लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

पूर्वगृहराज्यमन्त्रीले तेस्रोपटकमा गुमेको साख फर्काए

पूर्वगृहराज्यमन्त्रीले तेस्रोपटकमा गुमेको साख फर्काए

हरि शर्मा (इमेज): पश्चिम नवलपरासी, मंसिर २८ । पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले लगातार दुईपटकसम्म गुमाएको क्षेत्र यसपटक भने फर्काएका छन् ।

कपिलवस्तुमा १५३ उम्मेदवारको जमानत जफत

कपिलवस्तुमा १५३ उम्मेदवारको जमानत जफत

कपिलवस्तु, मंसिर २८ । कपिलवस्तुमा १५३ जना उम्मेदवारको जमानत जफत भएको छ ।

सोलुखुम्बुमा १२ जना उम्मेदवारको जमानत जफत

सोलुखुम्बुमा १२ जना उम्मेदवारको जमानत जफत

सोलुखुम्बु, मंसिर २८ । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ ।

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

महोत्तरी, मंसिर २८ । महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ ।

अछाममा समानुपातिकतर्फ एमाले-कांग्रेसको मत हाराहारी

अछाममा समानुपातिकतर्फ एमाले-कांग्रेसको मत हाराहारी

-कल्पना बोहरा/ईमेज: अछाम, मंसिर २८ । अछाममा प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फको मतगणना सकिएको छ ।

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त, यस्तो छ दलहरुको स्थिति

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त, यस्तो छ दलहरुको स्थिति

काठमाडौं, मंसिर २८ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ ।

समानुपातिकतर्फ एमाले र कांग्रेसले २५ लाख मत कटाए, कसको कति मत ?

समानुपातिकतर्फ एमाले र कांग्रेसले २५ लाख मत कटाए, कसको कति मत ?

काठमाडौं, मंसिर २८ । प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

लमजुङमा समानुपातिकतर्फ १२ हजार ४२ मत बदर

लमजुङमा समानुपातिकतर्फ १२ हजार ४२ मत बदर

लमजुङ, मंसिर २८ । लमजुङमा समानुपातिकतर्फ १२ हजार ४२ मत बदर भएको छ ।

समानुपातिकतर्फ एमालेले २५ लाख मत कटायो, कांग्रेस पछ्याउँदै

समानुपातिकतर्फ एमालेले २५ लाख मत कटायो, कांग्रेस पछ्याउँदै

काठमाडौं, मंसिर २८ । प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

प्रदेश–२ः मधेसी दललाई हर्ष, अरुलाई विस्मात !

प्रदेश–२ः मधेसी दललाई हर्ष, अरुलाई विस्मात !

अनिल तिवारी (इमेज): वीरगन्ज, मंसिर २७ । कुनै समय नेपाली कांग्रेसको राजनीतिक आधारभूमि र पकड मानिने २ नम्बर प्रदेशका जिल्लाहरुमा यसपटकको चुनावी नतिजा कांग्रेसका लागि निराशाजनक देखियो । जबकि, त्यहीँ मधेसी दलहरुका लागि निकै आशाप्रद परिणाम आएको देखिन्छ ।

गोरखामा समानुपातिकतर्फ कांग्रेस पहिलो

गोरखामा समानुपातिकतर्फ कांग्रेस पहिलो

रेणु श्रेष्ठ (इमेज): गोरखा, मंसिर २७ । गोरखामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो पार्टी भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework