लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

गर्भवती महिलाको मृत्युपछि चितवन मेडिकल कलेजमा तोडफोड

गर्भवती महिलाको मृत्युपछि चितवन मेडिकल कलेजमा तोडफोड

चितवन, मंसिर २२ । गर्भवती महिलाको ज्यान गएपछि आक्रोशित भीडले चितवन मेडिकल कलेजमा तोडफोड गरेको छ ।

आँखा अस्पतालको अत्याधुनिक शल्यक्रियाकक्ष निर्माण

आँखा अस्पतालको अत्याधुनिक शल्यक्रियाकक्ष निर्माण

काठमाडौं, मंसिर २१ । नेपाल आँखा अस्पतालले आँखाको पुरानो शल्यक्रियाकक्ष जीर्णोद्धार गरी अत्याधुनिक शल्यक्रियाकक्ष निर्माण गरेको छ ।

स्वास्थ्य स्वयमसेविकालाई सुविधा बृद्धि गर्न मन्त्री थापा तयार

स्वास्थ्य स्वयमसेविकालाई सुविधा बृद्धि गर्न मन्त्री थापा तयार

काठमाडौं, मंसिर २० । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान र सुविधालाई सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले प्रभावकारी कदम चाल्ने बताएका छन् ।

२२ औं दिनमा अनशन तोडेपछि डा. गोविन्द केसीले भने ?(भिडियो हेर्नुहोस)

२२ औं दिनमा अनशन तोडेपछि डा. गोविन्द केसीले भने ?(भिडियो हेर्नुहोस)

काठमाडौं, मंसिर १९ । स्वास्थ्यकर्मी, पत्रकार तथा समर्थकहरुका माँझ अनशन तोडदै जुस पिउन उठेका डा. गोविन्द केसीको शरिर कमजोर भइसकेको थियो । बेडबाट उठ्न उनलाई कठिन भइरहेको थियो ।

१२ बुँदे सहमति गर्दै डा. गोविन्द केसीले तोडे २२ दिन लामो अनशन

१२ बुँदे सहमति गर्दै डा. गोविन्द केसीले तोडे २२ दिन लामो अनशन

काठमाडौं, मंसिर १९ । स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्र सुधारका लागि दशौं चरणको आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

आईएओएमको नयाँ डिनमा डा. जगदिश अग्रवाल नियुक्त

आईएओएमको नयाँ डिनमा डा. जगदिश अग्रवाल नियुक्त

काठमाडौं, मंसिर १८ । चिकित्साशास्त्र अध्ययन संस्थान आईएओएमको नयाँ डिनमा डा.जगदिश अग्रवाल नियुक्त भएका छन् ।

डीन डा. केपी सिंहद्वारा पदबाट राजीनामा

डीन डा. केपी सिंहद्वारा पदबाट राजीनामा

काठमाडौं, मंसिर १७ । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन केपी सिंहले पदबाट राजीनामा दिएका छन् ।

चियाको रकम संकलन गरी दुर्गम क्षेत्रमा निःशुल्क आँखा शिविर

चियाको रकम संकलन गरी दुर्गम क्षेत्रमा निःशुल्क आँखा शिविर

ओखलढुंगा, मंसिर १७ । ‘आँखा बचाउ जीवन बचाउ’ भन्ने आह्वानकासाथ युवा नेत्र सेवा र क्युइतबु कल्याण कोष रगनीले संयुक्त रुपमा ओखल्ढुंगाको फिजी फलातेमा तीनदिने निःशुल्क आँखा तथा मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेका छन् ।

ग्रान्डी र बीएन्डबी अस्पतालविरुद्ध मुद्दा दायर

ग्रान्डी र बीएन्डबी अस्पतालविरुद्ध मुद्दा दायर

काठमाडौं, मंसिर १६ । उपभोक्ता हित संरक्षण मञ्चले चिकित्सकको लापरबाहीका कारण भएका घटनाहरु छानबिन गर्नेसम्बन्धी ऐन तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

डा. केसीको स्वास्थ्य अवस्था खस्कँदो, सम्पादकहरुले भेटे

डा. केसीको स्वास्थ्य अवस्था खस्कँदो, सम्पादकहरुले भेटे

काठमाडौं, मंसिर १६ । आमरण अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।

डा. केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

डा. केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सक डा. गोविन्द केसीका माग सम्बोधन गर्न विहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework