लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

स्वास्थ्य

जापानले शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने

जापानले शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने

काठमाडौं, असार ३१ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ ।

रसुवावासीले पिउने ९० प्रतिशत पानीमा कोलिफर्मको जीवाणु भेटियो

रसुवावासीले पिउने ९० प्रतिशत पानीमा कोलिफर्मको जीवाणु भेटियो

रसुवा, असार ३१ । रसुवावासीले पिउने ९० प्रतिशत पानीमा कोलिफर्मको जीवाणु भेटिएको छ ।

युनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

युनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

काठमाडौं, असार ३१ । चिकित्सा क्षेत्रसंग आवद्ध विभिन्न दशओटा संस्थाले युनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग गरेका छन् ।

चिकित्सकको ‘क्रेजी आइडिया’, खुट्टाको बूढीऔंला हातमा प्रत्यारोपण

चिकित्सकको ‘क्रेजी आइडिया’, खुट्टाको बूढीऔंला हातमा प्रत्यारोपण

काठमाडौं, असार ३० । अष्ट्रेलियाका एक ‘लिड सर्जन’ले २० वर्षीय युवकको खुट्टाको बूढीऔंला काटेर हातमा जोडिदिएका छन् ।

‘भक्तपुरमा ७०, काठमाडौंमा ६० प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु भेटियो’

‘भक्तपुरमा ७०, काठमाडौंमा ६० प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु भेटियो’

काठमाडौं, असार ३० । भक्तपुर नगरपालिकाका ७० प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

ठूलो लगानीमा क्यान्सर अस्पताल बन्ने

ठूलो लगानीमा क्यान्सर अस्पताल बन्ने

चितवन, असार ३० । निजी क्षेत्रमा क्यान्सरको समेत उपचार गराइरहेको यहाँको एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा छुट्टै क्यान्सरको विशेषज्ञ अस्पताल सञ्चालन गर्ने भएको छ ।

बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु

बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु

कलैया, असार ३० । बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । क्षयरोगको औषधि सेवन गरेको चार महिनापछि उनीहरुको मृत्यु भएको हो ।

‘ठेकेदारको अटेरीले स्वास्थ्य चौकी भवन निर्माण अलपत्र’

‘ठेकेदारको अटेरीले स्वास्थ्य चौकी भवन निर्माण अलपत्र’

चरिकोट, असार २९ । दोलखाका पाँच स्थानमा निर्माणाधीन स्वास्थ्य चौकीे भवन अलपत्र भएको छ ।

उपचारको अभावमा रुद्रबहादुर दश वर्षदेखि ‘खोरमा’(भिडियो)

उपचारको अभावमा रुद्रबहादुर दश वर्षदेखि ‘खोरमा’(भिडियो)

धनकुटा, असार २९ । धनकुटा नगरपालिका–३ सिप्तेनका १८ बर्षिय रुद्रबहादुर राई दश बर्षदेखि खोरमा छन् ।

मेरिट लिस्टको आधारमा भर्ना गर्नुपर्ने माग गर्दै प्रदर्शन

मेरिट लिस्टको आधारमा भर्ना गर्नुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौं, असार २८ । ‘मेरिट लिस्ट’को आधारमा भर्ना गर्नुपर्ने माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जका विद्यार्थीले बुधबार प्रदर्शन गरेका छन् ।

भरतपुर अस्पतालमा ३२ प्रकारका अत्याधुनिक उपकरण

भरतपुर अस्पतालमा ३२ प्रकारका अत्याधुनिक उपकरण

चितवन, असार २८ । भरतपुर अस्पतालमा करिब रु ३० करोड मूल्य बराबरका ३२ प्रकारका अत्याधुनिक उपकरण थप गरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework