लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

अन्तर्वार्ता

आफैं ‘लालगद्दार’ भन्ने, आफैं अंकमाल गर्न जाने ! : सिपी गजुरेल

आफैं ‘लालगद्दार’ भन्ने, आफैं अंकमाल गर्न जाने ! : सिपी गजुरेल

एउटा पार्टीको अध्यक्ष नै यो प्रक्रियामा नभएको अवस्थामा यसलाई पार्टी एकता नै भन्न मिल्दैन । केही व्यक्ति जाने भन्ने कुरा हो । यसलाई आत्मसमर्पण भन्न सकिन्छ । केही व्यक्तिलाई हतारो लाग्यो, जान इच्छा लाग्यो वा यस्तै अन्य कारणले उहाँहरु जान लाग्नु भएको हो ।

हामीले संघीयताको विरोध गर्दा उनीहरुलाई लुतो कन्याइदिएजस्तै हुन्छ : चित्रबहादुर केसी

हामीले संघीयताको विरोध गर्दा उनीहरुलाई लुतो कन्याइदिएजस्तै हुन्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीयता विरोधी नेताका रुपमा चिनिन्छन् तर उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री पनि हुन् । संघीयतासहितको जारी संविधान कार्यान्वयनको दायित्व बोकेको सरकारमा सहभागी भएर उनले आफ्ना अडानलाई बढी महत्व दिन्छन् या संविधानमा उल्लेखित मुद्दासामू समर्पण गर्छन् ? आम चासोको विषय हो ।

‘नोक्सानीको सानो अंशमात्र विमा गरिएको रहेछ’

‘नोक्सानीको सानो अंशमात्र विमा गरिएको रहेछ’

नेपालमा विमा बजार कस्तो छ र विमा कम्पनीहरुका सामू के–कस्ता चुनौनि छन् भन्ने विषयमा आम नागरिकको चासो बढ्नु स्वाभाविक नै हो । प्रस्तुत छ, यिनै विषयमा केन्द्रीत रहि एनएलजी इन्स्योरेन्सका कार्यकारी प्रमुख विजयबहादुर शाहसँग गरिएको कुराकानी :


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.