लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अन्तर्वार्ता

भारतले बुझ्नु पर्छ, नेपाल भुटानजस्तो बन्न सक्दैन : हिरण्यलाल श्रेष्ठ

भारतले बुझ्नु पर्छ, नेपाल भुटानजस्तो बन्न सक्दैन : हिरण्यलाल श्रेष्ठ

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आलंकारिक भए पनि नेपाल बारे जानकारी राख्ने व्यक्ति हुन । उनी भारतको परराष्ट्रमन्त्री , अर्थ र रक्षामन्त्री समेत भएका राजनीतिज्ञ हुन । नेपालका अनेक मामलामा उनले प्रत्यक्ष डिल गरेका छन् । उनले नेपालका अधिकाँश नेताहरुलाई राम्रोसंग जान्दछन् । नेपाली नेताहरुले पनि उनलाई राम्रैसंगै चिन्दछन् ।

राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँआधार सिर्जना हुुन्छ : परराष्ट्रमन्त्री

राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँआधार सिर्जना हुुन्छ : परराष्ट्रमन्त्री

काठमाडौं, कात्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट बुधबारदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गरेका छन् ।

पार्टीले कारवाही गर्छ भने  भोग्न तयार छौँ : सांसद शाही

पार्टीले कारवाही गर्छ भने भोग्न तयार छौँ : सांसद शाही

हामी जनताका लागि काम गर्दै छौँ , लोकमानले सर्वोच्च अदालत , व्यवस्थापिका सांसद देखि मुलुकका विभिन्न निकायहरुको अपमान गरेका छन् । गणतन्त्रमा यस्तो व्यावहार सैह्य हुदैन । हामीले लोकमानको स्वच्छचारिताको अन्त्य खोजेका हौ । यस्तो काम गर्दा कारवाहीमा परिन्छ भने हामी कारवाही भोग्न तयार छौँ ।

त्यो माला मेरो गलामा दश सेकेण्ड पनि रहेन : मन्त्री  थापा

त्यो माला मेरो गलामा दश सेकेण्ड पनि रहेन : मन्त्री थापा

कसैले खिचेको तस्वीर हेरेर मेरो सामाजिक संजालमा आलोचना भईरहेको छ । यो बुझाईमा गलत भएको मैले बुझेको छु ।

दाहाल भारतका निकृष्ठ पहरेदार हुन् : सीपी मैनाली

दाहाल भारतका निकृष्ठ पहरेदार हुन् : सीपी मैनाली

दाहालले नेपालको सार्वभौमसत्तालाई बेचेर आएका छन् । उनले आफ्नो सत्ता टिकाउन देशलाई धोखा दिएका छन् । उनी भारतबाट परिचालित मान्छे हुन ।

कुतर्कका साथ   नेपाली वर्णविन्यासमा  परिवर्तन : भाषाविद् चूडामणि गौतम

कुतर्कका साथ नेपाली वर्णविन्यासमा परिवर्तन : भाषाविद् चूडामणि गौतम

विवादबारे जानकारी लिनका लागि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ।नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग, पाठ्यक्रम विकास कन्द्र आदिबाट वि.सं. २०६७ मा नेपाली भाषाको वर्णविन्यासमा साबिक नियमका विपरीत नयाँ नियम लाद्ने घोषणा भयो ।

दाहालको विश्वासको अन्तिम परीक्षा हो, यो : ज्ञानेन्द्रबहादुर कार्की ,केन्द्रीय सदस्य नेपाली कांग्रेस ।

दाहालको विश्वासको अन्तिम परीक्षा हो, यो : ज्ञानेन्द्रबहादुर कार्की ,केन्द्रीय सदस्य नेपाली कांग्रेस ।

दाहालको विश्वासको अन्तिम परीक्षा हो यो । उनको इमान्दारीता प्रति सधै प्रश्न उठ्ने गर्छ । कांग्रेसको यो विश्वासलाई उनले सम्मान गर्दै सहमतिको पालना गर्नेछन्,, भन्ने विश्वास हामीले गरौ । विश्वास घात गरे कांग्रेसलाई , होईन दाहाललाई अफ्ठयारो पर्ने छ ।

मधेस आन्दोलन बखेडा मात्र हो : सांसद अन्सारी

जातीय सवालमा राज्य बाँड्दा देश विखण्डन हुन्छ । संविधानले कहाँ कसलाई विभेद् गरेको छ , देखाउन म च्नौती दिन्छु ।

दशक भित्र नेपालका सबै कम्युनिष्टले आफ्नो नाम फेर्ने छन् र आफ्नो धरातलमा आउने छन् :  डा यादव

दशक भित्र नेपालका सबै कम्युनिष्टले आफ्नो नाम फेर्ने छन् र आफ्नो धरातलमा आउने छन् : डा यादव

म दावी गर्दै भन्दै छु , आउँदो दशक भित्र नेपालका सबै कम्युनिष्ट भनाउँदाहरुले आफ्नो नाम फेर्ने छन , चोला फेर्ने छन् , आफ्नो धरातलमा आउँने छन् । कुनै पनि कम्यूनिष्ट पार्टी र सिद्धान्तले यो देशलाई उभो लगाउदैन , यो कुरा बुझिराख्नुस् ।

सरकारको विशेष अधिकार प्रयोग गरेर संसद विघटन गर्नुपर्छ : विजुक्छे

सरकारको विशेष अधिकार प्रयोग गरेर संसद विघटन गर्नुपर्छ : विजुक्छे

संविधानप्रति असन्तुष्टी प्रकट गर्दै मधेस आन्दोलन चर्किएका बेला ,आपतकालीन अवस्थाको घोषणा गर्नु पर्ने बताएर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे 'रोहित' विवादमा तानिए । अहिले सरकारले संसद विघटन गरेर चुनाव घोषणा गर्नु पर्ने बताएर चर्चामा आएका छन् ।

माओवादीले गम्भीर गल्ती गर्‍यो : एमाले उपाध्यक्ष युवराज ज्ञवाली

माओवादीले गम्भीर गल्ती गर्‍यो : एमाले उपाध्यक्ष युवराज ज्ञवाली

सरकारको मुख्य घटक माओवादी केन्द्रले सरकारबाट बहिरिने निर्णय गरेसंगै नेपालको सत्ता राजनीति पुनः एक पटक तातिएको छ । सरकारको नेतृत्व गरेको एमालेले माओवादीको निर्णयलाई पूर्णरुपमा गलत भनेको छ । यसै विषयमा केन्द्रित रहेर एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसंग गरिएको कुराकानीको छोटो अंश :


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework