लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अर्थ

हुन्डाईको ‘भर्ना’ कार सार्वजनिक

हुन्डाईको ‘भर्ना’ कार सार्वजनिक

काठमाडौं, कात्तिक २७ । नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा पनि ‘भर्ना’ कार सार्वजनिक गरेको छ ।

सुनको मूल्य पुनः उकालो, पुनः तोलाको ५६ हजार

सुनको मूल्य पुनः उकालो, पुनः तोलाको ५६ हजार

काठमाडौं, कात्तिक २७ । सोमबार सुनको मूल्य पुनः उकालो लाग्यो ।

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

काठमाडौं, कात्तिक २७ । सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । नेप्सेमा दोहोरो अंकको सुधार कायमै रह्यो भने कारोबार पनि बढ्यो ।

बाढीबाट क्षतिको पुनःउत्थानका लागि ७३ अर्ब लाग्ने

बाढीबाट क्षतिको पुनःउत्थानका लागि ७३ अर्ब लाग्ने

काठमाडौं, कात्तिक २७ । गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागू

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागू

काठमाडौं, कात्तिक २७ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन सोमबारबाट लागू भएको छ ।

उपत्यकामा मेट्रोरेल सन्चालन गरिने

उपत्यकामा मेट्रोरेल सन्चालन गरिने

काठमाडौं, कात्तिक २७ । सरकारले काठमाडौं उपत्यकामा मेट्रोरेल सन्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

पोखरामा पुस १३ देखि सडक महोत्सव

पोखरामा पुस १३ देखि सडक महोत्सव

पोखरा, कात्तिक २६ । ‘सडकमै खाउँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा १९ औं संस्करणको सडक महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म हुँदैछ ।

नेपाल भ्यालुयर्स एशोसिएशन आन्दोलनमा, तीन दिन काम ठप्प पार्ने

नेपाल भ्यालुयर्स एशोसिएशन आन्दोलनमा, तीन दिन काम ठप्प पार्ने

काठमाडौं, कात्तिक २६ । सम्पत्ति मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ताहरुको संगठन भ्यालुयर्स एसोसियनले मूल्याङ्कन नीति अस्पष्ट भएको भन्दै नीतिगत सुधार गर्नुपर्ने माग गरेको छ ।

शेयर बजारको वियरिष ट्रेण्ड रोकियो, दोहोरो अंकको सुधार

शेयर बजारको वियरिष ट्रेण्ड रोकियो, दोहोरो अंकको सुधार

काठमाडौं, कात्तिक २६ । पछिल्लो समय निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा आइतबार दोहोरो अंकको सुधार आयो ।

तरकारीको मूल्यबृद्धि नियन्त्रणका लागि नियमित अनुगमन गर्न मन्त्रिपरिषद कार्यालयको निर्देशन

तरकारीको मूल्यबृद्धि नियन्त्रणका लागि नियमित अनुगमन गर्न मन्त्रिपरिषद कार्यालयको निर्देशन

काठमाडौं, कात्तिक २६ । केही समययता तरकारीमा बढेको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले नियमित अनुगमनलाई निरन्तरता दिने भएको छ ।

आयल निगमले किनेको जग्गा प्रयोगविहीन, जग्गा बेचिसकेका किसानहरुले नै भोगचलन गर्दै

आयल निगमले किनेको जग्गा प्रयोगविहीन, जग्गा बेचिसकेका किसानहरुले नै भोगचलन गर्दै

सर्लाही, कात्तिक २६ । नेपाल आयल निगमले सर्लाहीको नेत्रगञ्जमा इन्धन भण्डारण गर्न किनेको जग्गा प्रयोगविहीन भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework