लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

स्वास्थ्य

एक अर्बको लागतमा जनतादेखि अति विशिष्ट व्यक्तित्वका लागि ‘योग सेन्टर’

एक अर्बको लागतमा जनतादेखि अति विशिष्ट व्यक्तित्वका लागि ‘योग सेन्टर’

काठमाडौं, साउन १४ । योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बुढानिलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ ।

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

कालीकोट, साउन १४ । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ ।

डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, साउन १४ । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालमा ११औंपटक आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा र्‍याली निकालिएको छ ।

गोप्य रुपमा नियमविपरीत १० लाखको औषधि जलाएर नष्ट

गोप्य रुपमा नियमविपरीत १० लाखको औषधि जलाएर नष्ट

हेमन्त केसी (रासस) : जाजरकोट, साउन १४ । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुनेगरी जलाएको छ ।

निरोगी रहन नियमित योग गर्न सुझाव

निरोगी रहन नियमित योग गर्न सुझाव

काठमाडौं, साउन १४ । शारीरिक र मानसिक स्फूर्तिका लागि नियमित योग गर्न योग गुरुहरुले सुझाव दिएका छन् ।

ताप्लेजुङ अस्पतालमा १ सय ८ जना गर्भवतीको सफल शल्यक्रिया

ताप्लेजुङ अस्पतालमा १ सय ८ जना गर्भवतीको सफल शल्यक्रिया

ताप्लेजुङ, साउन १४ । जिल्ला अस्पताल ताप्लेजुङले एक वर्षभित्रमा १ सय ८ जना गर्भवतीको सफल शल्यक्रिया गरेको छ ।

डा.केसी र सरकारी प्रतिनिधिबीच वार्ता, ‘तत्काल केही जवाफ दिनसक्ने अवस्था छैन’

डा.केसी र सरकारी प्रतिनिधिबीच वार्ता, ‘तत्काल केही जवाफ दिनसक्ने अवस्था छैन’

काठमाडौं, साउन १३ । मेडिकल क्षेत्रमा सुधारको माग राख्दै ११औंपटक अनसनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच शुक्रबार (आज) प्रारम्भिक वार्ता भएको छ ।

विश्व हेपाटाइटिस दिवस : फैलँदै छ हेपाटाइटिस–‘डी’, कसरी बच्ने विशेषज्ञको सुझाव

विश्व हेपाटाइटिस दिवस : फैलँदै छ हेपाटाइटिस–‘डी’, कसरी बच्ने विशेषज्ञको सुझाव

काठमाडौं, साउन १३ । हेपाटाइटिस–‘डी’ को संक्रमण बढिरहेको छ ।

पूर्वमन्त्री गगन थापाको पहलमा ल्याइएका अत्याधुनिक उपकरण अस्पतालमा थन्किए

पूर्वमन्त्री गगन थापाको पहलमा ल्याइएका अत्याधुनिक उपकरण अस्पतालमा थन्किए

राजविराज, साउन १३ । विशेषज्ञको अभावमा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका अत्याधुनिक उपकरण त्यत्तिकै थन्किएका छन् ।

आवाजयन्त्रको प्रत्यारोपण, पीडितलाई राहत (भिडियोसहित)

आवाजयन्त्रको प्रत्यारोपण, पीडितलाई राहत (भिडियोसहित)

प्रज्ञा तिमल्सिना/उत्तम मानन्धर (इमेज): काठमाडौं, साउन १२ । ६ वर्षसम्म आफनो आवाज गुमाएका नुवाकोटका ६० वर्षीय पदम थापाले आफ्नो आवाज फर्कन्छ र बोल्नसक्छु भन्ने सोचेका पनि थिएनन् ।

वीर अस्पताल वार्षिकोत्सव : ‘बिदेश जाने परिपाटी अन्त्य गर्न स्वदेशमै उपचार सेवा उत्कृष्ट हुनुपर्ने’

वीर अस्पताल वार्षिकोत्सव : ‘बिदेश जाने परिपाटी अन्त्य गर्न स्वदेशमै उपचार सेवा उत्कृष्ट हुनुपर्ने’

काठमाडौं, साउन १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework