लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

अन्तर्वार्ता

तराई–मधेसका जनता अत्यन्तै देशप्रेमी छन् : प्रधानमन्त्री (भिडियो)

तराई–मधेसका जनता अत्यन्तै देशप्रेमी छन् : प्रधानमन्त्री (भिडियो)

जनकपुर, भदौ २९ । प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनको प्रचारका लागि विभिन्न दलका शीर्ष नेताहरु अहिले तराई–मधेसमा केन्द्रित छन् ।

दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल : डा अयोधीप्रसाद यादव

दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल : डा अयोधीप्रसाद यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन् । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनको जोड छ ।

म यतिबेला अत्यन्तै दुःखी छु, स्तब्ध छु: विमलेन्द्र निधि (भिडियो हेर्नुहोस)

म यतिबेला अत्यन्तै दुःखी छु, स्तब्ध छु: विमलेन्द्र निधि (भिडियो हेर्नुहोस)

करिब १९ बर्षपछि हुन लागेको स्थानीय निकायको निर्बाचन तयारी भइरहेका बेला उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजिनामा दिएपछि नयाँ राजनीतिक तरंग पैदा भएको छ ।

योगा र अध्यात्मक सोचले देश हाँक्ने शक्ति पाएको छु: सुजाता कोइराला (भिडियो)

योगा र अध्यात्मक सोचले देश हाँक्ने शक्ति पाएको छु: सुजाता कोइराला (भिडियो)

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सरको शल्यक्रियापछि फेरि राजनीतिमा सक्रिय भएकी छन् ।

बन्दुक पड्काउन र बम बनाउन हामीले सिकाएको हो र ?: लालबाबु पण्डित (भिडियो हेर्नुहोस)

बन्दुक पड्काउन र बम बनाउन हामीले सिकाएको हो र ?: लालबाबु पण्डित (भिडियो हेर्नुहोस)

लालबाबु पण्डित नेकपा एमालेका चर्चित नेता हुन् । सामान्य प्रशासन मन्त्री रहँदा उनले निजामती प्रशासन सुधार गर्ने संकल्पसहित डिभी, पिआर र ग्रीनकार्ड लिने कर्मचारीलाई कारवाही गर्ने ऐन बनाउनेसम्मका कामहरु गरेर चर्चित बने ।

शान्ति, स्थायित्व र विकास अबको प्राथमिकता : राष्ट्रपति भण्डारी

शान्ति, स्थायित्व र विकास अबको प्राथमिकता : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएकी छन् । नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हुँदै आएको संघर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व रहनुलाई राष्ट्रपति भण्डारी एउटा सुखद संयोगका रुपमा चित्रण गर्न रुचाउँछिन् ।

संघीयताले गाउँ जा भन्छ, त्यसैले गाउँमै बस्छु: नेता, विश्वप्रकाश शर्मा(भिडियो)

संघीयताले गाउँ जा भन्छ, त्यसैले गाउँमै बस्छु: नेता, विश्वप्रकाश शर्मा(भिडियो)

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पृथक र शसक्त विचारका कारण चर्चित छन् । विशेष गरी राजधानी भन्दा पनि जिल्लामै बसेर राजनीति गर्न रुचाउने उनी कांग्रेसका केन्द्रीय सदस्य भइसकेपछि आफ्नै गृहजिल्ला झापामा नै विभिन्न कामहरुमा सक्रिय छन् ।

 बरु गणतन्त्रमाथि तीनदलको खतरा छ : सांसद कुमार खड्का

बरु गणतन्त्रमाथि तीनदलको खतरा छ : सांसद कुमार खड्का

राजनीतिक नेतृत्वहरुको मानसिक दिवालीयापनको घोतक हो, यो सोच । त्यत्रो त्याग , जनताको बलिदानबाट प्राप्त यो उपलब्धी व्यक्तिको विज्ञप्ती र अभिव्यक्तिका कारण खोसिन्छ भन्नु क्रान्तिको अपमानको रुपमा मैले बुझेको छु । के हामीले प्राप्त गरेको यत्रो युगान्तकारी परिवर्तनको जग यति कमजोर छ ? लोकतान्त्रि गणतन्त्रलाई प्रमुख तीन दलले कमजोर पारिरहेका छन् । बरु गणतन्त्रमाथि तीनदलको खतरा छ!

पाँच विकास क्षेत्रलाई प्रदेश मान्नु धेरै बैज्ञानिक हुनेछ : मण्डल

पाँच विकास क्षेत्रलाई प्रदेश मान्नु धेरै बैज्ञानिक हुनेछ : मण्डल

दलहरुले नेपाल सोच्नु पर्यो । अहिले भारको हस्तक्षेप खुलेयाम देखिएको छ । नेपाल भारतबीचको रोटी बेटीको सम्बन्ध सनातनी हो । खुला सीमा छ केही सांस्कृति परम्पराहरु निरन्तर छन र हुने पनि छन् । यसको अर्थ नेपाल भारतको कुनै भाग जस्तो हुन सक्दैन ।

दाहालले देश टुक्रयाउन सुरु गरे : चित्रबहादुर केसी

दाहालले देश टुक्रयाउन सुरु गरे : चित्रबहादुर केसी

संघीयता यो देशका लागि आवश्यक नै होइन । जनताका लागि आवश्यक नै होइन । यति सानो देशका लागि के को संघीयता ? जनतालाई घरघरमा सेवा दिन विकेन्द्रीकरणको सिद्धान्त अँगाल्नु जरुरी छ । यदि संघीयता लागू भयो भने देश विखण्डनमा जान्छ । ठुला भनेका दलहरुले बेलैमा बुद्धि पुर्‍याउनु जरुरी छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework