लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

शेयर बजारमा गयो पहिरो

शेयर बजारमा गयो पहिरो

काठमाडौं, जेठ २३ । आइबार शेयर बजार परिसूचक नेप्से उच्च अंकले झर्‍यो ।

पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि एक अर्बभन्दा बढी रकम प्रदान

पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि एक अर्बभन्दा बढी रकम प्रदान

काठमाडौं, जेठ २३ । सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि रु एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ ।

बजारमा औषधी हालेर पकाइएको आँपको बिगबिगी, यसरी चिनिन्छ औषधी हालेको आँप

बजारमा औषधी हालेर पकाइएको आँपको बिगबिगी, यसरी चिनिन्छ औषधी हालेको आँप

कैलाली, जेठ २३ । कैलालीमा औषधी प्रयोग गरिएका आँप बिक्री भइरहेको पाइएको छ ।

मोबाइल कम्पनीमा निजी क्षेत्रको प्रवेशसँगै शुल्क घट्यो

मोबाइल कम्पनीमा निजी क्षेत्रको प्रवेशसँगै शुल्क घट्यो

काठमाडौ, जेठ २३ । नेपालवाट नेपालमा नै र विश्वका अन्य विभिन्न मुलुकमा टेलिफोन गर्दा लाग्ने शुल्क विश्वकै आठौं सस्तो रहेको छ । केही बर्ष अगाडीसम्म महँगो रहेको टेलिफोन शुल्क निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रवेशसँगै बढेको प्रतिष्पर्धाले घटाएको हो ।

दुई वर्षमा शतप्रतिशत लोडसेडिङ अन्त्य : उर्जामन्त्री

दुई वर्षमा शतप्रतिशत लोडसेडिङ अन्त्य : उर्जामन्त्री

काठमाडौं, जेठ २२ । उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी दुई वर्षमा लोडसेडिङ अन्त्य हुने दाबी दोहोर्‍याएका छन् ।

कीर्तिमानी सगरमाथा आरोही सम्मानित

कीर्तिमानी सगरमाथा आरोही सम्मानित

काठमाडौं, जेठ २२ । विश्व कीर्तिमानी सगरमाथा आरोही लाक्पा शेर्पा र मिङमा गेलु शेर्पालाई सम्मानित गरिएको छ ।

यो साता करिब ६ अर्बको शेयर कारोबार

यो साता करिब ६ अर्बको शेयर कारोबार

काठमाडौं, जेठ २२ । यो साता पूँजी बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भयो । नेपाल स्टक एक्सचेन्जकाअनुसार यो साता १ सय ४८ कम्पनीहरुको पाँच अर्ब ९५ करोड ५१ लाख रुपैयाँ बराबरका एक करोड तीन लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

स्काभेटर प्रयोग गरी सेउती खोलाबाट गिटी–बालुवा तस्करी, प्रशासनलाई ‘वास्ता छैन’

स्काभेटर प्रयोग गरी सेउती खोलाबाट गिटी–बालुवा तस्करी, प्रशासनलाई ‘वास्ता छैन’

सुनसरी, जेठ २२ । सुनसरीको धरान उपमहानगरपालिकास्थित सेउती खोलाबाट अनधिकृतरुपमा स्काभेटर प्रयोग गरी ढुंगा, गिटी र बालुवा तस्करी हुन थालेको छ ।

ऐसेलुबाट बन्न थाल्यो वाइन, किसानले लिन थाले फाइदा

ऐसेलुबाट बन्न थाल्यो वाइन, किसानले लिन थाले फाइदा

धनकुटा, जेठ २२ । ऐसेलुबाट बाईन बनाउने उद्योग स्थापना गरिएसँगै कोसी अञ्चलका किसानले राम्रो आम्दानी गर्न थालेका छन् । संखुवासभाको तामाफोकमा स्थापना गरिएको मकालु बाईन उद्योगले ऐसेलुबाट वाईन बनाउन थालेपछि संखुवासभासहित तेर्‍हथुम र धनकुटाको उच्च क्षेत्रका वन तथा झाडिमा पाइने ऐसेलु बिक्री हुन थालेको हो ।

दुगड र गोल्छा समूहले घर-जग्गा कर तिरेनन्

दुगड र गोल्छा समूहले घर-जग्गा कर तिरेनन्

मोरङ, जेठ २२ । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो ।

धौलागिरि आधार शिविर पुगेका  पर्यटक सम्पर्कविहीन

धौलागिरि आधार शिविर पुगेका पर्यटक सम्पर्कविहीन

म्याग्दी, २२ जेठ २२ । धौलागिरि हिमाल आरोहणका लागि आएका एक जना विदेशी पर्यटक दुई हप्तादेखि सम्पर्ककविहीन भएका छन् । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाट इटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षीय क्रिस्टन विलसन सम्र्पकविहीन भएका हुन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework