लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

‘स्वाइन फ्लु’का कारण एक, अज्ञात रोगबाट चारजनाको मृत्यु

‘स्वाइन फ्लु’का कारण एक, अज्ञात रोगबाट चारजनाको मृत्यु

पाल्पा, साउन २१ । पाल्पाका एकव्यक्तिको ‘स्वाइन फ्लु’ रोगका कारण शनिबार (आज) उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चारजनाको मृत्यु भएको छ ।

बाजुरमा १७ जना औलोका बिरामी फेला परे

बाजुरमा १७ जना औलोका बिरामी फेला परे

बाजुरा, साउन २० । बूढीनन्दा नगरपालिकाको कोल्टीमा शुक्रबार (आज) १७ जना औलोका बिरामी देखा परेका छन् ।

डा. केसीको माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा विधेयक अघि बढाउने सहमति

डा. केसीको माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा विधेयक अघि बढाउने सहमति

काठमाडौं, साउन २० । प्रमुख तीन दलका शिर्ष नेताहरुबीच प्रा.डा. गोविन्द केसीको माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा विधेयक अघि बढाउने सहमति भएको छ ।

स्वाइन फ्लुका कारण हालसम्म ६ जनाको मृत्यु, लगत संकलन सुरु

स्वाइन फ्लुका कारण हालसम्म ६ जनाको मृत्यु, लगत संकलन सुरु

काठमाडौं, साउन २० । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी (इन्फ्लुएञ्जा) भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य सुरु गरेको छ ।

सुत्केरी बिदा ६ महिनासम्म पुर्‍याउने तयारी

सुत्केरी बिदा ६ महिनासम्म पुर्‍याउने तयारी

काठमाडौं, साउन २० । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा ६ महिनासम्म पुर्‍याउन तीव्र पहल सुरु गरेको छ ।

सुगममात्रै खोज्ने छात्रवृतिका चिकित्सक, दुर्गममा जान  किन मान्दैनन् ?

सुगममात्रै खोज्ने छात्रवृतिका चिकित्सक, दुर्गममा जान किन मान्दैनन् ?

कल्पना पौडेल (रासस) : काठमाडौं, साउन २० । सरकारी छात्रवृतिमा अध्ययन गरेका चिकित्सकले उपत्यकाभन्दा बाहिर गएर काम गर्न मान्दैनन् ।

‘स्तनपानबारे तल्लो तहसम्म चेतना अभिबृद्धि आवश्यक’

‘स्तनपानबारे तल्लो तहसम्म चेतना अभिबृद्धि आवश्यक’

काठमाडौं, साउन २० । विभिन्न दलका सांसदहरुले स्तनपानका बारेमा तल्लो तहसम्म चेतना अभिवृद्धि आवश्यक रहेको बताएका छन् ।

महाकाली अञ्चल अस्पतालको मुहार फेरिदै

महाकाली अञ्चल अस्पतालको मुहार फेरिदै

डिल्लीराज पन्त/ कञ्चनपुर, साउन २० । महाकाली अञ्चल अस्पतालमा उपचार सेवा–सुविधा गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण जडान गरेसँगै पछिल्लो समय उपचार गर्न आउने बिरामीहरुको संख्यामा बृद्धि भएको छ भने सामान्य बिरामी हुँदा समेत भारतमा उपचार गर्न जानुपर्ने बाध्यता पनि हट्दै गएको छ ।

डा.केसीको मागबारे छलफल भैरहेकोले स्वास्थ्य सेवा सन्चालन गर : शिक्षा मन्त्रालय

डा.केसीको मागबारे छलफल भैरहेकोले स्वास्थ्य सेवा सन्चालन गर : शिक्षा मन्त्रालय

काठमाडौं, साउन १९ । प्रा.डा.गोविन्द केसीको मागबारे छलफल भइरहेको हुँदा स्वास्थ्य सेवा निर्वाधरूपमा उपलब्ध गर्न गराउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

‘स्क्रब टाइफस’का संक्रमित बढे, शंका लाग्नासाथ अस्पताल जान स्वास्थ्यकर्मीको सुझाव

‘स्क्रब टाइफस’का संक्रमित बढे, शंका लाग्नासाथ अस्पताल जान स्वास्थ्यकर्मीको सुझाव

धनगढी, साउन १९ । मुसामा लाग्ने एकप्रकारको ‘किर्ना’ नामको कीराको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’को संक्रमणबाट दुई सातायता कैलालीमा केही व्यक्ति पीडित भएका छन् ।

‘नासपाती’ आकारको ‘हिप’ तथा ‘जाँघ’हुने महिला बढी स्वस्थ हुने : अध्ययन

‘नासपाती’ आकारको ‘हिप’ तथा ‘जाँघ’हुने महिला बढी स्वस्थ हुने : अध्ययन

काठमाडौं, साउन १९ । ‘नासपाती’ आकारको ठूलो ‘हिप’ तथा ‘जाँघ’हुने महिलाहरु अन्य महिलाको तुलनामा स्वस्थ हुने एक अध्ययनले देखाएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework