लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

स्वास्थ्य

दुवाकोटमा यस्तो बन्दैछ अत्याधुनिक वीर अस्पताल, ६ वर्षमा ‘तयार’ (भिडियोसहित)

दुवाकोटमा यस्तो बन्दैछ अत्याधुनिक वीर अस्पताल, ६ वर्षमा ‘तयार’ (भिडियोसहित)

काठमाडौं, साउन २६ । आजभन्दा १ सय २७ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री वीर शम्शेरले स्थापना गरेको नेपालकै पुरानो र ठूलो अस्पताल वीर अस्पतालको अब स्वरुप परिवर्तन हुने भएको छ । पुरानो र राम्रो अस्पतालकोरुपमा चिनिएको वीर अस्पताल हिजोआज भने अव्यवस्थित अस्पतालकोरुपमा चिनिन थालेछ ।

भोला रिजालसहितको चिकित्सकको टोली सप्तरी जाँदै

भोला रिजालसहितको चिकित्सकको टोली सप्तरी जाँदै

काठमाडौं, साउन २६ । बाढी–पहिरोबाट पीडित जनताको स्वास्थ्य उपचारका लागि वरिष्ठ चिकित्सकको टोली सप्तरी जिल्ला जाने भएको छ । लामो समयदेखि परेको अविरल वर्षाका कारण सप्तरीबासीको स्वास्थ्य उपचारका लागि डा. भोला रिजाल नेतृत्वको विशेषज्ञ टोली आगामी शुक्रबार सप्तरी जाने तयारी गरेको हो ।

गर्मीमा असिन–पसिन हुँदै यसरी जनताको सेवा गर्दैछन् डा केसी (भिडियो)

गर्मीमा असिन–पसिन हुँदै यसरी जनताको सेवा गर्दैछन् डा केसी (भिडियो)

सप्तरी, साउन २३ । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी दुर्गम र विकट स्थानमा गई उपचार गर्न पनि उत्तिकै चाख राख्ने गर्दछन् ।

सरकारी स्वास्थ्य केन्द्रमा बस्दैनन् स्वास्थ्यकर्मी, नीजि क्लिनिकलाई प्राथमिकता

सरकारी स्वास्थ्य केन्द्रमा बस्दैनन् स्वास्थ्यकर्मी, नीजि क्लिनिकलाई प्राथमिकता

कलैया, साउन २३ । बाराको सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी नियमित स्वास्थ्य केन्द्र आउन छाडेपछि सेवाग्राही मारमा परेका छन् ।

सप्तरीको तिलाठीमा बाढीपीडितलाई डा. गोविन्द केसीको स्वास्थ्य शिविर

सप्तरीको तिलाठीमा बाढीपीडितलाई डा. गोविन्द केसीको स्वास्थ्य शिविर

राजविराज, साउन २२ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बाढीपीडितलाई लक्षित गरी सप्तरीको तिलाठीमा स्वास्थ्य शिविर सन्चालन गरेका छन् ।

बाटोमा यसरी मागेर उपचार गराउँदैछन् ७० वर्षीय मिर्गौलापीडित बृद्ध (भिडियोसहित)

बाटोमा यसरी मागेर उपचार गराउँदैछन् ७० वर्षीय मिर्गौलापीडित बृद्ध (भिडियोसहित)

काठमाडौं, साउन २१ । सरकारले मिर्गौलापीडितका लागि निःशुल्क डायलासिस गराउने नीति तथा कार्यक्रमहरु ल्याएपनि आर्थिक समस्याकै कारण मिर्गौला रोगको उपचार गराउन नसकेका बिरामीहरुसामु भने यो कार्यक्रम पुग्न सकेको छैन । बृद्ध उमेर र रोगले गाँजेको शरीर लिएर कठीन दैनिकी चलाइरहेका मिर्गौलापीडित सिन्धुपाल्चोकका ७० वर्षीय पूर्णबहादुर लामा उपचार खर्च जुटाउन नसकेर भौतारिइरहेका छन् ।

पर्वत अस्पतालमा शल्यक्रिया सेवा सुरु

पर्वत अस्पतालमा शल्यक्रिया सेवा सुरु

पर्वत, साउन २१ । पर्वत जिल्ला अस्पतालमा पहिलो पटक शल्यक्रिया सेवा शुरु भएको छ ।

अल्जाइमरको सन्त्रास बढ्दो, यस्तो छ नेपालमा यो रोगको अवस्था (भिडियो)

अल्जाइमरको सन्त्रास बढ्दो, यस्तो छ नेपालमा यो रोगको अवस्था (भिडियो)

काठमाडौं, साउन १८ । खानपान, व्यस्त जीवनशैली, व्यायायमको कमी लगायतका कारणले मानव शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्दछ ।

बच्चालाई आमाको दुध सेवन गराउँदा के फाइदा ? यसो भन्छन् डाक्टरहरु

बच्चालाई आमाको दुध सेवन गराउँदा के फाइदा ? यसो भन्छन् डाक्टरहरु

काठमाडौं, साउन १७ । स्तनपान नै दिगो विकासको प्रमुख आधार भन्ने नाराकासाथ आज देशभर स्तनपान सप्ताह मनाईएको छ ।

थारुहरुमा मात्र देखियो ‘सिकल सेल एनिमिया’रोग, अस्पतालमा विरामीको भीड

थारुहरुमा मात्र देखियो ‘सिकल सेल एनिमिया’रोग, अस्पतालमा विरामीको भीड

कैलाली, साउन १७ । थारु समुदायमा मात्रै देखा परेको सिकल सेल एनिमिया रोगका विरामीको संख्या वृद्धि हुँदै गएको छ ।

मिर्गाैला साटासाट गर्नेको स्वास्थ्य राम्रो

मिर्गाैला साटासाट गर्नेको स्वास्थ्य राम्रो

काठमाडौं, साउन १४ । आपसी सहमतिबाट मिर्गाैला साटासाट गरी प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यस्थिति हाल राम्रो भएको नेपाल मानवअंग प्रत्यारोपण केन्द्रले जनाएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.