लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

स्वास्थ्य

चिकित्सा शिक्षा अध्यादेश आउनु संक्रमणकालिन जित : डा. केसी

चिकित्सा शिक्षा अध्यादेश आउनु संक्रमणकालिन जित : डा. केसी

काठमाडौं, कात्तिक २६ । चिकित्सा शिक्षा सुुधारको मागमा लड्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश आउनु संक्रमणकालिन जित भएकोले अब आउने संसदबाट पूर्ण ऐनको रुप दिन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

प्रहरी अस्पताल अब सर्वसाधारणका लागि पनि खुला

प्रहरी अस्पताल अब सर्वसाधारणका लागि पनि खुला

काठमाडौं, कात्तिक २६ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

सात वर्ष साउदी बसेकी सुनिताको कमाइः ‘मानसिक रोग’

सात वर्ष साउदी बसेकी सुनिताको कमाइः ‘मानसिक रोग’

झापा, कात्तिक २६ । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् ।

चिकित्सा शिक्षा अध्यादेशको स्वागत, ‘राष्ट्रपतिलाई धन्यवाद’

चिकित्सा शिक्षा अध्यादेशको स्वागत, ‘राष्ट्रपतिलाई धन्यवाद’

काठमाडौं, कात्तिक २५ । ‘डक्टर्स एशोसिएसन अफ नेपाल’ले सरकाले अध्यादेशमार्फत चिकित्सा शिक्षासम्बन्धी ऐन जारी गरेकामा सरकार र विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिलाई धन्यवाद दिएको छ ।

अरुको आँखामार्फत विश्व हेर्ने ‘काठमाडौं ब्लाइन्ड वाक’

अरुको आँखामार्फत विश्व हेर्ने ‘काठमाडौं ब्लाइन्ड वाक’

काठमाडौं, कात्तिक २५ । दृष्टिबारे जनचेतना जगाउने उद्देश्यले ‘काठमाडौं ब्लाइन्ड वाक’को आयोजना गरिएको छ ।

इलाममा एक वर्षमा २१ हजार जनाले गरे स्वास्थ्य बीमा

इलाममा एक वर्षमा २१ हजार जनाले गरे स्वास्थ्य बीमा

इलाम, कात्तिक २५ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

के छ ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा ? सम्बन्धन खारेजदेखि प्रतिबन्धसम्म

के छ ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा ? सम्बन्धन खारेजदेखि प्रतिबन्धसम्म

कल्पना पौडेल (रासस) : काठमाडौं, कात्तिक २४ । ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी भएसँगै निर्धारितभन्दा बढी शुल्क लिने चिकित्सा अध्ययन शिक्षण संस्थाको वा सो संस्थाको कुनै एक वा सोभन्दा बढी शैक्षिक कार्यक्रमको सम्बन्धन खारेज हुनेछ ।

तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरापी’ सेवा सुरु हुने

तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरापी’ सेवा सुरु हुने

काठमाडौं, कात्तिक २४ । तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा सुरु हुने भएको छ ।

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी

काठमाडौं, कात्तिक २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गरेकी छन् ।

राष्ट्रपतिले चिकित्सा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण छैन : प्रधानमन्त्री

राष्ट्रपतिले चिकित्सा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण छैन : प्रधानमन्त्री

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत् जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताएका छन् ।

गर्भवती आमा र नवजात शिशुका लागि ‘सुत्केरी घर’ सन्चालन

गर्भवती आमा र नवजात शिशुका लागि ‘सुत्केरी घर’ सन्चालन

डडेल्धुरा, कात्तिक २३ । स्थानीय सरकार गठन भएको चार महिनामै ‘बर्थिङ सेन्टर’ निर्माण गरी सेवा सन्चालनमा ल्याइएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework