लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

स्वास्थ्य

स्वास्थ्य उपचारमा सहुलियत पाउन यस्तो छ प्रक्रिया(भिडियो हेर्नुहोस)

स्वास्थ्य उपचारमा सहुलियत पाउन यस्तो छ प्रक्रिया(भिडियो हेर्नुहोस)

काठमाडौं, पुस ११ । स्वास्थ्य मन्त्रालयले थप चार वटा रोगको उपचार खर्चमा असहायहरुलाई सहयोग उपलब्ध गराउने भएको छ ।

मुड ठिक छैन ? माछा खानुस्, यस्ता छन् माछा खानुका फाइदाहरु

मुड ठिक छैन ? माछा खानुस्, यस्ता छन् माछा खानुका फाइदाहरु

काठमाडौं, पुस ८ । माछा खानु स्वास्थ्यका लागि निकै राम्रो हुनेबारे नयाँनयाँ तथ्यहरु वैज्ञानिक अनुसन्धानहरुबाट पत्ता लाग्दै आएका छन् । यसै क्रममा पत्ता लागेको नयाँ तथ्यअनुसार माछा खाने गर्‍यो भने त्यसले हाम्रो मुड बिग्रनबाट समेत बचाउने गर्छ ।

विरामी तथा कुरुवाप्रति नम्र बन्न स्वस्थ्यकर्मीलाई निर्देशन

विरामी तथा कुरुवाप्रति नम्र बन्न स्वस्थ्यकर्मीलाई निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयलेविरामी तथा कुरुवाहरुलाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ ।

क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

चितवन, पुस ५ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सन्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग गरेको छ ।

गरिब, विपन्नले यसरी पाउँछन् अस्पतालमा निःशुल्क उपचार (भिडियो रिपोर्ट)

गरिब, विपन्नले यसरी पाउँछन् अस्पतालमा निःशुल्क उपचार (भिडियो रिपोर्ट)

काठमाडौं, पुस १ । निजी अस्पतालहरुले गरिब, असाह्य तथा बेवारिसे बिरामीहरुलाई निःशुल्क उपचार गर्ने भएका छन् ।

घरमा रङ लगाउँदै हुनुहुन्छ ? ख्याल गर्नोस् ! बालबालिकाको रगतमा सिसा भेटियो (भिडियो रिपोर्ट)

घरमा रङ लगाउँदै हुनुहुन्छ ? ख्याल गर्नोस् ! बालबालिकाको रगतमा सिसा भेटियो (भिडियो रिपोर्ट)

काठमाडौं, मंसिर ३० । सरकारले तोकेको मापदन्डभन्दा बढी ‘लेट’ अर्थात् सिसा मिसिएका रङ बजारमा बिक्री–वितरण हुने गरेको छ । जसका कारण बालबालिकाको रगतमा सिसा भेटिन थालेको छ ।

पित्त–पत्थरको आयुर्वेदीय उपचार पद्धति उपयोगी

पित्त–पत्थरको आयुर्वेदीय उपचार पद्धति उपयोगी

काठमाडौं, मंसिर ३० । पित्त–पत्थरको उपचार आयुर्वेदीय पद्धतिबाट कम पीडा र सर्वसुलभ रुपमा हुने देखिएको छ । पित्त–पत्थरको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन पीडादायी र खर्चिलो हुन्छ । तर आयुर्वेद उपचार पद्धति औषधिको प्रयोगबाट सरल तरिकाले ठीक हुन्छ ।

मिर्गौलापीडित पत्रकार थपलियाको उपचारका लागि नाटोजले दियो ४७ हजार सहयोग

मिर्गौलापीडित पत्रकार थपलियाको उपचारका लागि नाटोजले दियो ४७ हजार सहयोग

काठमाडौं, मंसिर २९ । दुबै मिर्गौलाले काम गर्न छाडेको तथा मुखको क्यान्सर भइ राजधानीको त्रिवि शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचाररत् वरिष्ठ पत्रकार पुष्प थपलियालाई पर्यटन पत्रकारहरुले बुधबार ४७ हजार रुपैयाँ उपचार खर्च प्रदान गरेका छन् ।

सरकारी–निजी सबै अस्पतालमा अब १० प्रतिशत शैय्या गरिबका लागि छुट्टाइ निःशुल्क उपचार

सरकारी–निजी सबै अस्पतालमा अब १० प्रतिशत शैय्या गरिबका लागि छुट्टाइ निःशुल्क उपचार

काठमाडौं, मंसिर २७ । यही पुस १ गतेबाट सम्पूर्ण सरकारी तथा निजी अस्पतालले अनिवार्यरुपमा कुल शैय्याको १० प्रतिशत गरिब–असहायका लागि छुट्टाइ निःशुल्क उपचार गर्ने भएका छन् ।

 ‘विश्वकै सबैभन्दा धेरै तौल भएकी’ महिलाको शल्यक्रियाद्वारा तौल घटाइने

‘विश्वकै सबैभन्दा धेरै तौल भएकी’ महिलाको शल्यक्रियाद्वारा तौल घटाइने

नयाँदिल्ली (भारत), मंसिर २५ । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्यचिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छन् ।

अनशन तोड्दै तिवारीले कसको हातबाट पिए जुस ? के भयो सहमति ?

अनशन तोड्दै तिवारीले कसको हातबाट पिए जुस ? के भयो सहमति ?

राजविराज, मंसिर २५ । सरकारी पक्षसँग चार बुँदे सहमति गरेसँगै १८ दिनदेखि अनशनमा बसेका सप्तरीका विकास तिवारीले अनशन तोडेका छन् ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.