लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अर्थ

निर्वाचनमा अर्बौं खर्च हुँदै, उम्मेदवारको खर्च कहाँबाट आउँछ ?

निर्वाचनमा अर्बौं खर्च हुँदै, उम्मेदवारको खर्च कहाँबाट आउँछ ?

काठमाडौं, कात्तिक २५ । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले तोकिदिएको सीमाभित्रै रहेर उम्मेदवारले खर्च गरे भने पनि १० अर्ब रुपैयाँ उम्मेदवारबाटमात्रै खर्च हुने भएको छ ।

सातामा सुनको भाउमा ८०० ले वृद्धि

सातामा सुनको भाउमा ८०० ले वृद्धि

काठमाडौं, कात्तिक २५ । यो साता सुनको भाउमा वृद्धि आयो ।

साताको सेयर बजारः दोहोरो अंकको गिरावट

साताको सेयर बजारः दोहोरो अंकको गिरावट

काठमाडौं, कात्तिक २५ । यो साता पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

नेपालले ‘ओबिओआर’बाट कसरी फाइदा लिने ? यसो भन्छन् चिनियाँ ‘थिंक ट्यांक’

नेपालले ‘ओबिओआर’बाट कसरी फाइदा लिने ? यसो भन्छन् चिनियाँ ‘थिंक ट्यांक’

एकराज पाठक (रासस) : चीन, कात्तिक २५ । चीनका विज्ञहरु (थिंक ट्यांक)ले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले कसरी फाइदा लिने ? भन्ने विषयमा सुझाव दिएका छन् ।

ज्यापु संस्कृति विकास कोषद्वारा ब्याज वितरण

ज्यापु संस्कृति विकास कोषद्वारा ब्याज वितरण

काठमाडौं, कात्तिक २५ । ज्यापु संस्कृति विकास कोषले आफ्नो अक्षय कोषबाट ६३ ज्यापु टोल गुठीलाई प्रतिटोल ६ हजार रुपैयाँका दरले ब्याज वितरण गरेको छ ।

‘अमलेखगन्ज–रक्सौल पाइपलाइन तीन वर्षमा सकिने’

‘अमलेखगन्ज–रक्सौल पाइपलाइन तीन वर्षमा सकिने’

काठमाडौं, कात्तिक २४ । नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतिक्षित अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शुक्रबार स्थलगत निरीक्षण गरेका छन् ।

विश्व लेखापरीक्षण शिक्षा दिवस मनाइयो

विश्व लेखापरीक्षण शिक्षा दिवस मनाइयो

काठमाडौं, कात्तिक २४ । विश्व लेखापरीक्षण शिक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विवाह विशेष पूर्वी चितवन महोत्सव सुरु

विवाह विशेष पूर्वी चितवन महोत्सव सुरु

राजु चौधरी (इमेज): चितवन, कात्तिक २४ । रत्ननगर जेसिजको आयोजनामा पर्यटन तथा साँस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यसहित विवाह विशेष ‘पूर्वी चितवन महोत्सव २०७४’ सुरु भएको छ ।

कार्ल्सवर्गको फोटो प्रदर्शनी

कार्ल्सवर्गको फोटो प्रदर्शनी

काठमाडौं, कात्तिक २४ । गोर्खा ब्रुअरीले कार्ल्सवर्गको १७०औं वार्षिकोत्सवका अवसरमा पुरानो सम्पदा चित्रण गर्ने फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

भूकम्पपीडितलाई निर्ब्याजी ऋण तथा अनुदान उपलब्ध गराउन निर्देशन

भूकम्पपीडितलाई निर्ब्याजी ऋण तथा अनुदान उपलब्ध गराउन निर्देशन

काठमाडौं, कात्तिक २४ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लाका पीडितलाई निर्ब्याजी ऋण तथा अनुदान सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

गाई पालेर मासिक एकलाख २५ हजारसम्म आम्दानी

गाई पालेर मासिक एकलाख २५ हजारसम्म आम्दानी

जितपुर, कात्तिक २४ । नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कपिलवस्तु जिल्लाका एक किसानले दिएका छन् ।


Loading...

 

 

धेरै पढिएका...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework