लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

स्वास्थ्य

अल्जाईमर्स रोगलाई सार्वजनिक स्वास्थ्यको रुपमा प्राथमिकता दिनुपर्ने

अल्जाईमर्स रोगलाई सार्वजनिक स्वास्थ्यको रुपमा प्राथमिकता दिनुपर्ने

काठमाडौं, जेठ २८ । सरोकारवालाहरुले अल्जाईमर्स अर्थात बिर्सने रोगलाई सामाजिक र सार्वजनिक स्वास्थ्यको विषयको रुपमा प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् ।

होस गर्नुहोस, तपाईलाइ पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

होस गर्नुहोस, तपाईलाइ पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

काठमाडौं, जेठ २८ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ?

पाठेघर बाहिर रहेको गर्भको दुर्लभ शल्यक्रिया म्याग्दीमा

पाठेघर बाहिर रहेको गर्भको दुर्लभ शल्यक्रिया म्याग्दीमा

म्याग्दी, जेठ २८ । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ ।

९ वर्षीय बालकलाई संसारमै दुलर्भ मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेपछि...(फोटोहरु)

९ वर्षीय बालकलाई संसारमै दुलर्भ मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेपछि...(फोटोहरु)

काठमाडौं, जेठ २६ । सामान्य अवस्थामा जन्मिएका ९ वर्षीय एक बालक संसारमै दुलर्भ मानिने रोग लागेपछि खान–लाउन र स्कुल जानसमेत अप्ठ्यारो परेको छ ।

बाल स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

बाल स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ललितपुर, जेठ २६ । आमाको दूध खाने (दुई वर्षसम्मका) बालबालिकाको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकाल्दै बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार (आज) सम्पन्न भएको छ ।

‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा

‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा

बैतडी, जेठ २६ । दशरथचन्द नगरपालिका–१० बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा गरिएको छ ।

‘भोकमरी र कुपोषण विरुद्धको अभियानलाई नीतिमार्फत कार्यान्वयन गर्नुपर्ने’

‘भोकमरी र कुपोषण विरुद्धको अभियानलाई नीतिमार्फत कार्यान्वयन गर्नुपर्ने’

काठमाडौं, जेठ २५ । भोकमरी र कुपोषणका कारण कुनैपनि बालवालिका जीवन जोखिममा नपरोस् भन्नका लागि राज्यले नीति लिनुपर्ने र कार्यान्वयन गर्नुपर्ने विषयबारे आज राजधानीमा अन्तरक्रिया भएको छ ।

भरतपुर अस्पतालको गुरुयोजना मन्त्रालयबाट स्वीकृत, ‘केन्द्रीय अस्पतालका रुपमा विकास हुने’

भरतपुर अस्पतालको गुरुयोजना मन्त्रालयबाट स्वीकृत, ‘केन्द्रीय अस्पतालका रुपमा विकास हुने’

चितवन, जेठ २५ । स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अतिविशिष्ट सेवासहितको एक हजार शैय्याको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ ।

रगतको अभाव भएपछि चेतनामुलक र्‍याली निकालियो

रगतको अभाव भएपछि चेतनामुलक र्‍याली निकालियो

काठमाडौं, जेठ २५ । बजारमा रगतको अभाव भएको सन्दर्भमा आज रक्तदान जीवन दान भन्ने सन्देशकासाथ चेतनामुलक र्‍याली निकालिएको छ ।

विषाक्त खानाका कारण २७ जना बिरामी

विषाक्त खानाका कारण २७ जना बिरामी

झापा, जेठ २४ । पूजाको भतेर खाँदा बुधबार (आज) झापा शिवसताक्षी नगरपालिका–१० स्थित माइधारका २७ जना बिरामी परेका छन् ।

भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

भक्तपुर, जेठ २४ । सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले बुधबार (आज)बाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework