लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

प्रकाशको मृत्युको खबरले आमाको स्वास्थ्यमा समस्या, श्रीमती सिर्जना अझै अचेत

प्रकाशको मृत्युको खबरले आमाको स्वास्थ्यमा समस्या, श्रीमती सिर्जना अझै अचेत

काठमाडौं, मंसिर ३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

‘सबै नेपालीको घरमा स्वास्थ्यको पहुँच पुर्‍याउन दलहरु नै बाधक’

‘सबै नेपालीको घरमा स्वास्थ्यको पहुँच पुर्‍याउन दलहरु नै बाधक’

काठमाडौं, मंसिर २ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण स्वास्थ्य क्षेत्र बढी प्रभावित भएको बताएका छन् ।

कपिलवस्तुमा डेङ्गीका ४ जना बिरामी फेला

कपिलवस्तुमा डेङ्गीका ४ जना बिरामी फेला

कपिलबस्तु, मंसिर २ । कपिलवस्तुमा डेङ्गीका ४ जना बिरामी फेला परेका छन् ।

मृत्युसँग संघर्ष गरेर बसिरहेका छन् जो (भिडियो रिपोर्ट)

मृत्युसँग संघर्ष गरेर बसिरहेका छन् जो (भिडियो रिपोर्ट)

सुशनसर्जन रामदाम/सुयेश मानन्धर (इमेज): काठमाडौं, मंसिर १ । पशुपति आर्यघाटनजिकै रोगले थलिएर मृत्युसँग संघर्ष गरिरहेकाहरुले चुनावभन्दा पनि आफ्नो बेवारिसे अवस्थामै मृत्यु हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

मुटुरोगको निःशुल्क उपचार प्रभावकारी

मुटुरोगको निःशुल्क उपचार प्रभावकारी

कल्पना पौडेल (रासस) : काठमाडौं, मंसिर १ । ‘जसले मुटुको भल्व फेर्न निःशुल्क गर्नुभयो, उहाँलाई कोटीकोटी धन्यवाद छ, हामीसँग शल्यक्रिया गर्न पैसा थिएन, निःशुल्क नभएको भए यो शल्यक्रिया हुँदैन्थ्यो, उहाँले गर्दा नयाँ जीवन पाइयो ।’ छेउमै बसिरहेकी दिदीले त्यसो भन्दै गर्दा बिरामी खेमकुमारी थामीमगर मलिन देखिन्थिन् ।

जुम्लामा नसर्ने रोगसम्बन्धी ‘पेन प्याकेज’ कार्यक्रम सुरु

जुम्लामा नसर्ने रोगसम्बन्धी ‘पेन प्याकेज’ कार्यक्रम सुरु

जुम्ला, मंसिर १ । कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी ‘पेन प्याकेज’ कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।

एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुन्छ ? यस्तो छ खतरा (भिडियो)

एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुन्छ ? यस्तो छ खतरा (भिडियो)

प्रज्ञा तिमल्सिना/उत्तम मानन्धर (इमेज): काठमाडौं, कात्तिक २९ । ‘चिकित्सकको सल्लाह अनुसारमात्र एन्टिबायोटिक औषधि प्रयोग गरौ’ भन्ने नारासहित एन्टिबायोटिक जनचेतनामूलक सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

औषधिको मूल्य ३५ देखि ४० प्रतिशतसम्म कम हुने

औषधिको मूल्य ३५ देखि ४० प्रतिशतसम्म कम हुने

कल्पना पौडेल (रासस) : काठमाडौं, कात्तिक २८ । नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन् ।

मधुमेह रोगी पुरुष भन्दा महिला धेरै, कसरी लाग्छ यो रोग, कसरी बच्ने ?(भिडियो)

मधुमेह रोगी पुरुष भन्दा महिला धेरै, कसरी लाग्छ यो रोग, कसरी बच्ने ?(भिडियो)

प्रज्ञा तिमल्सिना, दिलीप पोख्रेल/ईमेज: काठमाडौं, कात्तिक २८ । मधुमेह र महिला स्वास्थ्य भन्ने नारासहित अन्तर्राष्ट्रिय मधुमेह रोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

नेपालले पायो अन्तर्राष्ट्रिय पोषण अभियान सम्मान

नेपालले पायो अन्तर्राष्ट्रिय पोषण अभियान सम्मान

काठमाडौं, कात्तिक २७ । संयुक्त राष्ट्रसंघको पोषण अभियान कार्यक्रमलाई अभिवृद्धि गर्ने कार्यमा सक्रिय र महत्वपूर्ण योगदान पुर्‍याएवापत नेपालले ‘स्केलिङ अप न्युट्रेसन क्याम्पेन अवार्ड २०१७’ प्राप्त गरेको छ ।

नेपालमा मातृ तथा बाल स्वास्थ्यमा उल्लेख्य सुधार : अध्ययन

नेपालमा मातृ तथा बाल स्वास्थ्यमा उल्लेख्य सुधार : अध्ययन

काठमाडौं, कात्तिक २७ । मातृ तथा बाल स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको एक अध्ययनले देखाएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework