लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

अर्थ

मोरङको झोडाहाटमा माघी महोत्सव

मोरङको झोडाहाटमा माघी महोत्सव

विराटनगर, माघ २ । थारु समुदायको कला सांस्कृती संरक्षण गर्ने उद्देश्यले मोरङको झोडाहाटमा माघी महोत्वस आयोजना गरिएको छ ।

शेयर बजार ऋणात्मक, कारोबार झन् खुम्चिदैं

शेयर बजार ऋणात्मक, कारोबार झन् खुम्चिदैं

काठमाडौं, माघ २ । आइतबार शेयर बजार पुनः ऋणात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंकले ऋणात्मक रही १४ सय ७७ मा आएर थामियो ।

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ : महरा

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ : महरा

पोखरा, माघ २ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् ।

चक्रीय धौलागिरी पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

चक्रीय धौलागिरी पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

म्याग्दी, माघ २ । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ ।

ताप्लेजुङमै गुणस्तरीय ईट्टा उत्पादन सुरु, स्थानीयलाई राहत

ताप्लेजुङमै गुणस्तरीय ईट्टा उत्पादन सुरु, स्थानीयलाई राहत

ताप्लेजुङ, माघ २ । पुर्वी पहाडी जिल्ला ताप्लेजुङमा गुणस्तरीय ईट्टा उत्पादन हुन थालेपछि स्थानीयलाई राहत मिलेको छ ।

नेप्सेमा सुधार, रकम घट्यो

नेप्सेमा सुधार, रकम घट्यो

काठमाडौं, माघ १ । यो साता सेयर बजार परिसूचक नेप्सेमा बृद्धि आयो भने कारोबार परिमाणमा गिरावट आयो ।

काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ

काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ

ताप्लेजुङ, माघ १ । जग्गा समस्याका कारण ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीबाट उत्पादन गर्न लागिएको काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ भएको छ ।

उज्यालो नेपाल अभियान सार्थक बनाउनुपर्छ : मन्त्री जोशी

उज्यालो नेपाल अभियान सार्थक बनाउनुपर्छ : मन्त्री जोशी

काठमाडौं, पुस २९ । जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले ग्रामीण बस्तीमा लघुजलविद्युत् कार्यक्रमका माध्यमबाट विद्युत् पुर्‍याइ उज्यालो नेपाल अभियान सार्थक पारिने दृढता व्यक्त गरेका छन् ।

कृषि उद्योगमा ५ प्रतिशत व्याज अनुदान दिने : प्रधानमन्त्री

कृषि उद्योगमा ५ प्रतिशत व्याज अनुदान दिने : प्रधानमन्त्री

काठमाडौं, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले जोखिम लिन नखोज्ने कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको बताएका छन् ।

नेप्से २५औं वर्षमा, पुँजीबजारको आधुनिकीकरणमा जोड

नेप्से २५औं वर्षमा, पुँजीबजारको आधुनिकीकरणमा जोड

काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पुँजीबजारको आधुनिकीकरणका लागि आग्रह गरेका छन् ।

पोखरा उपमहानगरपालिको बजेट १ अर्ब २८ करोड

पोखरा उपमहानगरपालिको बजेट १ अर्ब २८ करोड

पोखरा, पुस २९ । पोखरा उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि १ अर्ब २८ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.