लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

स्वाइन फ्लुबाट एकजनाको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

स्वाइन फ्लुबाट एकजनाको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

वालिङ, साउन १२ । स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

‘रक्तसञ्चार सेवालाई बजेटसहित राष्ट्रिय योजनाको खाँचो’

‘रक्तसञ्चार सेवालाई बजेटसहित राष्ट्रिय योजनाको खाँचो’

काठमाडौं, साउन १२ । नेपाल रेडक्रस सोसाइटीले नेपालको ७२ जिल्लाका १०५ स्थानमा रक्तसञ्चार सेवा केन्द्र सन्चालनमा रहेको जनाएको छ ।

तीर्थराजको तान्त्रिक विधि : अस्पतालमा उपचार हुन नसकेका विमारी ‘च्वाट्टै’

तीर्थराजको तान्त्रिक विधि : अस्पतालमा उपचार हुन नसकेका विमारी ‘च्वाट्टै’

सिन्धुली, साउन १२ । आफूलाई शिवशक्तिको अनुयायी बताउने सिन्धुलीका एक व्यक्तिले तान्त्रिक विधिबाट विभिन्न रोगको उपचार गर्ने दाबी गरेका छन् ।

सरुवा रोगको संक्रमण बढ्दो, बच्ने कसरी ? (भिडियो)

सरुवा रोगको संक्रमण बढ्दो, बच्ने कसरी ? (भिडियो)

प्रज्ञा तिमल्सिना/उत्तम मानन्धर (इमेज): काठमाडौं, साउन ११ । वर्षात्सँगै खानेपानीमा प्रदूषण बढेपछि विभिन्न जिल्लाहरुमा भाइरलजन्य सरुवा रोगको संक्रमण बढेको चिकित्सकहरुले बताएका छन् ।

तारापुर शिविरमा रोगका प्रकोप,  ७० जनाभन्दा बढी  बिरामी

तारापुर शिविरमा रोगका प्रकोप, ७० जनाभन्दा बढी बिरामी

कन्चनपुर, साउन १० । कन्चनपुरको शुक्लाफाँटा निकुञ्जको तारापुर शिविरका अधिकांश व्यक्ति बिरामी परेका छन् । १३० परिवारका ७० जनाभन्दा बढी व्यक्ति बिरामी परेका हुन् ।

५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण, चारजनाको मृत्यु

५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण, चारजनाको मृत्यु

चितवन, साउन १० । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ ।

गोसाइँकुन्ड मेलाका लागि स्वास्थ्य शिविर

गोसाइँकुन्ड मेलाका लागि स्वास्थ्य शिविर

रसुवा, साउन ९ । रक्षाबन्धन पर्व अर्थात् जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुन्ड जाने भक्तजनका लागि हिमालय उद्धार संघले गोसाइँकुन्डमा र नेपाली सेना कालीजंग गणले चोलाङपाटीमा स्वास्थ्य शिविरको व्यवस्था मिलाएका छन् ।

ट्रमा सेन्टरमा क्यान्सरका बिरामीलाई सहयोग गर्न ‘ट्रष्ट’ स्थापना

ट्रमा सेन्टरमा क्यान्सरका बिरामीलाई सहयोग गर्न ‘ट्रष्ट’ स्थापना

काठमाडौं, साउन ९ । कमजोर आर्थिक अवस्थाभई क्यान्सरको उपचार गराउन नसकेका सर्वसाधारणलाई लक्षित गदै ट्रमा सेन्टरमा ‘शाइलकुमार उपध्याय एण्ड करेन वास् ट्रष्ट’ स्थापना गरिएको छ ।

डा. केसीले सुरु गरे ११औंपटकको अनसन

डा. केसीले सुरु गरे ११औंपटकको अनसन

काठमाडौं, साउन ९ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले सोमबार (आज)देखि ११औं पटकको अनसन सुरु गरेका छन् ।

मोरङको फोक्लान टापुमा भाइरल ज्वरोको प्रकोपः दुई बालबालिकाको मृत्यु, १७ सिकिस्त

मोरङको फोक्लान टापुमा भाइरल ज्वरोको प्रकोपः दुई बालबालिकाको मृत्यु, १७ सिकिस्त

ध्रुव भट्टराई (इमेज): विराटनगर, साउन ९ । मोरङको सुन्दर–हरैचा नगरपालिका–५ स्थित फोक्लान टापुमा भाइरल ज्वरोको प्रकोपले दुई बालबालिकाको मृत्यु भएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियाको अग्रस्थानमा

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियाको अग्रस्थानमा

काठमाडौं, साउन ९ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework