लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

डा.केसीको स्वास्थ्य अवस्था झन गम्भीर, आज फेरि बार्ता हुने

डा.केसीको स्वास्थ्य अवस्था झन गम्भीर, आज फेरि बार्ता हुने

काठमाडौं, मंसिर १४ । सरकार र आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा नपुग्दा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

‘तराईमा कुपोषणको जोखिम बढी’

‘तराईमा कुपोषणको जोखिम बढी’

काठमाडौं, मंसिर १३ । किशोरावस्था पोषण सर्वेक्षणले नेपालका ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरीमा कुपोषण रहेको देखाएको छ ।

डा.केसीसँग बार्ता गर्न वार्ता टोली गठन

डा.केसीसँग बार्ता गर्न वार्ता टोली गठन

काठमाडौं, मंसिर १२ । मेडिकल शिक्षामा सुधार लगायतका माग राखेर विगत चौध दिनदेखि अनसनरमा रहेका डा. गोविन्द केसीसँग बार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।

इन्द्र-जवाहर स्वास्थ्य उपचार कोषमा १ करोड रुपैंयाँ

इन्द्र-जवाहर स्वास्थ्य उपचार कोषमा १ करोड रुपैंयाँ

काठमाडौं, मंसिर १० । एन ई गु्रपले त्रिवि शिक्षण अस्पताल बालरोग विभागमा स्थापना गरेको इन्द्र–जवाहर स्वास्थ्य उपचार कोषको रकम बढाएर १ करोड रुपैयाँ पुर्‍याएको छ ।

बालुवाटारमा गोविन्द केसीका समर्थकको धर्ना

बालुवाटारमा गोविन्द केसीका समर्थकको धर्ना

काठमाडौं, मंसिर १० । आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न माग राखेर चिकित्सक र समर्थकहरुले प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिएका छन् ।

डा.केसी १२ दिनदेखि अनसनमा, उपकुलपति खनियालाई कारवाहीको माग

डा.केसी १२ दिनदेखि अनसनमा, उपकुलपति खनियालाई कारवाहीको माग

काठमाडौं, मंसिर ९ । चिकित्सक क्षेत्रको सुधार गर्न विगत १२ दिनदेखि अनसनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. तीर्थ खनियाँलाई बर्खास्त नगरेसम्म आपूmले अनशन नतोडने अडान दोहोर्‍याएका छन् ।

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा. मोहनदेव भण्डारी, डा. सम्पूर्णमान तुलाधर, डा. प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा. सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको थियो ।

स्वास्थ्यमन्त्री गगन थापाले पहिलो महिनाको तलब कोषलाई दिए

स्वास्थ्यमन्त्री गगन थापाले पहिलो महिनाको तलब कोषलाई दिए

काठमाडौं, मंसिर ७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अटेर

स्वास्थ्य मन्त्रालयको निर्देशन अटेर

काठमाडौं, मंसिर ७ । सरकारी चिकित्सक संघ नेपालले सरकारी अस्पतालमा बहिरंग सेवालगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सन्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ ।

स्वास्थ्य चौकीमा हदैसम्म लापरबाही, हेर्नुहोस कति दुःख भोग्दैछन् गाउँले ? (भिडियो)

स्वास्थ्य चौकीमा हदैसम्म लापरबाही, हेर्नुहोस कति दुःख भोग्दैछन् गाउँले ? (भिडियो)

सप्तरी, मंसिर ७ । सप्तरीको फत्तेपुर गाविसस्थित स्वास्थ्य चौकीमा भएको चरम लापरवाहीका कारण सेवाग्राही मारमा परेका छन् । पारदर्शीताको अभाव र अनियमितताको आरोप खेप्दै आएको स्वास्थ्य चौकी पर्याप्त औषधी अभावमा अहिले रेफर केन्द्र जस्तै बनेको छ ।

जाडोमा टमाटरको सुप पिउनुहोस्, यस्ता छन् फाइदा

जाडोमा टमाटरको सुप पिउनुहोस्, यस्ता छन् फाइदा

काठमाडौं, मंसिर ६ । जाडो समयमा तातो खानेकुराले मानिसलाई लोभ्याउँछ । जाडोमा चिया, कफीका अतिरिक्त तालो झोल कुरामा मानिसको रुची बढ्छ । तर मौसमअनुसार खानेकुरामा ध्यान दिने हो भने त्यसले आनन्दका अतिरिक्त शरीरलाई पनि फाइदा नै गर्छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework