लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

शिशुको मृत्युपछि बसुन्धाराको इशान बाल अस्पताल तनावग्रस्त

शिशुको मृत्युपछि बसुन्धाराको इशान बाल अस्पताल तनावग्रस्त

काठमाडौं, भदौ ७ । काठमाडौंको बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारकाक्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुंगामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ ।

भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढ्यो

भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढ्यो

धनकुटा, भदौ ७ । धनकुटामा भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढेको छ ।

मैनबत्ती बालेर प्रसूति गराउनु पर्ने बाध्यता

मैनबत्ती बालेर प्रसूति गराउनु पर्ने बाध्यता

कञ्चनपुर, भदौ ७ । बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर)मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ ।

भाइरल ज्वरोका बिरामी बढे

भाइरल ज्वरोका बिरामी बढे

डडेल्धुरा, भदौ ३ । डडेल्धुरामा भाइरल ज्वरोका बिरामी बढेका छन् । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

फेरि आन्दोलन गर्ने डा. केसीको चेतावनी, महाअभियोगको प्रक्रिया अघि बढाउन माग

फेरि आन्दोलन गर्ने डा. केसीको चेतावनी, महाअभियोगको प्रक्रिया अघि बढाउन माग

काठमाडौं, भदौ १ । सरकारले आफूसँगको सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको भन्दै डा. गोविन्द केसीले यस्तै स्थिति कायम रहे फेरि आन्दोलन गर्ने बताएका छन् ।

‘स्क्रब टाइफस’ रोगबाट दुई बालबालिकाको मृत्यु

‘स्क्रब टाइफस’ रोगबाट दुई बालबालिकाको मृत्यु

धनकुटा, साउन ३२ । उपियाँ, सुल्सुलेलगायत सुष्म किराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट दुई बालबालिकाको मृत्यु भएपछि पूर्वाञ्चलमा विषेश सतर्कता अपनाइएको छ ।

दुबै मृगौला दान ! यता पनि ध्यान दिने कि ! (भिडियो)

दुबै मृगौला दान ! यता पनि ध्यान दिने कि ! (भिडियो)

काठमाडौं, साउन ३२ । स्वच्छ तथा स्वस्थकर आहारको कमी, व्यस्त जीवनशैली लगायतका विभिन्न कारणले नेपालमा मृगौला रोगीको संख्या बढ्दो छ ।

‘स्क्रब टाइफस’बाट तीनको मृत्यु, ७६ जनामा संक्रमण, कसरी लाग्छ रोग, लक्षण के–के ?

‘स्क्रब टाइफस’बाट तीनको मृत्यु, ७६ जनामा संक्रमण, कसरी लाग्छ रोग, लक्षण के–के ?

चितवन, साउन ३१ । गत वर्षदेखि नेपालमा आधिकारिकरुपमा पुष्टि भएको नयाँ रोग ‘स्क्रब टाइफस’बाट सोमबारसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनसहित भोजपुर र संखुवासभाका गरी तीनजना बिरामीको मृत्यु भएको हो ।

भोजपुरमा १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त

भोजपुरमा १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त

भोजपुर, साउन ३१ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ ।

इलामबासीका लागि स्वास्थ्य बीमा कार्यक्रम थालनी हुँदै

इलामबासीका लागि स्वास्थ्य बीमा कार्यक्रम थालनी हुँदै

झापा, साउन ३० । सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालले भदौ १ गतेदेखि सेवा प्रवाह गर्ने भएको छ ।

अब दाँतको उपचार गाउँगाउँमा

अब दाँतको उपचार गाउँगाउँमा

रसुवा, साउन ३० । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework