लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

नेपाली भाषाको ‘वर्णविन्यास बिगार्ने निर्णय’विरुद्ध रत्नपार्कमा विरोध

नेपाली भाषाको ‘वर्णविन्यास बिगार्ने निर्णय’विरुद्ध रत्नपार्कमा विरोध

काठमाडौं, भदौ २७ । नेपाली भाषाको प्रचलित वर्णविन्यासलाई बिगार्ने गरी मन्त्रीस्तरबाट गरिएको निर्णय तत्काल खारेज गर्न बुद्धिजीवीहरुले माग गरेका छन् ।

दार्जीलिङले के सिकायो ? सूधपा को हुन् ?

दार्जीलिङले के सिकायो ? सूधपा को हुन् ?

सूधपाको लगन, जोश र समर्पणका कारणले नै २००६ साल असार ४ गते भारतको दार्जिलिङमा आदिकवि भानुभक्त आचार्यको सालिक समेत निर्माण भएको थियो ।

नेपाली भाषाको हिज्जे बदल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

नेपाली भाषाको हिज्जे बदल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, भदौ २५ । नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्य रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

सुन्दरीजल जेलमै जन्मिए बीपीका चर्चित कृति, बुढो कपुरको रुखमुनि बसेर पढ्थे–लेख्थे

सुन्दरीजल जेलमै जन्मिए बीपीका चर्चित कृति, बुढो कपुरको रुखमुनि बसेर पढ्थे–लेख्थे

काठमाडौं, भदौ २३ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई तत्कालीन सरकारले २०१७ साल पुस १ गतेको ‘कू’पछि राखेको सुन्दरीजल बन्दीगृह साहित्य सिर्जनाको स्थल बन्न पुग्यो । वरिपरि डाँडाकाँडा र हरियालीबीच ग्रामीण परिवेशमा रहेको जेल नेपाली साहित्यका मनोवैज्ञानिक धारका सुरुआतकर्ता कोइरालाका लागि साहित्य रचनाको थलो बन्न पुगेको हो ।

लिधंसा पासा पुचःलाई नारायणदेवी तीर्थ समाज सेवा पुरस्कार

लिधंसा पासा पुचःलाई नारायणदेवी तीर्थ समाज सेवा पुरस्कार

काठमाडौं, भदौ २३ । नेपाल भाषा तथा लिपिको प्रबद्र्धन र नेवारी संस्कृतिको प्रबद्र्धनमा विशेष योगदान पुर्‍याएबापत यस वर्षको नारायणदेवी तीर्थ समाज सेवा पुरस्कार लिधंसा पासा पुचःलाई प्रदान गरिएको छ ।

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान

काठमाडौं, भदौ २० । साहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यायलले मानार्थ विद्यावारिधिबाट सम्मान गरेको छ ।

कवि दुर्गालाल श्रेष्ठ सम्मानित

कवि दुर्गालाल श्रेष्ठ सम्मानित

काठमाडौं, भदौ १८ । कवि दुर्गालाल श्रेष्ठ शनिबार राजधानीमा सम्मानित भएका छन् ।

नेपाली र शुभेच्छुलाई युवा वर्ष मोती पुरस्कार

नेपाली र शुभेच्छुलाई युवा वर्ष मोती पुरस्कार

काठमाडौं, भदौ १६ । यो वर्षको युवा वर्ष मोती पुरस्कारबाट कवि गोविन्द नेपाली र रमेश सुवेच्छुलाई पुरस्कृत गरिएको छ ।

सबै बुबाको चर्चामा छन्, म भने...

सबै बुबाको चर्चामा छन्, म भने...

हजुरको झुसे दाह्री यी कोमल गालामा दलेर रुवाएको , आमाले गाली गर्दा हजुरसँग कुरा लगाइदिएको, पसिनाको बासना आउने हजुरको कोट सिरानी बनाएको, बजारबाट आउँदा सुकावाला चक्लेट ल्याइदिएको सम्झिएर घरी घरी भावविवह्ल हुन्छु ।


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework