लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

आठ कम्पनीलाई आयल निगमसरह इन्धन आयात गर्न अनुमति

आठ कम्पनीलाई आयल निगमसरह इन्धन आयात गर्न अनुमति

काठमाडौं, साउन ३ । पूर्वाधार निर्माणसहित इन्धन आयात गरेर बिक्री वितरण गर्न सरकारले आवटा कम्पनीलाई अनुमति दिएको छ ।

विपन्न वर्गमा २ प्रतिशत कर्जा लगानी असम्भव : बैंकर संघ

विपन्न वर्गमा २ प्रतिशत कर्जा लगानी असम्भव : बैंकर संघ

काठमाडौं, साउन २ । नेपाल बैंकर्स संघले विपन्न क्षेत्रमा २ प्रतिशत लगानी गर्न नसकिने जनाएको छ ।

स्वच्छ मासु उपभोगको वातावरण बनाउन आग्रह

स्वच्छ मासु उपभोगको वातावरण बनाउन आग्रह

काठमाडौं, साउन २ । स्वच्छ, स्वस्थ्य र गुणस्तरीय मासु उपभोग गर्न पाउने वातावरण बनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

नेप्से २७ अंकले बढ्यो

नेप्से २७ अंकले बढ्यो

काठमाडौं, साउन २ । आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आयो । यसदिन नेप्से साढे २७ अंकले बढेर १७४५ विन्दुमा पुग्यो ।

प्राधिकरणका चार विद्युत आयोजना विवादको भुमरीमा, समय र लागत बढ्दै

प्राधिकरणका चार विद्युत आयोजना विवादको भुमरीमा, समय र लागत बढ्दै

काठमाडौं, साउन २ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका चार जलविद्युत् आयोजना ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार’ नै सावित भएको छ ।

राजस्व सङ्कलनमा सरकार सफल, लक्ष्यभन्दा झन्डै छ अर्ब बढी उठ्यो

राजस्व सङ्कलनमा सरकार सफल, लक्ष्यभन्दा झन्डै छ अर्ब बढी उठ्यो

काठमाडौं, साउन १ । मुलुकले लामो भारतको अघोषित नाकाबन्दी एवम् भूकम्पका कारण समस्या खेप्नु परे पनि तोकिएको लक्ष्यभन्दा करिब रु छ अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

ढुक्क भएर लगानी गर्नोस् : उद्योगमन्त्री

ढुक्क भएर लगानी गर्नोस् : उद्योगमन्त्री

काठमाडौं, साउन १ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । मन्त्री पाण्डेले सरकारले मुलुकमा लगानीको वातावरण बनाइसकेको भन्दै देशभित्रै लगानी गर्न आग्रह गरे ।

पाँचथरमा ५२ प्रतिशतमात्र रोपाइँ

पाँचथरमा ५२ प्रतिशतमात्र रोपाइँ

पाँचथर, साउन १ । पाँचथरमा असार बितिसक्दासमेत ५२ प्रतिशतमात्र धान रोपाइँ भएको छ । समयमै वर्षा नहुनु, युवाशक्ति विदेशिँदा कामदारको अभाव हुनु तथा मल र बीउ सहज उपलब्ध हुन नसक्दा रोपाइँमा ढिलाइ भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

मूल्यबृद्धि उकालो लाग्दै, रेमिट्यान्सको बृद्धिदर पनि घट्दो

मूल्यबृद्धि उकालो लाग्दै, रेमिट्यान्सको बृद्धिदर पनि घट्दो

काठमाडौं, साउन १ । मूल्यबृद्धि नियन्त्रणमा आउने अपेक्षाविपरीत झनै उकालो लाग्दै गएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा मूल्यबृद्धि वैशाखभन्दा झनै उकालो लागेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/०७३ को ११ महिनाको आर्थिकस्थितिमा उपभोक्ता मुद्रास्फीति ११.१ प्रतिशत पुगेको जनाइएको छ ।

‘नयाँ बजेट कार्यान्वयनमा कुनै समस्या हुँदैन’

‘नयाँ बजेट कार्यान्वयनमा कुनै समस्या हुँदैन’

काठमाडौं, असार ३१ । एकपटक फेरि बजेटमा राजनीति सुरु भएको छ । नेकपा माओवादी केन्द्रले बजेटसँग सम्बन्धित विधेयकहरु ‘पास’ गर्न नदिने निर्णय गरेसँगै बजेटमाथि पुनः राजनीति हुन लागेको हो । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव व्यवस्थापिका–संसदमा पेश भइसकेको अवस्थामा अन्य विधेयक पारित गर्न नमिल्न माओवादी केन्द्रले तर्क गरेको हो ।

साउन १ देखि शेयरबजार कारोबारको समय एक घन्टा थप

साउन १ देखि शेयरबजार कारोबारको समय एक घन्टा थप

काठमाडौं, असार ३१ । साउन १ देखि शेयरबजार कारोबारको समय एक घन्टा थपिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बृद्धि तथा सरोकारवालाहरुको सुझावअनुरुप आगामी आर्थिक वर्षको सुरुदेखि नेप्सेले नेप्सेमा हुने कारोबारको समय थप एक घन्टा बृद्धि गरी ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म गर्न लागेको नेपाल धितोपत्र बोर्डले जानकारी गराएको हो ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework