लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

अर्थ

सनराइज बैंकद्वारा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग सामग्री वितरण

सनराइज बैंकद्वारा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग सामग्री वितरण

काठमाडौं, असोज १ । सनराइज बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४० जना बालबालिकाहरुलाई सहयोग सामग्रीहरु वितरण गरेको छ ।

नेप्से १७ अंकले उकालो

नेप्से १७ अंकले उकालो

काठमाडौं, असोज १ । आइतबार पनि सेयर बजारमा सुधार जारी रह्यो ।

सम्पत्ति विवरण नबुझाउने कर्मचारी पाँच हजार

सम्पत्ति विवरण नबुझाउने कर्मचारी पाँच हजार

काठमाडौं, असोज १ । चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

पाटन-पञ्चेश्वर सडकको ट्रयाक निर्माणको काम यसैबर्ष सकिने

पाटन-पञ्चेश्वर सडकको ट्रयाक निर्माणको काम यसैबर्ष सकिने

बैतडी, असोज १ । बैतडीको पाटन–पञ्चेश्वर सडकको ट्रयाक निर्माणको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ ।

गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

काठमाडौं, भदौ ३१ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।

मगर्स क्रियसन इन्भेस्टमेन्टले तीन क्षेत्रमा सामूहिक लगानी गर्ने

मगर्स क्रियसन इन्भेस्टमेन्टले तीन क्षेत्रमा सामूहिक लगानी गर्ने

काठमाडौं, भदौ ३१ । मगर्स क्रियसन इन्भेस्टमेन्ट कम्पनीले प्रारम्भिक चरणमा तीन क्षेत्रमा सामूहिक लगानी गर्ने भएको छ ।

सातामा सुनचाँदीको भाउमा उतार–चढाव

सातामा सुनचाँदीको भाउमा उतार–चढाव

काठमाडौं, भदौ ३१ । यो साता सुनचाँदीको भाउमा उतार–चढाव आयो ।

सेयर साप्ताहिकः कारोबारमा सुधार

सेयर साप्ताहिकः कारोबारमा सुधार

काठमाडौं, भदौ ३१ । यो साता नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीहरुका तीन अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बराबरका ६८ लाख चार हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका छन् ।

हलेसी–तुवाचुङ नगरपालिकाको बजेट ४१ करोड

हलेसी–तुवाचुङ नगरपालिकाको बजेट ४१ करोड

युवराज रोइला (इमेज): खोटाङ, भदौ ३१ । खोटाङको हलेसी–तुवाचुङ नगरपालिकाको पहिलो नगरसभा सम्पन्न भएको छ ।

पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

रमेश लम्साल (रासस): काठमाडौं, भदौ ३१ । बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ ।

तेह्रथुमका द्वन्द्वपीडितलाई पाँच करोड राहत

तेह्रथुमका द्वन्द्वपीडितलाई पाँच करोड राहत

तेह्रथुम, भदौ ३१ । दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework