लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

सबैले हाँसोमा उडाए, काठमाडौं–पोखरा रेल छिट्टै गुडाउँछु : प्रधानमन्त्री

सबैले हाँसोमा उडाए, काठमाडौं–पोखरा रेल छिट्टै गुडाउँछु : प्रधानमन्त्री

ओलीले आफू पैसा कमाउनलाई नभएर देश बनाउन एवं देशमा आर्थिक अनुशासन कायम गर्न हिँडेको दाबी गरे । उनले आफूले हाल देशमा औद्योगीकरण, व्यवसायीकरण एवं यान्त्रीकरणको अभियानलाई हाँकेको बताए ।

शुक्रबार सुनको भाउ ओरालो लाग्यो

शुक्रबार सुनको भाउ ओरालो लाग्यो

काठमाडौं, जेठ २१ । पछिल्ला दिन उकालो लाग्दै गरेको सुनको भाउ शुक्रबार सामान्यदरले ओरालो लाग्यो ।

रक्सौलमा रहेको भन्सार कार्यालय एकतर्फीरुपमा सन्चालनमा

रक्सौलमा रहेको भन्सार कार्यालय एकतर्फीरुपमा सन्चालनमा

वीरगन्ज, जेठ २१ । भारतको रक्सौलमा रहेको भन्सार कार्यालय एकतर्फीरुपमा शुक्रबारदेखि सन्चालनमा आएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ टोली पोखरामा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ टोली पोखरामा

पोखरा, जेठ २१ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएमसीइको १३ जनाको टोली शुक्रबार पोखरा आएको छ ।

सजिलो छैन जलविद्युत् आयोजनाको सुरुङभित्रका काम, ‘भूकम्प आउँछ कि भन्ने डर लाग्छ’

सजिलो छैन जलविद्युत् आयोजनाको सुरुङभित्रका काम, ‘भूकम्प आउँछ कि भन्ने डर लाग्छ’

रसुवा, जेठ २१ । मुलुक ऊर्जासंकटमा छ । सरकार र निजी क्षेत्रले विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । तर, जलविद्युत् आयोजनामा कार्यरत् मजदुरले कसरी काम गरिरहेका होलान् र उनीहरुको सेवा–सुविधा के–कस्तो होला ? भन्नेबारेमा आममान्छेलाई जानकारी छैन ।

अर्थमन्त्रीको जवाफ–‘उत्पादनमा बजेटको जोड, लक्ष्य हासिल गर्न सरकार दृढ’

अर्थमन्त्रीको जवाफ–‘उत्पादनमा बजेटको जोड, लक्ष्य हासिल गर्न सरकार दृढ’

काठमाडौं, जेठ २१ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा ६ दशमलव ८ प्रतिशतको आर्थिकबृद्धि सम्भव हुने दाबी गरेका छन् । व्यवस्थापिका–संसदमा बजेटमाथिको छलफलकाक्रममा उठेको जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै उनले बजेटले उत्पादनमा जोड दिएको र प्रभावकारी कार्यान्वयनमार्फत् लक्ष्य हासिल गर्न सरकार दृढ रहेको बताए ।

सगरमाथा पदमार्गका अनगिन्ती समस्या (भिडियो रिपोर्ट)

सगरमाथा पदमार्गका अनगिन्ती समस्या (भिडियो रिपोर्ट)

नाम्चे (सोलुखुम्बु), जेठ २१ । विश्वको सर्वोच्च शिखर सगरमाथा आधार क्षेत्रमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्दछन् । यीमध्ये धेरैजसो लुक्ला विमानस्थलबाट हिँडेरै आफ्नो गन्तव्यतर्फ अघि बढ्छन् ।

कर नतिरेसम्म एनसेलको पुँजीबृद्धि र व्यावसाय विस्तारमा रोक लगाउन निर्देशन

कर नतिरेसम्म एनसेलको पुँजीबृद्धि र व्यावसाय विस्तारमा रोक लगाउन निर्देशन

काठमाडौं, जेठ २१ । संसद्को अर्थ समितिले कर नतिरी एनसेललाई पुँजीबृद्धि तथा व्यवसाय विस्तार गर्न नदिन निर्देशन दिएको छ ।

नारायणगढ–मुग्लिन सडक विस्तार तीव्र, यात्रुलाई भने सास्ती (भिडियो)

नारायणगढ–मुग्लिन सडक विस्तार तीव्र, यात्रुलाई भने सास्ती (भिडियो)

चितवन, जेठ २१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मुग्लिङ–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडकखण्ड विस्तारका लागि दैनिक चार घण्टा राजमार्ग ठप्प हुँदा यात्रुले भने सास्ती व्यहोर्नु परेको छ ।

मुस्ताङका पर्यटन व्यवसायी ताते (भिडियो रिपोर्ट)

मुस्ताङका पर्यटन व्यवसायी ताते (भिडियो रिपोर्ट)

लोमाङथाङ (मुस्ताङ), जेठ २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगको पर्यटन प्रवद्र्धन गर्न व्यवसायीले पहल थालेका छन् । प्राकृतिक सौन्दर्यले भरिएको मुस्ताङको प्रचार–प्रसारका साथै वैकल्पिक पदयात्राको मार्ग निर्माण गर्न व्यवसायीहरुले माग गरेका छन् ।

२५ लाख ऋण खोजेर स्थानीयले बनाए सडक, काभ्रेको डाँडापारीमा गुड्न थाले गाडी (भिडियोसहित)

२५ लाख ऋण खोजेर स्थानीयले बनाए सडक, काभ्रेको डाँडापारीमा गुड्न थाले गाडी (भिडियोसहित)

काभ्रे, जेठ २० । काभे्रको विकट क्षेत्रकारुपमा चिनिने डाँडापारीमा स्थानीयले आफ्नै पहलमा सडक निर्माण गरेका छन् । सडक निर्माणसँगै गाईवस्तु हिँड्ने बाटोमा अहिले गाडी गुड्न थालेका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework