लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

पोखरामा इतिहास शिरोमणिको स्मरण

पोखरामा इतिहास शिरोमणिको स्मरण

पोखरा, फागुन २९ । नेपाली इतिहास लेखनमा विशेष योगदान पुर्याएका इतिहास शिरोमणि बाबुराम आचार्यको आज यहाँ स्मरण गरिएको छ ।

मौलिक संस्कृति जगेर्ना गर्न सत्यमोहन जोशीको आव्हान

मौलिक संस्कृति जगेर्ना गर्न सत्यमोहन जोशीको आव्हान

भक्तपुर, फागुन २२ । श्रीगोपाल प्रजापतिलाई भक्तपुरमा नागरिक अभिनन्दन गरेको छ । अमूर्त सम्पदा संरक्षणको क्षेत्रमा अतूलनीय योगदान दिएकाले उनलाई कदर स्वरुप भव्य समारोहकाबीच जनस्तरबाट अभिनन्दन गरेको हो ।

श्रीगोपाल प्रजापतिलाई भक्तपुरमा भब्य अभिनन्दन गरिने

श्रीगोपाल प्रजापतिलाई भक्तपुरमा भब्य अभिनन्दन गरिने

भक्तपुर, फागुन १९ । अमूर्त सम्पदाप्रति अतूलनीय योगदान दिएका मुर्धन्य व्यक्तित्व श्रीगोपाल प्रजापतिलाई भक्तपुरको मध्यपुर थिमिमा नागरिक अभिनन्दन गर्ने भएको छ ।

साहित्यकार झमक घिमिरेलाई झापामा नागरिक अभिनन्दन

साहित्यकार झमक घिमिरेलाई झापामा नागरिक अभिनन्दन

विशाल नेम्वाङ (इमेज): झापा, फागुन ११ । झापामा साहित्यकार डा. झमक घिमिरेलाई अभिनन्दन गरिएको छ ।

फागुन ९ र १० गते अन्तर्राष्ट्रिय भातृभाषा दिवस मनाइने

फागुन ९ र १० गते अन्तर्राष्ट्रिय भातृभाषा दिवस मनाइने

काठमाडौ, फागुन ८ । राष्ट्रिय भाषा आयोगले फागुन ९ र १० गते अन्तर्राष्ट्रिय भातृभाषा दिवस मनाउने निर्णय गरेको छ ।

छैटौं संस्करणको साहित्य महोत्सवको समापन

छैटौं संस्करणको साहित्य महोत्सवको समापन

पोखरा, माघ १७ । पोखरामा आयोजित साहित्य महोत्सव आज समापन भएको छ । महोत्सवका क्रममा साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विचारकले विभिन्न विषयमा छलफल गरेका थिए ।

पोखरामा महजोडीको सफल साझेदारी कथा, मदनकृष्णको पुस्तक चाँडै

पोखरामा महजोडीको सफल साझेदारी कथा, मदनकृष्णको पुस्तक चाँडै

पोखरा, माघ १७ । बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको पहलमा फेवाताल किनारामा जारी छैटौं संस्करणको साहित्य महोत्सवको आज (सोमबार) अन्तिम दिन महजोडीको सफल साझेदारीका पाठहरू विषयमा छलफल गरिएको छ ।

‘आँखामा जापान : मनमा नेपाल’ विमोचित

‘आँखामा जापान : मनमा नेपाल’ विमोचित

काठमाडौं, माघ १४ । कवि शम्भुकुमार मिलनको यात्राकाव्य ‘आँखामा जापान : मनमा नेपाल’ शुक्रबार राजधानीमा लोकार्पण गरिएको छ ।

नेपाल लिटरेचर फेस्टिभल सुरु

नेपाल लिटरेचर फेस्टिभल सुरु

पोखरा, माघ १४ । पोखरामा शुक्रबार (आज)देखि छैटौं नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ ।

‘जनजाती, मधेसी र राष्ट्रियताको सवाल’ पुस्तक विमोचन

‘जनजाती, मधेसी र राष्ट्रियताको सवाल’ पुस्तक विमोचन

काठमाडौं, माघ १३ । लेखक निष्णु थिङ्को ‘जनजाती, मधेसी र राष्ट्रियताको सवाल’ नामक पुस्तक विमोचन भएको छ ।

 नेपाल साहित्य महोत्सव माघ १४ देखि पोखरामा

नेपाल साहित्य महोत्सव माघ १४ देखि पोखरामा

पोखरा, माघ १२ । पोखरामा माघ दोस्रो सातादेखि अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको छैटौं संस्करण नेपाल साहित्य महोत्सव २०७३ हुने भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework