लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

साहित्य

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा साहित्यकार सम्मानित

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा साहित्यकार सम्मानित

काठमाडौं, जेठ १३ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले ४ जना साहित्यकारलाई शनिबार (आज) सम्मान गरेको छ ।

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

काठमाडौं, जेठ १३ । साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन् ।

गगनसिंह थापाको ‘मेरो मधुशाला’ सार्बजनिक

गगनसिंह थापाको ‘मेरो मधुशाला’ सार्बजनिक

काठमाडौं, जेठ १३ । नेपाली साहित्यकाशमा अर्को एक पुस्तक थपिएको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा चारजना सम्मानित

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा चारजना सम्मानित

काठमाडौं, जेठ ९ । युगकवि सिद्धिचरण प्रतिष्ठानले साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने चारजनालाई सम्मान गरेको छ ।

स्रष्टा समाजको सिर्जनात्मक कार्यक्रम

स्रष्टा समाजको सिर्जनात्मक कार्यक्रम

काठमाडौं, जेठ ७ । नेपाल स्रष्टा समाजले आफ्नो १०औं स्थापना दिवसको अवसरमा विशेष साहित्यिक वनभोजको आयोजना गर्‍यो । शहरभन्दा केही पर रहेको रमणीय स्थल मातातीर्थस्थित खुशी खुशी रिसोर्टमा आयोजना गरिएको एक सिर्जनात्मक कार्यक्रममा देशका विशिष्ट कवि, साहित्यकारहरूले आफ्ना रचनाहरू पाठ गरेका थिए ।

नई प्रकाशनद्वारा २२ जना पुरस्कृत

नई प्रकाशनद्वारा २२ जना पुरस्कृत

काठमाडौं, वैशाख २९ । नई प्रकाशनले बालबालिकासहित विभिन्न विधाका २२ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

‘धरा’भित्र राष्ट्र र राष्ट्रियताको खोजी

‘धरा’भित्र राष्ट्र र राष्ट्रियताको खोजी

–माधव लामिछाने : नेपाली साहित्यले ०७४ सालको सुरुमै एउटा गहन महाकाव्य पाएको छ । डा. नवराज लम्सालद्वारा रचित ‘धरा’ महाकाव्य पाठकहरूको बीचमा हालसालै आएको हो । यसभन्दा अघि पाँचवटा कृति रचिसकेका लम्सालको यो छैटौँ कृति हो । महाकाव्यको रूपमा भने यो उनको दोस्रो कृति हो ।

वरिष्ठ साहित्यकार शर्माको निधन

वरिष्ठ साहित्यकार शर्माको निधन

काठमाडौं, वैशाख २४। वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ ।

हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक

हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक

काठमाडौं, वैशाख २३ । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेको उपन्यास ‘हरिबहादुर’को विमोचन गरिएको छ ।

नेपाल भाषाका ३ पुस्तक सार्वजनिक

नेपाल भाषाका ३ पुस्तक सार्वजनिक

काठमाडौं, बैशाख १८ । नेपाल भाषाको कथा विधा विकासका लागि क्रियाशील ‘बाखं दबू’ संस्थाले आज तीनवटा पुस्तक सार्वजनिक गरेको छ ।

‘मनको शल्यक्रिया’ विमोचित

‘मनको शल्यक्रिया’ विमोचित

काठमाडौं, वैशाख १६ । गजलकार विपिन मर्मको गजलसंग्रह ‘मनको शल्यक्रिया’ सार्वजनिक भएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.