लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

विश्व स्वास्थ्य कोषमा सहयोग बढाउन चिनियाँ दूतावासमा ज्ञापनपत्र

विश्व स्वास्थ्य कोषमा सहयोग बढाउन चिनियाँ दूतावासमा ज्ञापनपत्र

काठमाडौं, असार १६ । एड्स रोगविरुद्धका अभियानकर्मीले चीनसँग स्वास्थ्यसम्बन्धी विश्व सहायता कोषमा थप रकम सहयोग गरिदिनका लागि शुक्रबार (आज) चिनियाँ राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

स्वास्थ्य बिमा गरेका ५८ बिरामीले वीर अस्पतालमा उपचार गराए

स्वास्थ्य बिमा गरेका ५८ बिरामीले वीर अस्पतालमा उपचार गराए

काठमाडौं, असार १६ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालबाट स्वास्थ्य बिमा गराएका ५८ बिरामीले सेवा लिएका छन् ।

‘जहाँ जीवनजल र सिटामोलसमेत छैन’

‘जहाँ जीवनजल र सिटामोलसमेत छैन’

जाजरकोट, असार १५ । यहाँको नलगाड नगरपालिका–१३ भगवती औलगुर्ताका रती कामी ज्वरो आएपछि हैरान भएर उपचारका लागि स्थानीय भगवती स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नपाएपछि निरास भएर घर फर्के ।

प्रसूति तथा स्त्रीरोग अस्पतालमा ५५ औँ शिशु प्रदर्शनी हुने

प्रसूति तथा स्त्रीरोग अस्पतालमा ५५ औँ शिशु प्रदर्शनी हुने

काठमाडौं, असार १४ । हरेक वर्ष झैँ यसवर्ष परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले साउन २० गते ५५ औँ शिशु प्रदर्शनी आयोजना गर्ने भएको छ ।

किशोरकिशोरीमैत्री यौन तथा प्रजनन सेवाको तयारी

किशोरकिशोरीमैत्री यौन तथा प्रजनन सेवाको तयारी

काठमाडौं, असार १४ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको मेरी स्टोप्स नेपालले आफ्ना सबै सेवा केन्द्रलाई किशोरकिशोरीमैत्री बनाउने तयारी गरेको छ ।

प्रकोप व्यवस्थापनको लागि भरतपुर अस्पताल ‘हव’ बन्यो

प्रकोप व्यवस्थापनको लागि भरतपुर अस्पताल ‘हव’ बन्यो

चितवन, असार १३ । भरतपुर अस्पताललाई विपद् तथा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि केन्द्र ( हव) अस्पताल बनाइएको छ ।

शतप्रतिशत सुरक्षित छैनन् ब्लड बैंकमा राखिएका रगत, विभिन्न रोगको जोखिम

शतप्रतिशत सुरक्षित छैनन् ब्लड बैंकमा राखिएका रगत, विभिन्न रोगको जोखिम

काठमाडौं, असार ११ । स्वास्थ्य सेवा विभागका एक वरिष्ठ अधिकारीले रक्त परीक्षण गरेर रक्तदान गर्नेहरुबाट लिएका रगत पनि शतप्रतिशत सुरक्षित नहुने बताएका छन् ।

दुईदिन देखि व्यथाले छटपटिएकी गर्भवतीको ज्यान जोखिममा

दुईदिन देखि व्यथाले छटपटिएकी गर्भवतीको ज्यान जोखिममा

बाजुरा, असार ११ । उत्तरी भेगकोे पाण्डवगुफा गाउँपालिका– ३ की फुलटुक्का ढोली सुत्केरी व्यथाले छटपटिएकी छन् ।

अभिनेत्री मनीषा कोइरालाद्वारा अस्पताललाई एक लाख सहयोग

अभिनेत्री मनीषा कोइरालाद्वारा अस्पताललाई एक लाख सहयोग

काठमाडौं, असार १० । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनीषा कोइरालाले नेसनल क्यान्सर अस्पताल, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

चितवन, असार ८ । चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिककक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए, चितवन खैैरहनी नगरपालिका वडा नम्बर–१३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो ।

बिरामीको मृत्युपछि आफन्तद्वारा भक्तपुरको नागरिक अस्पतालमा तोडफोड

बिरामीको मृत्युपछि आफन्तद्वारा भक्तपुरको नागरिक अस्पतालमा तोडफोड

जयराम बास्तोला (इमेज): भक्तपुर, असार ७ । बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework