लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

स्वास्थ्य

जानकी मेडिकल कलेजको भविष्यमाथि प्रश्न, सञ्चालकको मनसाय गलत हो ?

जानकी मेडिकल कलेजको भविष्यमाथि प्रश्न, सञ्चालकको मनसाय गलत हो ?

जनकपुरधाम, जेठ १२ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी र चिकित्सकको जारी आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न उठेको छ ।

नेपाल नर्सिङ संघले एक लाख युरोको अन्तर्राष्ट्रिय अवार्ड पायो

नेपाल नर्सिङ संघले एक लाख युरोको अन्तर्राष्ट्रिय अवार्ड पायो

काठमाडौं, जेठ १२ । नेपाल नर्सिङ संघले करिब एक करोड १६ लाख रुपैयाँ (एक लाख युरो) बराबरको ‘अन्तर्राष्ट्रिय जोखिम अवार्ड–२०१७’ प्राप्त गर्न सफल भएको छ ।

औषधि आयातकर्ताहरुको राजधानीमा विरोध प्रर्दशन

औषधि आयातकर्ताहरुको राजधानीमा विरोध प्रर्दशन

काठमाडौं, जेठ १२ । बहुराष्ट्रिय कम्पनीहरुबाट आयात हुँदै आएको औषधिको आयातमा सरकारले रोक लगाउने निर्णय गरेको भन्दै औषधि आयातकर्ताले आपत्ति जनाउदै विरोध प्रर्दशन गरेका छन् ।

झापामा विषालु च्याउ खाँदा ९ जना बिरामी

झापामा विषालु च्याउ खाँदा ९ जना बिरामी

झापा, जेठ १२ । विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।

स्वास्थ्य क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता, के-के छन् कार्यक्रम ?

स्वास्थ्य क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता, के-के छन् कार्यक्रम ?

काठममाडौं, जेठ ११ । सरकारले यस वर्ष ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई अघिल्लो सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिंदै कार्यान्वयनमा जोड दिएको छ ।

नुवाकोटमा हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा

नुवाकोटमा हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा

नुवाकोट, जेठ ११ । हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।

सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो

सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो

चितवन, जेठ ११ । भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् ।

तराइका तीन जिल्ला हेपाटाइटिस–सीको जोखिममा : अध्ययन

तराइका तीन जिल्ला हेपाटाइटिस–सीको जोखिममा : अध्ययन

काठमाडौं, जेठ ९ । पूर्वी तराईका तीन जिल्लामा ३८.१ प्रतिशत पुरुषमा हेपाटाइटिस–सी को जोखिम उच्च रहेको एक अध्ययनले देखाएको छ । सूईद्धारा लागु पदार्थ प्रयोग गरिरहेका पुरुषमा हेपाटाइटिस–सी को जोखिम उच्च देखिएको हो ।

गर्भपतन गराउनेमा कलेज पढ्ने किशोरी धेरै, स्वास्थ्यमा जटिलता थपिदै

गर्भपतन गराउनेमा कलेज पढ्ने किशोरी धेरै, स्वास्थ्यमा जटिलता थपिदै

कृष्ण अधिकारी (रासस ) : काठमाडौं, जेठ ९ । उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौंको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो ।

नवजात शिशुको उपचारमा भरतपुर सरकारी अस्पताल अब्बल

नवजात शिशुको उपचारमा भरतपुर सरकारी अस्पताल अब्बल

चितवन, जेठ ९ । भरतपुर सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापनासँगै चितवन जिल्लामा नवजात शिशुको अकालमै मृत्यु हुने दर घटेको छ ।

नेपाल औषधिमा आत्मनिर्भर हुने, औषधि उत्पादक संघसंस्थाको समर्थन

नेपाल औषधिमा आत्मनिर्भर हुने, औषधि उत्पादक संघसंस्थाको समर्थन

काठमाडौं, जेठ ८ । स्वास्थ्य मन्त्रालयले नेपाल औषधिमा आत्मनिर्भर हुने र औषधि उद्योगको विकास र प्रोत्साहन गर्ने भनी ल्याएको योजनाको औषधि उत्पादक संघसंस्थाहरुले समर्थन गरेका छन् ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework