लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

नेप्से १८ सय पुग्यो, कारोबार पनि दुई अर्ब नाघ्यो

नेप्से १८ सय पुग्यो, कारोबार पनि दुई अर्ब नाघ्यो

काठमाडौं, साउन ४ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाइको नयाँ रेकर्ड कायम भयो । नेप्से १८ सय पुग्यो । कारोबार पनि दुई अर्ब नाघ्यो ।

मलेसियाबाट १६ नेपाली कामदारको उद्धार

मलेसियाबाट १६ नेपाली कामदारको उद्धार

काठमाडौं, साउन ४ । मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

‘जलविद्युतले नेपाललाई एशियाकै समृद्ध राष्ट्र बनाउन सक्छ’

‘जलविद्युतले नेपाललाई एशियाकै समृद्ध राष्ट्र बनाउन सक्छ’

काठमाडौं, साउन ४ । नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले जलविद्युतले नेपाललाई दक्षिण एशियाको मात्रै नभएर एशियाकै समृद्ध राष्ट्र बनाउने सम्भावना रहेको बताएका छन् ।

विद्युत् महसुलदरमा गरिएको बृद्धि फिर्ता गर्न महासंघको आग्रह

विद्युत् महसुलदरमा गरिएको बृद्धि फिर्ता गर्न महासंघको आग्रह

काठमाडौं, साउन ३ । नेपाल उद्योग वाणिज्य महासंघले साउन १ गतेदेखि लागू हुने बृद्धि गरिएको विद्युत् महसुल फिर्ता लिन आग्रह गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले साउन १ देखि लागू हुने गरी विद्युत् महसुल बढाएको छ ।

सवारी लाइसेन्स शुल्क बढ्यो, यस्तो छ नयाँ शुल्क

सवारी लाइसेन्स शुल्क बढ्यो, यस्तो छ नयाँ शुल्क

काठमाडों, साउन ३ । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स शुल्क बढाएको छ । विभागले यहि साउन १ गतेदेखि लागू हुनेगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दस्तुर, नयाँ लाइसेन्स, नवीकरण र प्रतिलिपी शुल्कमा दोब्बर बढीले बृद्धि गरेको छ ।

हुन्डाई युरोकप भविष्यवाणी प्रतियोगिताका विजेता पुरस्कृत

हुन्डाई युरोकप भविष्यवाणी प्रतियोगिताका विजेता पुरस्कृत

काठमाडौं, साउन ३ । हुन्डाई गाडीको लागि नेपालको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले युरोकपको समयमा आयोजना गरेको युरोकप भविष्यवाणीका विजेताहरुलाई पुरस्कार प्रदान गरेको छ ।

सुनको मूल्यमा केही कमी

सुनको मूल्यमा केही कमी

काठमाडौं, साउन ३ । सोमबार सुनको मूल्यमा केही कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले कमी आएर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेप्से ४० अंकले उछालियो, बैंकिङ क्षेत्रमा लगानीकर्ता आकर्षित

नेप्से ४० अंकले उछालियो, बैंकिङ क्षेत्रमा लगानीकर्ता आकर्षित

काठमाडौं, साउन ३ । सोमबार पनि शेयर बजार परिसूचक नेप्सेमा उछाल आयो । यसदिन नेप्से ४० अंक बढिले बढेर १७ सय ८६ बिन्दूमा पुग्यो ।

‘महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न सामाजिक रुपान्तरण आवश्यक’

‘महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न सामाजिक रुपान्तरण आवश्यक’

काठमाडौं, साउन ३ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न सामाजिक संरचनामै सुधार ल्याउन जरुरी भएको बताएका छन् । सोमबार राजधानीमा भएको कार्यक्रममा उनले महिला उद्यमशीलताको नाममा छुट्टै व्यवस्था गर्दा त्यसको फाइदा पुरुषले नै लिनसक्ने बताए ।

मोदीखोलाको विद्युत् उत्पादन सुचारु

मोदीखोलाको विद्युत् उत्पादन सुचारु

पर्वत, साउन ३ । पर्वतको देउपुरमा सन्चालित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाबाट उत्पादन पुनः सुचारु भएको छ । बाढीका कारण पाँच दिनदेखि अवरुद्ध भएको आयोजनाबाट सोमबारदेखि पुनः उत्पादन सुरु गरिएको हो ।

पेट्रोलमा पानी मिसाएपछि... (फोटोफिचर)

पेट्रोलमा पानी मिसाएपछि... (फोटोफिचर)

नुवाकोट, साउन ३ । नुवाकोटको बट्टारबजारमा रहेको भैरवी आयल स्टोर्स्मा जिल्ला प्रशासन कार्यालयले आइतबार राति ‘सिल’ गरेको छ । उक्त पम्पले बिक्री गरेको पेट्रोलमा मिसावट पाइएपछि स्थानीय प्रशासन र प्रहरीले सिल गरेको हो ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework