लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

स्वास्थ्य

‘रगत नपाए भक्तपुर जानू’ !

‘रगत नपाए भक्तपुर जानू’ !

भक्तपुर, भदौ ८ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । ‘रगत नपाए भक्तपुर जानू’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो ।

एक चौथाइ गर्भवती २० वर्षमुनिका

एक चौथाइ गर्भवती २० वर्षमुनिका

म्याग्दी, भदौ ८ । म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् । आर्थिक वर्ष २०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २८६ जनाले गर्भजाँच गराएकामा ५६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले जानकारी दिइन् ।

महाकाली अञ्चल अस्पताल परिसरमा सरसफाई

महाकाली अञ्चल अस्पताल परिसरमा सरसफाई

कञ्चनपुर, भदौ ८ । नेपाल मानव धर्म सेवा समिति कञ्चनपुरले महाकाली अञ्चल अस्पताल परिसरको सरसफाई गरेको छ ।

तामाको अचार खाँदा दिदी–भाइको मृत्यु

तामाको अचार खाँदा दिदी–भाइको मृत्यु

पाँचथर, भदौ ७ । बाँसको तामाको अचार खाँदा पाँचथरमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर नागीन–३ की दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष राई छन् ।

शिशुको मृत्युपछि बसुन्धाराको इशान बाल अस्पताल तनावग्रस्त

शिशुको मृत्युपछि बसुन्धाराको इशान बाल अस्पताल तनावग्रस्त

काठमाडौं, भदौ ७ । काठमाडौंको बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारकाक्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुंगामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ ।

भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढ्यो

भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढ्यो

धनकुटा, भदौ ७ । धनकुटामा भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढेको छ ।

मैनबत्ती बालेर प्रसूति गराउनु पर्ने बाध्यता

मैनबत्ती बालेर प्रसूति गराउनु पर्ने बाध्यता

कञ्चनपुर, भदौ ७ । बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर)मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ ।

भाइरल ज्वरोका बिरामी बढे

भाइरल ज्वरोका बिरामी बढे

डडेल्धुरा, भदौ ३ । डडेल्धुरामा भाइरल ज्वरोका बिरामी बढेका छन् । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

फेरि आन्दोलन गर्ने डा. केसीको चेतावनी, महाअभियोगको प्रक्रिया अघि बढाउन माग

फेरि आन्दोलन गर्ने डा. केसीको चेतावनी, महाअभियोगको प्रक्रिया अघि बढाउन माग

काठमाडौं, भदौ १ । सरकारले आफूसँगको सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको भन्दै डा. गोविन्द केसीले यस्तै स्थिति कायम रहे फेरि आन्दोलन गर्ने बताएका छन् ।

‘स्क्रब टाइफस’ रोगबाट दुई बालबालिकाको मृत्यु

‘स्क्रब टाइफस’ रोगबाट दुई बालबालिकाको मृत्यु

धनकुटा, साउन ३२ । उपियाँ, सुल्सुलेलगायत सुष्म किराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट दुई बालबालिकाको मृत्यु भएपछि पूर्वाञ्चलमा विषेश सतर्कता अपनाइएको छ ।

दुबै मृगौला दान ! यता पनि ध्यान दिने कि ! (भिडियो)

दुबै मृगौला दान ! यता पनि ध्यान दिने कि ! (भिडियो)

काठमाडौं, साउन ३२ । स्वच्छ तथा स्वस्थकर आहारको कमी, व्यस्त जीवनशैली लगायतका विभिन्न कारणले नेपालमा मृगौला रोगीको संख्या बढ्दो छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework