लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

स्वास्थ्य

डा.केसीको अनशनकै कारण चिकित्सा शिक्षा विधेयक पारित गर्न समस्या : स्वास्थ्यमन्त्री पोखरेल

डा.केसीको अनशनकै कारण चिकित्सा शिक्षा विधेयक पारित गर्न समस्या : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौं, साउन २२ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रा.डा.गोविन्द केसीको अनशनका कारण चिकित्सा शिक्षा विधेयक पारित गर्न समस्या परेको तर्क गरेका छन् ।

अछाममा भाईरल ज्वरोबाट २०० भन्दा बढी प्रभावित

अछाममा भाईरल ज्वरोबाट २०० भन्दा बढी प्रभावित

कल्पना बोहरा/ अछाम, साउन २२ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडानम्बर–९ मा भाईरल ज्वरोको समस्या देखिएको छ ।

जिल्ला अस्पताल धनकुटाको आफ्नै फार्मेसी

जिल्ला अस्पताल धनकुटाको आफ्नै फार्मेसी

धनकुटा, साउन २२ । जिल्ला अस्पताल धनकुटाले सुलभ मेडिकल फार्मेसी सन्चालनमा ल्याएको छ ।

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाडौं, साउन २२ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै १४ दिनदेखि अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

‘चिकित्सा शिक्षा विधेयक एक हप्ताभित्रै संसदबाट पारित हुन्छ’

‘चिकित्सा शिक्षा विधेयक एक हप्ताभित्रै संसदबाट पारित हुन्छ’

काठमाडौं, साउन २१ । शिक्षासचिव शान्तबहादुर श्रेष्ठले चिकित्सा शिक्षा विधेयक आगामी एक हप्ताभित्रै व्यवस्थापिका–संसदबाट पारित हुने बताएका छन् ।

वृहत रक्तदान कार्यक्रम सम्पन्न

वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, साउन २१ । ‘रोटरी क्लब अफ काठमाडौं’ले कालीमाटीमा वृहत रक्तदान कार्यक्रम गरेको छ ।

अब प्राथमिक उपचार ‘मोबाइल एप्स’मा

अब प्राथमिक उपचार ‘मोबाइल एप्स’मा

काठमाडौं, साउन २१ । आकस्मिक रुपमा हृदयघात हुन लाग्यो, कसरी पहिचान गर्ने ? तत्काल कसरी जोगिन सकिन्छ ? लगायत सबै प्रश्नको उत्तर नेपाली भाषामै ‘मोबाइल एप्स’मा खोज्न सकिने भएको छ ।

‘स्वाइन फ्लु’का कारण एक, अज्ञात रोगबाट चारजनाको मृत्यु

‘स्वाइन फ्लु’का कारण एक, अज्ञात रोगबाट चारजनाको मृत्यु

पाल्पा, साउन २१ । पाल्पाका एकव्यक्तिको ‘स्वाइन फ्लु’ रोगका कारण शनिबार (आज) उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चारजनाको मृत्यु भएको छ ।

बाजुरमा १७ जना औलोका बिरामी फेला परे

बाजुरमा १७ जना औलोका बिरामी फेला परे

बाजुरा, साउन २० । बूढीनन्दा नगरपालिकाको कोल्टीमा शुक्रबार (आज) १७ जना औलोका बिरामी देखा परेका छन् ।

डा. केसीको माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा विधेयक अघि बढाउने सहमति

डा. केसीको माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा विधेयक अघि बढाउने सहमति

काठमाडौं, साउन २० । प्रमुख तीन दलका शिर्ष नेताहरुबीच प्रा.डा. गोविन्द केसीको माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा विधेयक अघि बढाउने सहमति भएको छ ।

स्वाइन फ्लुका कारण हालसम्म ६ जनाको मृत्यु, लगत संकलन सुरु

स्वाइन फ्लुका कारण हालसम्म ६ जनाको मृत्यु, लगत संकलन सुरु

काठमाडौं, साउन २० । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी (इन्फ्लुएञ्जा) भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य सुरु गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework