तरीक र बाह्य पर्यटक तान्ने विश्वास गरिएको छ ।

रसुवामा सुख्खा बन्दरगाह बनाउन गृहकार्य तीव्र

रसुवामा सुख्खा बन्दरगाह बनाउन गृहकार्य तीव्र

धुन्चे, असार १ । सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ ।

सरकारी कलकारखाना फेरि निजीकरण गरिदैं

सरकारी कलकारखाना फेरि निजीकरण गरिदैं

काठमाडौं, असार १ । गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकारको शैलीमा सरकारी स्वामित्वका महत्वपूर्ण कलकारखाना निजी क्षेत्रलाई सुम्पने विवादास्पद र अपारदर्शी कार्य पुनः सुरु भएको छ ।

पशुपक्षी, कृषिको विकासमा बजेट अभाव हुँदैन : प्रधानमन्त्री

पशुपक्षी, कृषिको विकासमा बजेट अभाव हुँदैन : प्रधानमन्त्री

काठमाडौं, जेठ ३२ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपक्षी एवं कृषि क्षेत्रको विकासमा बजेट अभाव हुन नदिने बताएका छन् । पशुपछी विकासका लागि राष्ट्रिय सल्लाहकार समितिको प्रथम राष्ट्रिय भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, व्यवसायिक पशुपालनमा पनि जोड दिए ।

टोखाको भूतखेलमा मिनी फनपार्क सन्चालनमा

टोखाको भूतखेलमा मिनी फनपार्क सन्चालनमा

काठमाडौं, जेठ ३२ । टोखाको भूतखेलमा विभिन्न सुविधासहितको टोखा केब मिनी फनपार्क सन्चालनमा आएको छ । मंगलबार उद्घाटन गरिएको उक्त पार्कमा स्वीमिङ पुल, स्लाइडिंग वेभ, बेबी पोखरीका साथै टोखाको प्राचीन नगरीको संस्कृति झल्किने नेवारी रेस्टुरेन्टसमेत सन्चालन गरिएको छ ।

महिन्द्रा ‘पाओरोल जेनेरेटर’को आधिकारिक वितरकमा अग्नि ग्रुप

महिन्द्रा ‘पाओरोल जेनेरेटर’को आधिकारिक वितरकमा अग्नि ग्रुप

काठमाडौं, जेठ ३२ । महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा ‘पाओरोल डिजेल जेनेरेटर’को आधिकारिक वितरकमा अग्नि ग्रुपपलाई नियुक्त गरिएको छ । मंगलबार राजधानीमा महिन्द्रा एन्ड महिन्द्राका दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेसनल अप्रेसन्स सञ्जय जादवले नेपालमा उक्त जेनेरेटरका लागि अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीसँग साझेदारी गरेको जानकारी दिए ।

‘शक्ति व्हील’ अब ‘रिन शक्ति’

‘शक्ति व्हील’ अब ‘रिन शक्ति’

काठमाडौं, जेठ ३२ । नेपालमा लोकप्रिय डिटरजेन्ट ब्रान्ड ‘शक्ति व्हील’ अब ‘रिन शक्ति’ भएको छ । यसमा भएको ब्राइट क्लीन प्रविधिले विगतका केहि वर्षहरुदेखि अन्तर्राष्ट्रिय ब्रान्ड, रिन शक्ति उपभोक्ताहरुका लागि ‘नयाँ जस्तो चमक’को पर्यायवाची शब्द नै भएको कम्पनीको दाबी छ ।

सुनको भाउ उकालो लाग्दै

सुनको भाउ उकालो लाग्दै

काठमाडौं, जेठ ३२ । मंगलबार पनि सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले उकालो लागेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework