लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

अर्थ

टेलिकमले अप्टिकल फाइबर बिछ्याउन यसै साता टेण्डर आह्वान गर्ने

टेलिकमले अप्टिकल फाइबर बिछ्याउन यसै साता टेण्डर आह्वान गर्ने

काठमाडौं, फागुन २९ । नेपाल टेलिकमले यसै साता अप्टिकल फाइबरका लागि टेण्डर आह्वान गर्ने भएको छ ।

५५ वर्षमा सुन्तलाका ८ नयाँ प्रजाति विकास

५५ वर्षमा सुन्तलाका ८ नयाँ प्रजाति विकास

धनकुटा, फागुन २९ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले स्थापनाको ५५ वर्ष बित्दा आठ वटामात्र नयाँ जातको सुन्तला विकास गर्न सफल भएको छ ।

ऐतिहासिक पञ्चकन्या पोखरी ओझेलमा

ऐतिहासिक पञ्चकन्या पोखरी ओझेलमा

सिन्धुली, फागुन २९ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेको ऐतिहासिक पञ्चकन्या पोखरी ओझेलमा परेको छ ।

इन्धन आपूर्तिमा समस्या छैन, माग बढेको छ : निगम

इन्धन आपूर्तिमा समस्या छैन, माग बढेको छ : निगम

काठमाडौं, फागुन २८ । नेपाल आयल निगमले इन्धन आपूर्तिमा समस्या नरहेको जनाएको छ ।

कारोबार बढ्यो, नेप्से घट्यो

कारोबार बढ्यो, नेप्से घट्यो

काठमाडौं, फागुन २८ । यो साता २ अर्ब ३० करोड रुपैयाँ बढीको सेयर कारोबार भयो ।

चट्याङ पर्दा १४५ मेगावाट विद्युत् आयात अवरुद्ध

चट्याङ पर्दा १४५ मेगावाट विद्युत् आयात अवरुद्ध

काठमाडौं, फागुन २८ । नेपाल आयात भइरहेको विद्युत् प्रणालीमा चट्याङ पर्दा कुल १४५ मेगावाट विद्युत् आयात अवरुद्ध भएको छ ।

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

मलेसिया, फागुन २८। कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् ।

व्यापार सहजीकरणमा सहयोग गर्न आग्रह

व्यापार सहजीकरणमा सहयोग गर्न आग्रह

काठमाडौं, फागुन २७ । वाणिज्यमन्त्री रामी गौचन थकालीले नेपालको व्यापार सहजीकरणका लागि गुणस्तर प्रयोगशालाको निर्माणसहित पूर्वाधार विकासमा थप सहयोगका लागि विश्व बैंकसँग आग्रह गरेका छन् ।

विहीबार नेप्सेमा सामान्य अंकको सुधार

विहीबार नेप्सेमा सामान्य अंकको सुधार

काठमाडौं, फागुन २६ । विहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको सुधार आयो ।

सानिमाको शाखा रसुवाको टिमुरेमा

सानिमाको शाखा रसुवाको टिमुरेमा

काठमाडौं, फागुन २६ । सानिमा बैंकले रसुवाको टिमुरेमा आफ्नो शाखा विस्तार गरेको छ ।

ताप्लेजुङमा पनि प्रधानमन्त्री ‘कृषि आधुनिकीकरण परियोजना’ सुरु

ताप्लेजुङमा पनि प्रधानमन्त्री ‘कृषि आधुनिकीकरण परियोजना’ सुरु

रविन भट्टराई (इमेज): ताप्लेजुङ, फागुन २६ । ताप्लेजुङमा पनि प्रधानमन्त्री ‘कृषि आधुनिकीकरण परियोजना’ सुरु भएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.