लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

‘नासपाती’ आकारको ‘हिप’ तथा ‘जाँघ’हुने महिला बढी स्वस्थ हुने : अध्ययन

‘नासपाती’ आकारको ‘हिप’ तथा ‘जाँघ’हुने महिला बढी स्वस्थ हुने : अध्ययन

काठमाडौं, साउन १९ । ‘नासपाती’ आकारको ठूलो ‘हिप’ तथा ‘जाँघ’हुने महिलाहरु अन्य महिलाको तुलनामा स्वस्थ हुने एक अध्ययनले देखाएको छ ।

‘स्तनपान नगराउँदा नवजात शिशुलाई अकालमा गुमाउँछन् आमा’

‘स्तनपान नगराउँदा नवजात शिशुलाई अकालमा गुमाउँछन् आमा’

काठमाडौं, साउन १९ । ‘शिशु जन्मिएको एकघण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन ।

सिजनल इन्फ्लुएन्जा ६ जनामा पोजेटिभ, वालिङका स्थानीय त्रसित

सिजनल इन्फ्लुएन्जा ६ जनामा पोजेटिभ, वालिङका स्थानीय त्रसित

वालिङ, साउन १८ । स्याङ्जाको वालिङबाट परीक्षणका लागि लगिएका २० ओटा नमुनामध्ये ६ ओटामा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान पोजेटिभ) देखिएको छ ।

चिकित्सकबीचको मोबाइल ‘वार्ताले’ आशाको ज्यान जोगियो

चिकित्सकबीचको मोबाइल ‘वार्ताले’ आशाको ज्यान जोगियो

कल्पना पौडेल (रासस): काठमाडौं, साउन १८ । डोल्पाका चिकित्सक र काठमाडौंमा रहेका विशेषज्ञ चिकित्सकको आपसमा वार्ता हुँदा आशा विकको ज्यान जोगिएको छ ।

स्वाइन फ्लुबाट झापामा दुई महिलाको मृत्यु, यी हुन् स्वाइन फ्लुका लक्षण

स्वाइन फ्लुबाट झापामा दुई महिलाको मृत्यु, यी हुन् स्वाइन फ्लुका लक्षण

झापा, साउन १८ । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा, बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ ।

डा.केसीको मागमा समर्थन जनाउँदै टिचिङ अस्पतालमा ओपिडी सेवा बहिस्कार

डा.केसीको मागमा समर्थन जनाउँदै टिचिङ अस्पतालमा ओपिडी सेवा बहिस्कार

काठमाडौं, साउन १८ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १० दिनदेखि अनसनरत डा.गोविन्द केसीका मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पताल(टिचिङ) महाराजगन्जका आवासीय चिकित्सकहरुले आजदेखि ओपिडी सेवा बहिस्कार गरेका छन् ।

विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट १७ हजार बढी बिरामीले सेवा लिए

विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट १७ हजार बढी बिरामीले सेवा लिए

काठमाडौं, साउन १७ । विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत १७ हजार २१८ बिरामीले उपचार सेवा प्राप्त गरेका छन् ।

लिंगको आकार बढाउन शल्यक्रिया गर्दा ज्यान गयो

लिंगको आकार बढाउन शल्यक्रिया गर्दा ज्यान गयो

काठमाडौं, साउन १७ । एकजना युवकले आफ्नो लिंगको आकार बढाउन शल्यक्रिया गराउँदा ज्यान गएको छ ।

सर्पको डसाइपछि समयमै उपचार नहुँदा मृत्यु हुनेको संख्या बढ्यो

सर्पको डसाइपछि समयमै उपचार नहुँदा मृत्यु हुनेको संख्या बढ्यो

रुपन्देही, १७ साउन । विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ ।

मुहार फेर्दै पाँचथर अस्पताल, ५० शैयाको बनाउने तयारी

मुहार फेर्दै पाँचथर अस्पताल, ५० शैयाको बनाउने तयारी

पाँचथर, साउन १७ । केही महिना अघिसम्म फोहोर, दुर्गन्धित र अव्यवस्थित अवस्थामा रहेको जिल्ला अस्पताल पाँचथरले अहिले मुहार फेर्दै गएको छ ।

डा.केसी अनशन : चिकित्साशिक्षा विधेयकबारे थप छलफल गर्ने  समझदारी

डा.केसी अनशन : चिकित्साशिक्षा विधेयकबारे थप छलफल गर्ने  समझदारी

काठमाडौं, साउन १६ । सरकारी वार्ता टोली र अनशनरत प्रा.डा.गोविन्द केसी पक्षबीच सोमबार (आज)को वार्तामा चिकित्साशिक्षा विधेयकबारे सम्बन्धित मन्त्री र संसदीय समितिबीच थप छलफल गर्ने समझदारी भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework