लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

स्वास्थ्य

एम्बुलेन्स खरिद गर्न रेडक्रसलाई रु १० लाख

एम्बुलेन्स खरिद गर्न रेडक्रसलाई रु १० लाख

सिन्धुली, चैत २७ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई एम्बुलेन्स खरिद गर्न एक व्यक्तिले रु १० लाख सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल ‘क्यान्सर’जस्तै पीडित, राज्यमन्त्रीले दिए कडा निर्देशन(भिडियो)

अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल ‘क्यान्सर’जस्तै पीडित, राज्यमन्त्रीले दिए कडा निर्देशन(भिडियो)

चितवन, चैत २७ । क्यान्सर पीडित बिरामीको उपचार गर्न नेपाल सरकारले स्थापना गरेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अहिले आफैमा क्यान्सरझै पीडितबन्दा सरकारको अपेक्षामा ठेस लागेको छ ।

खोटाङ सेवा समाज युकेद्वारा सातओटा एम्बुलेन्स हस्तान्तरण

खोटाङ सेवा समाज युकेद्वारा सातओटा एम्बुलेन्स हस्तान्तरण

खोटाङ, चैत २६ । खोटाङ सेवा समाज युकेले खोटाङका विभिन्न अस्पताललाई सातओटा एम्बुलेन्स उपलब्ध गराएको छ ।

काठमाडौंका ११ स्थानमा जनता स्वास्थ्य केन्द्र खोल्ने सम्झौता

काठमाडौंका ११ स्थानमा जनता स्वास्थ्य केन्द्र खोल्ने सम्झौता

काठमाडौं, चैत २६ । स्वास्थ्य मन्त्रालयले काठमाडौं महानगरपालिकामा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रर्वद्वन केन्द्र) खोल्न काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।

आँखा अस्पतालको स्तर बृद्धीमा सरकारले विशेष सहयोग गर्छ : प्रधानमन्त्री

आँखा अस्पतालको स्तर बृद्धीमा सरकारले विशेष सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौं, चैत २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिपुरेश्वर स्थित आँखा अस्पतालको स्तर बृद्धीमा सरकारले विशेष सहयोग गर्ने बताएका छन् ।

के तपाइँलाई स्वास्थ्य बीमा कार्यक्रमबारे थाहा छ ? यस्तो छ व्यवस्था (भिडियो रिपोर्ट)

के तपाइँलाई स्वास्थ्य बीमा कार्यक्रमबारे थाहा छ ? यस्तो छ व्यवस्था (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना (इमेज): काठमाडौं, चैत २५ । सबै सर्वसाधारणले सहजै स्वास्थ्य उपचार गराउन सकून् भन्ने उद्देश्यसहित गत वर्षदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

‘सबै मानसिक बिरामीको निःशुल्क उपचार गरिने’

‘सबै मानसिक बिरामीको निःशुल्क उपचार गरिने’

काठमाडौं, चैत २५ । विश्व स्वास्थ्य दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘डिप्रेशनबारे खुलेर कुरा गरे आत्महत्यामा कमी आउँछ’

‘डिप्रेशनबारे खुलेर कुरा गरे आत्महत्यामा कमी आउँछ’

सुनसरी, चैत २५ । डिप्रेशनका कारण आत्महत्याको घटनामा बृद्धि भएको भन्दै चिकित्सकहरुले डिप्रेशन रोगबारे खुलेर कुरा गर्न सर्बसाधारणलाई सचेत गराएका छन् ।

झापामा ८० प्रतिशतले हात्तीपाइलेको औषधि खाए

झापामा ८० प्रतिशतले हात्तीपाइलेको औषधि खाए

झापा, चैत २५ । झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् ।

विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइदैं

विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइदैं

काठमाडौं, चैत २५ । विश्व स्वास्थ्य दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

मेची आँखा अस्पतालमा स्वास्थ्य विमा गराएकाहरुलाई उपचार सेवा सुरु

मेची आँखा अस्पतालमा स्वास्थ्य विमा गराएकाहरुलाई उपचार सेवा सुरु

झापा, चैत २४ । मेची आँखा अस्पतालमा स्वास्थ्य विमा गराएकाहरुलाई उपचार सेवा प्रदान गर्न थालिएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.