लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

स्वास्थ्य

झापामा प्रथम स्वास्थ्य महोत्सव सुरु

झापामा प्रथम स्वास्थ्य महोत्सव सुरु

झापा, माघ ९ । झापाको मेचीनगरमा प्रथम स्वास्थ्य महोत्सव सुरु भएको छ । नेपाली कांग्रेस मेचीनगरको आयोजनामा सुरु भएको महोत्सव माघ १४ गते सम्म सञ्चालन हुने छ ।

वातावरण प्रदूषण करबापत उठाइएको ४ अर्ब मन्त्रालयमा त्यसै थन्कियो (भिडियो रिपोर्ट)

वातावरण प्रदूषण करबापत उठाइएको ४ अर्ब मन्त्रालयमा त्यसै थन्कियो (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/सुयेश मानन्धर (इमेज): काठमाडौं, माघ ७ । वायू प्रदुषणको समस्याले भयावह रुप लिँदै गएको छ । तर, सरकारले ८ वर्षदेखि वातावरण प्रदूषण करबाट उठाएको रकम खर्च गर्न सकिरहेको छैन ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. पन्त नियुक्त

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. पन्त नियुक्त

काठमाडौं, माघ ७ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. राजेन्द्र पन्त नियुक्त भएका छन् ।

वीर अस्पतालले सन्चालन गर्‍यो आफ्नै फार्मेसी

वीर अस्पतालले सन्चालन गर्‍यो आफ्नै फार्मेसी

काठमाडौं, माघ ५ । नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले बुधबार (आज)देखि आफ्नै फार्मेसी सेवा सन्चालनमा ल्याएको छ ।

एमालेद्वारा स्वास्थ्यमन्त्री गगन थापाको ध्यानाकर्षण

एमालेद्वारा स्वास्थ्यमन्त्री गगन थापाको ध्यानाकर्षण

काठमाडौं, माघ ५ । नेकपा एमालेले स्वास्थ्य क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री गगन थापालाई ध्यानाकर्षण गराएको छ ।

सप्तरीमा पूर्व क्षेत्रीय प्रहरी अस्पताल निर्माण

सप्तरीमा पूर्व क्षेत्रीय प्रहरी अस्पताल निर्माण

सप्तरी, माघ ३ । सप्तरीको रायपुर गाउँ विकास समिति वडा नम्बर–८ रुपनीमा पूर्व क्षेत्रीय प्रहरी अस्पताल निर्माण गरिएको छ ।

तीन दिनदेखि बन्द औषधी पसल सहमतिपछि खुले

तीन दिनदेखि बन्द औषधी पसल सहमतिपछि खुले

जनकपुर, माघ २ । जनकपुरमा तीन दिनदेखि बन्द रहेका औषधी पसलहरु खुलेका छन् ।

लायन्स क्लवको पहलमा मेलम्चीका ४३ जनाले पुनः संसार हेर्न पाए

लायन्स क्लवको पहलमा मेलम्चीका ४३ जनाले पुनः संसार हेर्न पाए

काठमाडौं, माघ २ । लायन्स क्लव अफ काठमाडौं युनाईटेड सेन्ट्रलको अगुवाई र युनाईटेड वर्ल्डलगायतको संयोजनमा सिन्धुपाल्चोकको मेलम्चीमा संचालित आँखा शिविरमा मोतिबिन्दुको सफल शल्यक्रियापछि ४३ जनाले एकैपटक फेरि संसार देखेका छन् ।

मुस्ताङमा विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर (भिडियो)

मुस्ताङमा विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर (भिडियो)

सन्दिप पौडेल/भरत केसी- मुस्ताङ, पुस २९ । साधारण रुघाखोकीको औषधी किन्नसमेत म्याग्दी वा पोखरा धाउनुपर्ने मुस्ताङ कोवाङका बासिन्दा आफ्नै घर आँगनमै सुविधासम्पन्न स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् ।

दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन

दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन

नारायण ढुंगाना (रासस):  शंकरापुर (साँखु), पुस २८ । चम्किलो अनुहार, पुष्ट शरीर । गुहु र मुतमा डुब्नुपरेको छैन । जीवन फेरिएको छ । राम्रो हेरचाह पाएका छन् । दिसा–पिसाब समयमै गराइन्छ । औषधोपचार नियमित छ । बोल्न र हिँड्न सक्तैनन् । तर, उनको अनुहारमा चमक छ । उनी खुसी छन् । अनुहारले त्यही बताउँछ । दाम्लोबाट छुटकारा पाएपछिको जीवन आफैंमा नौलो हो ।

गर्भवती खोज्न गाउँ चाहार्दा ...

गर्भवती खोज्न गाउँ चाहार्दा ...

विष्णु नेपाल (रासस): चतुराले (नुवाकोट), पुस २८ । गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ?


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.