लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

लमजुङमा सिउरुङ महोत्सव हुने

लमजुङमा सिउरुङ महोत्सव हुने

नवीनराज कुइँकेल (इमेज): लमजुङ, जेठ २ । स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न लमजुङको ग्रामीण पर्यटकीय गाउँ सिउरुङमा ११औं सिउरुङ महोत्सव आयोजना गरिने भएको छ ।

म्याग्दीको एक विद्यालय बनाउन कोरियाली संस्थाद्वारा १ करोड रुपैयाँ सहयोग

म्याग्दीको एक विद्यालय बनाउन कोरियाली संस्थाद्वारा १ करोड रुपैयाँ सहयोग

म्याग्दी, जेठ २ । आगलागीबाट एक बर्षअघि ध्वस्त भएको म्याग्दीको एक विद्यालयलाई कोरियाली संस्थाले १० कोठे भवन बनाउन १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

तरकारी बिक्रीमा देखिएको एकाधिकार अन्त्य हुन्छ : मन्त्री खनाल

तरकारी बिक्रीमा देखिएको एकाधिकार अन्त्य हुन्छ : मन्त्री खनाल

काठमाडौं, जेठ १ । फलफूल तथा तरकारी बिक्री–वितरणमा देखिएको एकाधिकार अन्त्य हुने भएको छ ।

इन्जिनियर्स संघले राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने

इन्जिनियर्स संघले राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने

काठमाडौं, जेठ १ । नेपाल इन्जिनियर्स संघले एकदिने राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ ।

गरिमा विकास बैंकद्वारा ‘गरिमा रेमिट’ सन्चालनमा

गरिमा विकास बैंकद्वारा ‘गरिमा रेमिट’ सन्चालनमा

काठमाडौं, जेठ १ । गरिमा विकास बैंकले रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सन्चालनमा ल्याएको छ ।

मंगलबार पनि नेप्से घट्नेक्रम रोकिएन

मंगलबार पनि नेप्से घट्नेक्रम रोकिएन

काठमाडौं, जेठ १ । मंगलबार पनि सेयरबजार घट्नेक्रम रोकिएन ।

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार

काठमाडौं, जेठ १ । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघ–संस्थाहरुको नाममा रहेको रकम, सेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ ।

इलामका तीन बिरामीलाई सूर्योदय सेवा समाज दक्षिण कोरियाद्वारा सहयोग

इलामका तीन बिरामीलाई सूर्योदय सेवा समाज दक्षिण कोरियाद्वारा सहयोग

इलाम, जेठ १ । इलामका तीनजना बिरामीलाई इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

आम्दानी दोब्बर हुनेभएपछि जापानी प्रविधिबाट लोक्त्ता बनाउन सिक्दै कृषक

आम्दानी दोब्बर हुनेभएपछि जापानी प्रविधिबाट लोक्त्ता बनाउन सिक्दै कृषक

जितेन्द्र भण्डारी/ईमेज: पाँचथर, जेठ १ । परम्परागत रुपमा बनाइँदै आएको लोक्ताले भाउ कम पाउने र मेहनत बढी गर्नुपर्ने भएपछि पाँचथर फिदिम नगरपालिका वडा नम्बर ३ का अर्गेली खेती गर्ने कृषक उन्नत जापानीज प्रविधिबाट तयार पारिने लोक्ता बनाउन सिकिरहेका छन् ।

नवलपुर बागवानी केन्द्रका आँप र लिचीमा ९२ लाख रुपैंयाँ बढीको ठेक्का

नवलपुर बागवानी केन्द्रका आँप र लिचीमा ९२ लाख रुपैंयाँ बढीको ठेक्का

सर्लाही, जेठ १ । सर्लाहीस्थित नेपालकै सबैभन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरको आँप र लिची ठेक्का लागेको छ ।

इलाममा फोहोरबाट कम्पोष्ट मल बनाउन थालियो

इलाममा फोहोरबाट कम्पोष्ट मल बनाउन थालियो

इलाम, जेठ १ । इलाम बजारको फोहोरमैला प्रशोधन गरी प्राङ्गारिक मल बनाउने मेसिनको परीक्षण गरी फोहोरबाट मल बनाउन थालिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework